Articles by "Information"

Showing posts with label Information. Show all posts

क्यानडाको Sasketchwan Province को Prince Albert City मा हुन गैरहेको  दिपावली तथा हलोविन पर्टिको बारेमा बिस्त्रीत जानकारि ।

Nepali Community Prince Albert
  Diwali & halloween Program Schedule 2016
 

      Everyone should be in before 3.30pm

              4pm  to 4:30pm
welcome & Diwali/ Halloween wishing &          National Anthem play (Nepali & Canadian)

               4:30pm to 5pm
Introduction/ welcome  new comers
              
              5pm to 5:30 pm
Dohori / & other musical program

               5:30pm  to 6:30pm
Deuse vailo program ( every member can participate and donate some money and that money goes to Administration costs/ customs/ instruments for community)

                 6:30pm to 7:30 pm
Dinner (buffet) + singing program
( who ever wants to sign can coordinate with the event Host in advance with what songs. Kids or adults)
           
                7:30pm to 8:30 pm
Dancing program (who ever wants to Dance in front can coordinate with the event Host in advance with what songs.kids or adults)

             8:30 pm to 9 pm
Lottery results & prize distribution

9pm to 9:15pm
Collection/ Expenses speech

9:15 pm to 9:45pm
Nepalese Community meeting and discussion about further plan and events.

9:45pm to 10pm
Closing 

Event date:- 30th October 2016 Sunday
Time.         :- 3:30pm to 10pm
Place.         :- Spice trial Prince Albert 2901 2nd Avenue west 

There will be the lottery tickets distribution to each members (5$ each in advance) and profit from the lottery we will be printing Nepali Community Banner, Community member ID for each of the members,Volunteers ID  etc.
             
Alcohol is not included but there will be a bar to pay on your own.

All Nepali from Prince Albert and near by city/ town is invited and please confirm your attendance by or before 25th October 2016 by calling or texting or by social media to the Event Organizer Team.

Thank you everyone hope to see you all soon.
Event Organizer Team
Nepali community Prince Albert

For more info :-
Contact: +13069610731,+1 (306) 797-1222,1 (306) 314-9462, 1 (306) 314-2679

Source: Nepali community Prince Albert Canada.

आईडिया लगायर पढ्न जान्यो भने थोरै समयमा धेरै कुरा सिक्न सकिन्छ। आफुले जानेका राम्रा कुरा हरु सेयर गरौं र अरुले जानेका कुरा पनि सिकौं।

अनलाइन नेपाली संगीत कक्षा ll
बिदेशमा बसेर पनि नेपाली संगीत सिक्न चाहनुहुन्छ भने अब संसारको कुनैपनि स्थानबाट सुरशाला म्युजिक एकेडेमीको अनलाइन संगीत सिक्न सक्नुहुनेछ l
6 MONTH 1 YEAR SHORT COURSE
+977-01-5013517/+977-98416270658
Inbox us on Facebook
Add us on Skype:- surshala online
PC: Science Shreshtha 
===========================
नेपालामा पहिलोपटक शुरु भएको सुरशालाको यस अनलाईन संगीत कक्षाले बिदेशमा बस्ने सम्पूर्ण संगीत प्रेमी दाजुभाइ तथा दिदिबहिनीहरुलाई एउटा संगीत सिक्ने र संगीतमा लाग्न चाहनेहारुलाई ठुलो अवसर ll बिशेष : संगीतको बेसिक कक्षा नेपाली हिन्दी पुराना र नया गीतहरु / ताल / फरक तालमा आधारित गीत हरु / स्केल/ कर्ड/ गीत गायन सम्बन्धि सम्पूर्ण कुराहरु छोटो समयमा घरै बसेर सिक्न सक्नुहुनेछ l शास्त्रीय संगीत संगै अहिले को समयमा विभिन्न विधाका गीतहरु ताल, सहि स्केलमा राम्रो संग गाउने कक्षाको अति आवश्यक छ र धेरैको चाहना पनि यहिनै छ l धेरैले गीत हरु गाउनुहुन्छ यहाँ सम्मकि संगीत प्रशिक्षण बिनानै एल्बम निकाल्नुभएकोछ उहाँहरुलाई धेरै उपयोगी हुनेछ l
बिदेशमा बस्ने नेपालि दाजु भाइ तथा दिदीबहिनीहरुको मागलाई ध्यानमा राखेर यो कक्षा शुरु गरीएको हो l अनलाइन संगीत कक्षा इन्टरनेटबाट कक्षा गर्नु पर्ने र संगीत सिक्नलाई इच्छ्या भएर पनि अहिले सम्म संगीत सिक्न नपाएकाहरु जो बिदेशमा छन् र संगीत सिक्न चाहन्छन उनीहरुलाई हो l नेपालबाट पनि अनलाइन सिक्न सकिन्छ तर इन्टरनेट सुविधा राम्रो भएको हुनुपर्दछ l
SURSHALA MUSIC ACADEMY
SURSHALA FOUNDATION
Sanepa Jhamsikhel Lalitpur Nepal
+977-01-5013517 +977-98416270658
Inbox us-www.facebook.com/surshalamusic
Add us on Skype:- surshala online
www.surshala.com

लाेक सेवा तयारी कक्षा संचालन भर्इ रहेकाेमा अाज मिति २०७३ भाद्र २२ गते ४ः३० र भाेलीदेखि विहान ७ः०० बजेदेखि सार्वजनिक सेवा प्रवाह सम्बन्धी सैदान्तिक ज्ञान र संविधान तथा एेन निमय सम्बन्धी कक्षा संचालन हुने सहर्ष जानकारी गराइन्छ ।
सम्पर्कः यूनिक सेन्टर, कावासाेती, इन्द्रचाेक, न.प., माेबाइल, ९८६७२३५६२२, ९८५७०४१९९२ ।

क्यापिटल ईन्जिनियरिङ कन्सल्टेन्सी
नया तथा पुरानो घरको नक्सा बनाउनु परेमा
तथा नगरपालिकामा पास गर्नु परेमा
हामीलाई सम्झनुहोस।
९८४५२००११८ , ९८१५४५९४००
- रबिन घिमिरे

कोरियाबाशी सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनिहरुमा हार्दिक नमस्कार!
हामिले विशेष गरि कोरियामा रहनुभयका नेपाली तथा अन्य देशका  दाजुभाई तथा दिदि बहिनीहरुलाई निम्न सेवाहरु प्रदान गर्दै आइरहेका छौ।
१.कोरियामा वाई फाई चलाउनको लागि मोबाईल जस्तै पकेट्मा बोकेर हिड्न मिल्ने फ्री पकेट वाईफाई डिभाईस मासिक १६५०० मा चलाउन सकिने। हजुरको ठेगानासम्म फ्री  थेक्बेको ब्यबस्था।
२.कोरियामा चलाउनको लागि sk तथा kt टेलिकम को सिमकार्डहरु उपहार सहित सितैमा।हजुरको ठेगानासम्म थेक्बेको ब्यबस्था।
३.कोरियादेखी नेपाल वा अन्य देशको लागि तथा नेपालको मुख्य सहरदेखि मुख्य सहरसम्म जाने हावाई टिकेट बुकिङ्ग ।
टिकेट ई-मेल तथा फ्याक्स मार्फत हजुर्सम्म पुर्याईन्छ।
४.कोरियामा चलाउनको लागि फ्री तथा सस्तो लाईनफोन २ बर्स कन्ट्र्याक्टमा ।
५.कोरियादेखी नेपाल तथा अन्य देश फोन गर्न फोन कार्डहरु तथा कोरिया र नेपालको सम्पुर्न मोबाईल अटो रि -चार्ज सर्भिस।
६.कोरियाबटै नेपालको बिजुली ,इन्टर्नेट ,खाने पानी लगायत अन्य बिल तिरिदिने ।
७.Voip मा ब्यालेन्स ट्रान्स्फर।
८.प्रयोग गरिसकेको मोबाईल हरु सस्तोमा।थेक्बेको ब्यबस्था
- Mmobile kt
सम्पर्क-०१०३०८०८८६२
          ०१०२८९२८८६२(भाईबर)

कतार सरकारले अवैधरुपमा रहेका आप्रवासी कामदारहरुलाई तीन महिनाभित्रमा स्वदेश फर्कनका लागि आममाफीको घोषणा गरेको छ । यो आममाफी सेटेम्बर १ देखि डिसेम्बर १ सम्म लागु हुनेछ ।

कतारमा अवैधरुपमा रहेका सम्पूर्ण नेपालीहरुलाई सूचित गरौ !

- महेश श्रेस्ठ

दिपक र दिपाको "छक्का पन्जा" भदौ २४ गते सबै माझ आउनेछ, अघिल्ला चलचित्र भन्दा पनि धेरै चर्चा कमाउने छ,रेकर्ड तोड्ने छ भन्ने कुरा ट्रेलर र गित बाटै धेरैले भनेको सुनियो।

हेर्नुहोस यसै चलचित्र सम्बन्धित कुरा हरु कलाकार दीपक राज गिरि कै फेसबुक बाट ...

सन्देश मुलक सामाजिक चलचित्र "होक्से" "Hoksay" गैडाकोटमा देखाईसकेर सोमबार बाट पर्शा का स्कुल र कलेज लाई देखाईदैछ, चलचित्र होक्से सबैजनाले सारै मन परायकोले मेरो हौसला अत्यन्तै बढेको छ।
पर्शा पछि आईतबार बाट हेंटौडामा देखाईनेछ।

सबैको संधै जय होस।
- शंकर आचर्य

"Journalist of the Year 2015"- Everest Gautam, London.

एभरेष्ट गौतम बेलायतमा रहेर हालै सम्पन्न-
१)  MCC vs Nepal Cricket खेल सफल बनाउन- PR Coordinator
२) केही समय पहिले बेलायतको पार्लियामेन्ट अगाडि मनाइएको एतिहासिक बुद्ध जयन्ती समारोह सफल बनाउन- संयोजक,
३) गत बर्ष भारतीय नाकाबन्दी विरुद्ध बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि गरिएको प्रदर्शनीको संयोजक समेत रहि कार्यक्रम सफल बनाउन महत्त्वपूर्ण भुमिका निभाउनुका साथै बेलायतमा  बसेर पत्रकारिता क्षेत्रमा उल्लेखनीय कार्य गरे बापत एभरेष्ट गौतमलाई ब्रिटिश गोर्खा नेप्लिज काउन्सिलले गत आइतबार एक समारोहका बीच "प्रसंसनीय जर्नालिष्ट अफ दि इयर २०१५"  अवार्डबाट सम्मान गरेको कुरा तपाईंहरुलाई सुनाउन पाँउदा खुसी लागेको छ । उक्त कार्यमा सहयोग गर्नु हुने सम्पुर्ण महानभावहरु लगायत आयोजक समितिलाई हार्दिक धन्यवाद टक्र्याछु !!
Everest Gautam - London

लक्ष्मी प्रतिष्ठानले ६ बर्षमा गरेका नमुनाका कामहरु l

आफ्ना दुई छोराहरुको अचानक भएको मृत्यु पश्चात दुख र बेदनाबाट पिडित बिष्णु गौतम र उहाकी श्रीमतीद्वारा स्थापना गरिएको लक्ष्मी प्रतिष्ठानले नेपालको बिभिन्न छेत्रमा आज भोलि नमुनाको कार्यहरु गर्दै आएको छ l लक्ष्मी प्रतिष्ठानले चितवनको जिल्लाको बिकट कान्दामा ६१ वटा घर निर्माण, स्कुल, छात्रावास, लाइबेरि, ब्रिक्ष्या रोपन, विभिन्न खेलकुद तालिम  लगायत भुकम्प पिडितको लागि ३२ वटा घर निर्माण, करिब ५०० जनाको मोतियाबिन्दुको अपरेसनमा सहयोग गरि भिन्न जिल्लामा बिभिन्न किसिमको सहयोग गर्न सफल प्रतिष्ठानको बारेमा आजभोलि विस्वका कुना कुनामा नेपालीहरु बीच चर्चा हुन् थालेको छ l सहयोगी मनहरु जित्न सफल लक्ष्मी प्रतिष्ठानको अफिस पशुपति नजिकै केहिदिन अगाडी पुगी, अध्यक्ष्य बिष्णु गौतम संग प्रतिष्ठानको गतिबिधिका बारेमा जानकारी लिने अवसर मिलेको थियो l उहाको अटल विश्वास र सामाजिक कार्यमा अझै सफलता मिलोस हार्दिक शुभकामना !
-Everest Gautam

वीर-अस्पतालमा जादै हुनुहुन्छ, जानिराखे राम्रो !
बिसौ बर्ष देखि वीर-अस्पतालको हाता भित्र संचालित संजिवनि सेवा संघले बर्सेनि हजारौं बिमारीहरुको उपचारमा सहयोग गर्दै आइरहेको छ । जसलाई जरुरत छ, जसको आर्थिक कारणले वीर अस्पतालमा  उपचार गर्न नसकेको अवस्था छ र तिनीहरुले सहयोगको लागि अनुरोध गरेमा सक्दो सहयोग गर्दै आएको र जरुरत भएमा सम्बन्धित निकायमा सहयोगको लागि अनुरोध समेत गर्दै आएको कुरा सेवा समितिका सचीव शिव प्रसाद घिमिरे ( तल तस्वीरमा) बताउनु हुन्छ ।
-Everest Gautam

Contact Form

Name

Email *

Message *

Powered by Blogger.