January 2017

सिड्नी तथा मेलबर्नमा 'धुर्मुस सुन्तली साँझ २०१७' भव्यताका साथ सम्पन्न भएको छ।अस्ति आईतबार मेलबर्नमा भएको कार्यक्रमलाई सफल पार्न सहयोग गर्नुहुने सबैलाई धेरै धेरै धन्यवाद।अहिले सम्म मेलबर्नबाट मुसहर बस्ती निर्माणका लागि २३ हजार १ सय ३ डलर (करिब १९ लाख ६३ हजार ७ सय ५५ रुपैँया) सहयोग प्राप्त भएको छ।मेलबर्न आयोजक कृष्ण न्यौपाने ज्यु , कार्यक्रम का मुख्य प्रायोजक expert education & visa services, तथा सम्पूर्ण नेपाली समुदाय र नेपाली मुलका भुटानी समुदायका सहयोगी मनहरुमा हार्दिक आभार प्रकट गर्दछौं।मेलबर्नबाट थप सहयोग गर्न चाहनुहुने महानुभावहरुले कृष्ण प्रसाद नेउपाने ज्यु लाई 0449 839 385 मा सम्पर्क गर्न सक्नुहुनेछ।आज हामी ब्रिसबेन तिर प्रस्थान गर्दैछौं।।
- सिताराम कट्टेल (धुर्मुस)

मनवसेवा आश्रम काठमाडौंमा  सेवा लिइरहेका लक्ष्मीनारायणहरुको लागि भोजनसेवा
माघ १७, ३०७३
लायन्स क्लव अफ काठमाडौं परोपकारका डाइरेक्टर आदरणीय परापकारी एवं मनकारी दाजु टेकेन्द्र मल्ल ठकुरीज्यूले मानवसेवा आश्रम काठमाडौंमा सेवा लिइरहनुभएका लक्ष्मीनारायणहरुको लागि विहानको भोजनसेवा गराउनुभएको छ ।
आदरणीय विभिन्न कारणहरुबाट सडकपेटीहरुमा अत्यन्त कष्टकर जीवनयापन गर्न विवश सहयोगापेक्षी मानवहरुको सेवा गर्ने अभीष्टका साथ सर्वोत्कृष्ट जीवन ः शाश्वत चिन्तनद्वारा सञ्चालित मानवसेवा आश्रम काठमाडौं शाखामा रहेका लक्ष्मीनारायणहरुको लागि भोजनसेवा गराउनुभएको हो ।
कार्यत्रमममा लायन्स क्लव अफ काठमाडौं परोपकारका अध्यक्ष आदरणीय पार्वती खरेल पाण्डेज्यू, साथी शोभा श्रेष्ठज्यू, जोन गुरुङ्गज्यू, भाई विनोद शाह, आयूष मल्ल ठकूरीज्यू, राजु महर्जनज्यू, लायन्स क्लव अफ काठमाडौंका आदरणीय अञ्जु उप्रेतीज्यू, आरती श्रेष्ठज्यू, चोला प्रसाद पाण्डेज्यू लगाएत सम्पुर्ण लायन्स परिवार एवं आदरणीय मनकारी परोपकारी टेकेन्द्र मल्ल ठकुरीज्यूको सु–स्वास्थ्य, दिर्घायू एवं उत्तरोत्तर प्रगतीको शुभ भावना व्यक्त गर्दछौंं ।

सबैतिरबाट अहिले सम्म हामीलाई ७ लाख प्राप्त भएको छ, अझै २३ लाखको खाँचो रहेको हुँदा सहयोगी मनहरुलाई  हार्दिक अपिल गर्न चाहन्छौ।                                             

बिपन्न दृष्टृबिहिन मण्डल परिवारलाई                                   ३ वटा यस्ता घरमा राख्ने हाम्रो सपना!                             जुट्दै छन सहयोगी मनहरु,                                         अवश्य उठ्नेछन यि घरहरु।।

-कुमार कट्टेल (जिग्री)

यस्तो पो बन्ने भयो त दृष्टिबिहिन मण्डल परिवार को लागि बस्ने बास।कृपया सहयोग गर्नुहोला ।                                   - अर्जुन घिमिरे (पाँडे)तपाईहरु सबैको साथ र सहयोगले दृष्टिबिहिन मण्डल परीवारहरुको लागि निर्माण हुन लागेको ३ घरको डिजाइन यही हो | मलाई त एकदम राम्रो लग्यो | तपाईहरुलाई कस्तो लग्यो ?                                                                          - रमेश प्रसाद शाह।

जिग्री पाडे र युवा सामाजिक अभियान्ता रमेशप्रसाद शाहज्युको सम्युक्त पहल र सप्तरी युथ नेपालको सयोजन मा "जिग्री पाडे प्रतिष्ठान नेपाल" ले सप्तरी गम्हरियाकादृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्गमैत्री , बाल मैतृर धुवारहित घर बनाउने अभियान सन्चालन गरेको हुँदा यो पबित्र कार्यमा सबैलाई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौसहयोगको लागि ९८४१०२६२६६
ईश्वरलाई चडाउने भनेको भावना हो
सहयोग गर्ने भनेको गरीब असक्त र असाहयलाई हो
- जिग्री पाँडे प्रतिस्ठान नेपाल


Yesterday was the last session of the Community Art Workshop with Nepalis in Qatar -- we've met for the last three Fridays at VCUQatar --- Jan 13, 20, and 27 at VCUQ -- for the workshop to explore creativity and community engagement through the arts -- sharing our collective stories of home, city, identity. Visiting artists from Nepal —Hitmaan GurungMekh Limbu, and Sheelasha Rajbhandari, in collaboration with Doha-based artists Abdulla Al Kuwari, Carolina Aranibar Fernandez, and Emelina Soares. The outcomes of this collaborative Community Art project will be in the curated showcase "Built/Unbuilt : City/Home in the Kathmandu Triennale (March 23-April 7).
Colleagues from VCUQ have been hugely supportive of the project -- special thank you to PAPR faculty -- Rhys Himsworth, George Awde, & Zach Stensen. Denielle Emans and two GD students Rebaya and Alisha Saiyed --so glad you could join us ! Thanks NRNA-Qatar team for this successful partnership! #nrnaqatar. Special shoutout to our own VCUQ Bishnu Chapagain reporting live on #missyounepal FB page !
Amazing participants -- thank you for commitment to this project and we hope to continue this dialogue ! We're excited about showcasing this project in the Kathmandu Triennale. #kt2017 #vcuqnepal #qatarnepalart #dohadiary#vcuqatar

नेपालबाट टाढा हुदैमा के भयो र, हाम्रो मन त नेपालमै छ नि । बिश्वका जुनसुकै मुलुकमा गएर बसेपनि, जति नेपालबाट टाढा भईन्छ त्यतिनै नेपालको माया लाग्छ । माडी-११, कान्तिपुर चितवन स्थाई घर भई हाल हङकङ रहनुभएका जीब शरण गायक र प्रभा मल्लको परिवार, उहांहरुको बाबा नबराज गायक र आमा एकमाया गायकको तर्फबाट एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी धुर्मुस सुन्तली फाउण्डेसनलाई गर्नुभएको ११ हजार १ सय ११ रुपैया सहयोग प्रति हामी निकै खुसी छौ ।


नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

नेपालीहरुको मन नेपालको माया नै मायाले भरिएको छ । हरेक नेपालीले चाहने एउटै कुरा हो, देश बिकाश होस । देश निर्माणका लागी धेरै सहयोग गर्न नसकेपनि हरेक ब्यत्ति इट्टा थप्नको लागी लागीपरिरहेकै हुन्छ । झापा, शिवगन्ज स्थाई घर भई हाल कुवेतमा बसोबास गर्नुहुने उद्धब अधिकारीले एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी धुर्मुस सुन्तली फाउण्डेनलाई गर्नुभएको २२ हजार ६ रुपैया सहयोग प्रति हामी निकै खुसी छौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

एक एक थोपा मिलेर समुन्द्र बन्छ झनेझै एक एक परिवार मिल्दै एक समाज बन्छ । त्यहि समाजमा बस्ने नेपालीहरुले नेपालका निर्माण कार्यमा सानो सहयोग गर्दा पनि ठुलो हुन पुग्छ । त्यस्तै बेलायत बसोबास गर्ने नेपालीहरुको एक समुह, युनिटि ग्रुप लण्डन । जसले एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी धुर्मुस सुन्तली फाउण्डेनलाई दिनुभएको १ लाख सहयोग हामिले प्राप्त गरेका छौ । पैसा पठाउने परिवारहरुको नाम
कुनवर परिवार
बस्नेत परिवार
सुनुवार परिवार
थापा परिवार
शाह परिवार
अवाले परिवार
श्रेष्ठ परिवार
शाक्य परिवार
रिमाल परिवार
घले परिवार
उहाँहरुको यस सहयोग प्रति हामी निकै खुसी छौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

मान्छेको इच्छा असिमित हुन्छ, चाहाना पुरा गर्ने स्रोत सिमित हुन्छ । अभाव जिवनको कालखण्ड हो, जसको बिचमा प्रवासमा रहदा पनि स्वदेशको माया जागेर आउछ । नेपाल र नेपालीको लागी हरेक बिदेशीने नेपाली देश निर्माणका लागी हातमा हात मिलाएर अघि बढ्ने अठोट राख्दछ ।  लेखानी ८ ओडारे, उदयपुर स्थाई घर भई हाल बैदेशिक रोजगारीका लागी दुबई पुग्नुभएका हेम चन्द्र राईले धुर्मुस सुन्तली फाउण्डेसनको सामाजिक र पारदर्शिता काम बाट प्रभावीत हुदै एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी पठाउनु भएको ७ हजार ५ सय ५० रुपैया सहयोग प्रति हामी निकै खुसी छौ । पठाउनु भएको ७ हजार ५ सय ५० रुपैया सहयोग प्रति हामी निकै खुसी छौ ।

 नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

आफ्नो देश,माटो र परिवेश सबैलाई यति प्यारो हुन्छ कि जसलाई संसारको कुनै पनि आकर्षणले विचलित गर्न सक्दैन । भुटानी शरणर्थीको रुपमा रहि केहि समय नेपाल बस्नुभएका श्रीकृष्ण माया राईको परिवार अहिले अमेरिकामा बसोबास गर्नुहुन्छ । अमेरिका बसेपनि उहांहरुले नेपालप्रति देखाएको माया र स्नेह भने महान छ । उहाँ सहित उहाँका परिवारका सदस्यहरुले संयुक्त रुपमा एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी धुर्मुस सुन्तली फाउण्डेसनलाई ५३ हजार ६ सय ३४ रुपैया सहयोग गर्नुभएको छ । उहाँहरुको यस सहयोग प्रति हामी निकै कृतज्ञ छौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

सहयोग गर्न सम्पती चाहिदैन् मात्र मन भए पुग्छ । खुसी त त्यति बेला मिल्छ जतिबेला कसैको मुहारमा आफुले दिएको सानो सहयोगले खुसी भरिएको हुन्छ । भोजपुर, चम्पे ४ बोक्तामे स्थाई घर भई हाल रोजगारीको लागी मलेसिया पुग्नुभएका सिताराम आले मगरले एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी धुर्मुस सुन्तली फाउण्डेसनलाई दिनुभएको २ हजार ४ सय ९५ रुपैया सहयोग प्रति हामी निकै खुसी छौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

नेपालबाट टाढा हुदैमा के भयो र, हाम्रो मन त नेपालमै छ नि । बिश्वका जुनसुकै मुलुकमा गएर बसेपनि, जति नेपालबाट टाढा भईन्छ त्यतिनै नेपालको माया लाग्छ  ।हि त्यस्तै एक समुह जो नेपालबाट अष्ट्रेलिया गई अष्ट्रेलियामै बसोबास गदैहुनुहुन्छ "ब्याईज युनाईठेड ग्रुप" । जुन समुह मार्फत बिशाल शर्मा, राजन न्यौपाने, अन्जन पौडेल, दिलिप पौडेल, निराजन आचार्य, राहुल सिग्देल, टोया सिलवाल, महेश दाहाल, रमेश पौडेल र बिशाल कार्कीले एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी धुर्मुस सुन्तली फाउण्डेसनलाई अष्ट्रेलियामै दिनुभएको '३ हजार ६ सय ७ (अष्ट्रेलियन डलर) सहयोग प्रति हामी निकै खुसी छौ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

धेरै नेपालीहरु आफ्नो देश निर्माणका लागी हातमा हात मिलाएर अगाडि बढ्न चाहान्छन् । त्यस्तै एक समुह, जसले निर्माण कार्यमा एउटा ईट्टा थप्ने काम गर्नुभएको छ । केहि समयदेखि अष्ट्रेलिया बसोबास गरिरहनु भएका नेपालीहरुको समुह, अन्र्तराष्ट्रिय नेपाली कलाकार समाज अनेकस अष्ट्रेलियाको तर्फबाट गायकद्धय ईश्वर पोखरेल, समिर आचार्यका साथै मनोज अधिकारी मार्फत सिड्नी कार्यक्रमको क्रममा एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी धुर्मुस सुन्तली फाउण्डेसनलाई दिनुभएको ७ सय ८६ अष्ट्रेलियन डलर सहयोग प्रति हामि निकै कृतज्ञ छौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

अधिंकाश नेपालीहरु अहिले बिदेशी भुमिमा रोजगारीको सिलसिलामा बसोबास गरिरहेका छन् । उहांहरु हरेकलाई देशबाट टाढा हुंदापनि देशप्रतिको माया र स्नेहमा भने कुनै कमि आएको छैन् । नेपालीहरु जुनसुकै मुलुकमा भएपनि एकजुट भएर नेपालको निर्माण कार्यमा ईट्टा थप्ने काम गरिरहनु भएको हुन्छ । नेपाल स्थाई घर भई हाल अष्ट्रेलिया बसोबास गरिरहनु भएका नेपालीहरु बिधान पाण्डे, राकेश सुजा, ज्ञानेन्द्र सुवाल, चिराग प्रधान, सुमन जडारी र बिनोद थापा तथा उत्त समुहले एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी अष्ट्रेलियामा हामिलाई भेट्दै गर्नुभएको ४ हजार १ सय ५ अष्ट्रेलियन डलर सहयोग प्रति हामी नतमष्तक छौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

बिश्वका कुनै पनि देशमा नेपालीहरु कोहि राजेगारीका क्रममा पुग्छन् त कोहि अध्ययनका लागी । तर पनि उनिहरु हरेक देशमा समुह गठन गदै नेपाली निर्माण कार्यमा सहभागी हुदै आईरहनु भएको छ । त्यस्तै एक समुह, पेन्सहस्र्ट नेपलीज कम्युनिटि । जसको नेतृत्व गदै एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी डा. प्रकाश पौडेलले धुर्मुस सुन्तली पलाउण्डेसनलाई गर्नुभएको ५०१ अष्ट्रेलियन डलर सहयोग प्रति हामी निकै कृतज्ञ छौ ।


नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

नेपालबाट टाढा हुदैमा के भयो र, हाम्रो मन त नेपालमै छ नि । बिश्वका जुनसुकै मुलुकमा गएर बसेपनि, जति नेपालबाट टाढा भईन्छ त्यतिनै नेपालको माया लाग्छ । नेपाल स्थाई घर भई हाल अष्ट्रेलिया बसोबास गरिरहनुभएका गायक दिल तामाङ्ग र गीता गुरुङ्गले एकिकृत नमुना मुसहर बस्ती निर्मँणका लागी धुर्मुस सुन्तली फाउण्डेसनलाई गर्नुभएका ५०० अष्ट्रेलियन डलर प्रति हामी खुसी छौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

गोरखा सेवा समाज कतारको  सहयोगको अपिल
मितिः जनवरी ३०,२०१७
                गोरखा सेवा समाज कतारका संस्थापक अध्यक्ष बीर बहादुर थापा ब्लड क्यानसर भई उपचारार्थ हुनुभएकोले कतारमा तथा विश्वभरी रहनुभएका सहयोगी मनहरुलाई सहयोगको लागि गोरखा सेवा समाज कतार हार्दिक अनुरोध गर्दर्छौ ।
सहयोग दाताहरुले बीर बहादुर थापाका छोरा सुरेन्द्र थापाको नाममा राष्ट्रिय बाणिज्य बैंकको खाता नम्बर 142006339510 मा रकम जम्मा गर्न  वा गोरखा सेवा समाजका पदाधिकारी ज्यूहरुलाई सम्र्पक गरेर रकम दिन सक्नुहुनेछ ।
सम्पर्क ः सुर्दशन भट्ट–३३१६६९७७, राकेश श्रेष्ठ–५५९९७५३९,
ओमराज गुरूङ-७०१६४३५७,ज्ञानेन्द्र न्यौपाने -७७३६१८५२
                 गोरखा सेवा समाज कतार ।

हार्दिक निमन्त्रणा - अन्तरराष्ट्रिय नारी दिवस

"When I discover who I am, I'll be free" - "जब मैले आफूलाई चिन्दछु, म स्वत्रन्त्र हुनेछु" भन्ने नाराका साथ NWGN - CA Chapter ले १०७औं अन्तरराष्ट्रिय नारी दिवस मनाउन गई रहेको सहर्ष जानकारी गराउद छौं।

महिला अधिकार भनेको पुरुष माथि बिजयी हुनु हैन; आफु स्वयम् माथि बिजयी हुनु हो। आफ्नो अधिकारको जानकार हुनु हो, आफ्नो अधिकारको पाउनु हो र सो अधिकारलाई यथावत राख्न सक्नु हो।  नारी एक स्वरूप अनेक: आमा, दिदि, बहिनि, श्रीमती आदि इत्यादी। यी सबै स्वरूपका हामी नारीहरुमा केहि गुणहरु होलान अनि कति अवगुण पनि। जब सम्म हामीले हामीमा भएका गुण/दोषहरु मुल्यांकन र पहिचान गर्न सक्दैनौ तब सम्म हामी, हामी बीच मै रुम्मलिने छौं। हामी हाम्रो अस्तित्व खोज्दा खोज्दै अस्तित्व बिहिन  हुने छौं। तसर्थ, नारी जागरणका निमित्त, नारी सशक्तिकरणका निमित्त, एक समतामुलक र सहभागितामुलक समाज निर्माणका हेतु यो हाम्रो सानो प्रयासलाइ सहयोग गरि सफल पारी दिनु हुँन, सम्पूर्ण संघ संस्था तथा बेएरियावासी आमा, बुवा, दिदि, बहिनि तथा दाजु भाइहरुलाई हार्दिक अनुरोध गर्दछौ।

मिति: मार्च ११, २०१७ शनिबार
समय: साँझ ५ बजे
स्थान: बर्कली एडल्ट स्कुल
1701 San Pablo Ave,
Berkeley, CA 94702
टिकट: मात्र $15 (दश बर्ष भन्दा मुनिकालाई निशुल्क)
          For details www.nwgnca.org
          
           धन्यबाद।

अध्यक्ष - सुस्मिता सिजापती
कार्यक्रम संयोजक - सुनिता सापकोटा
साथै, सम्पूर्ण NWGN CA टिम

मिती २०७३/१०/१३ गतेका दिन हिमाल डेन्टल हॉस्पीटलका सचालक श्री राजेन्द्र प्रसाद भट्ट ज्यू र नेपाली होटेल ब्यबसायी सघका क.बा.अध्यक्ष श्री दिपेन सुबेदी ज्यू बीच नेपाली होटेल ब्यबसायी सघका कार्यसमिति, सल्लाहकार,साधारण सदस्य र उनका सम्पुर्ण परिबार लाइ हिमाल डेन्टल हस्पीटलमा उपलब्ध हुने सम्पूर्ण सेवा मा २० प्रतिशत र संघले सिफारिस गरे का बिरामीहरु लाइ १० प्रतिशत छुट गर्ने सम्झौता भयो,, आवश्यक पर्ने सवैले नेपाली होटेल ब्यबसायी सघ को कार्यलय ( फोन ०१-४३६३९८४) मा सम्पर्क गर्नु होला धन्यवाद
गणेश ढकाल
महासचिव
नेपाली होटेल ब्यबसायी सघ

एभरेष्ट नेपाल दोहा कतारले "मुसहर नमुना बस्ती निर्माण" को लागि "३,१२,२५०/- सहयोग

हाम्रो यस एभरेष्ट नेपाल युथ एसोसिएसन दोहा कतारले "एकिकृत गिरन्चौर नमुना बस्ती निर्माण" को क्रममा धुर्मुस सुन्तली फाउण्डेशनलाई भनेर उठाउने भनिएको रकम मध्य संकलन हुन बाँकी सहयोग रकम पठाउन खोज्दा बस्ती हस्तान्तरणको क्रममा रहेको र थप सहयोग रकम आवस्यक नभएको जानकारी प्राप्त भएकोले केही रकम हामिसँग बाँकी थियो । अहिले फेरि धुर्मुस सुन्तली फाउण्डेशनले महोत्तरी स्थित मुसहर बस्ती निर्माणको कार्य सुरु गरेको जानकारी पाए पछि फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुस जिसँगको सल्लाह अनुसार उक्त बाँकी रकम रु. ३,१२,२५०/-पनि फाउन्डेसनको नाममा नै पठाई सकिएको छ । पहिले गिरन्चौरको लागि १४ लाख हस्तान्तरण भैसकेको जानकारी गराउँदै  फाउन्डेसनको नाममा संकलित रकमको कुनै पनि हिसाब अब हामिसँग बाँकी नरहेको पनि सबैमा अबगत गराउदछौ !
धुर्मुस सुन्तली फाउन्डेसनको सहयोगमा हाम्रो अनुरोधलाई पुर्ण सहयोग गर्नु भएका सम्पुर्ण सहयोगी मनहरुलाई हृदयदेखी धन्यवाद टक्र्याउछौं । यसले हामिलाई हौसला मिलेको छ जसले अरु सामाजिक कार्य गर्न प्रोत्साहित गरेको छ । आसा छ आउने समयमा पनि हामिलाई यसरी नै सहयोग गर्नु हुनेछ र सामाजिक रुपान्तरणमा हामी यूवाहरुलाई सहभागी गराउनु हुने छ ।

यसै संस्था मार्फत पोखरा ब्रिद्धाश्रम को सहयोगार्थ भब्य साँस्कृतिक कार्यक्रम,बनभोज तथा प्रथम बार्षिक उत्सब पनि गर्ने तयारिमा रहेका छौं।

"सास्कृतिक कार्यक्रम तथा प्रथम  वार्षिक उत्सव   २०१७ साथमा बनभोज"
मिति:-फेब्रुअरी ३ तारिक
स्थान:-अलदोसरी पार्क ,सनैया
समय:- बिहानको ठिक १० बजे
कार्यक्रममा आउनको लागि विभिन्न स्थान बाट निशुल्क यातायातको पनि ब्यवस्था गरियको छ।
         
आयोजक कमिटि
अध्यक्ष
उत्तम गुरुङ
एभरेष्ट नेपाल युथ एसोसिएसन,दोहा कतार

सप्तरीको दृष्टिबिहिन परिवारको ३ घर निर्माण को  लागि काठमाडौ नयाँबसपार्क मित्रनगर मेचिकाली गेस्टहाउस का सन्चालक गणेश कटुवाल ज्यु बाट रु ५,१००/-सहयोग गर्नुभयको छ।उहाँलाई धेरै धेरै धन्यवाद साथै अन्य सहयोगी हातहरु लाई अपिल ।सल्लाह र सहयोगको लागि जिग्री पाँडे प्रतिस्ठान नेपाल।9841026266

जिग्री पाडे र युवा सामाजिक अभियान्ता रमेशप्रसाद शाहज्युको सम्युक्त पहल र सप्तरी युथ नेपालको सयोजन मा "जिग्री पाडे प्रतिष्ठान नेपाल" ले सप्तरी गम्हरियाकादृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्गमैत्री , बाल मैतृर धुवारहित घर बनाउने अभियान सन्चालन गरेको हुँदा यो पबित्र कार्यमा सबैलाई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौसहयोगको लागि ९८४१०२६२६६
ईश्वरलाई चडाउने भनेको भावना हो
सहयोग गर्ने भनेको गरीब असक्त र असाहयलाई हो
- जिग्री पाँडे प्रतिस्ठान नेपाल

सप्तरीको दृष्टिबिहिन परिवारको घर निर्माण को लागि हाल जापान मा बस्नुहुने माया नेउपानेज्यु बाट नेरु १०,००० सहयोग गर्नुभएको छ।उहालाई हार्दिक धन्यवाद ।सहयोगी हातहरु लाई हार्दिक अपील ।

जिग्री पाडे र युवा सामाजिक अभियान्ता रमेशप्रसाद शाहज्युको सम्युक्त पहल र सप्तरी युथ नेपालको सयोजन मा "जिग्री पाडे प्रतिष्ठान नेपाल" ले सप्तरी गम्हरियाकादृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्गमैत्री , बाल मैतृर धुवारहित घर बनाउने अभियान सन्चालन गरेको हुँदा यो पबित्र कार्यमा सबैलाई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौसहयोगको लागि ९८४१०२६२६६
ईश्वरलाई चडाउने भनेको भावना हो
सहयोग गर्ने भनेको गरीब असक्त र असाहयलाई हो
- जिग्री पाँडे प्रतिस्ठान नेपाल

सन्दिप बसेल ज्युले जन्मदिनको अबसर पारि मन्जुश्री असाहय संरक्षण केन्द्रलाई सहयोग।।

मन्जुश्री असहाय संरक्षण केन्द्रका सहयोगी शुभचिन्तक आदरणीय मेरि प्यारि बहिनी स्नेहा पाण्डे ज्युको साथि नवलपरासी घर भइ हाल जापान रहनु भएका सन्दिप बसेल ज्युको आज माघ १५गते परेको जन्मदिनको सुअवसर पारि सन्दिब बसेल ज्युले मन्जुश्री असहाय संरक्षण केन्द्र लाई रु १०,०००/-(दस हजार )सहयोग गर्नु भएको छ ।

मनका धनी मनकारि बहिनी स्नेहा ज्युले सधै मलाइ सम्झनु कठिन परिस्थितिमा सधैं म मन्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग गर्न तत्पर छु भन्दै गर्दा पनि बहिनिले सेवा गर्ने अवसर पाउन सकेकि थिनन आज स्नेहा बहिनिको मायाले साथि सन्दिप बसेल ज्युको जन्मदिनको संजोक पारि जुन सहयोग गर्न ठाउँ देखाइदिनु भो सन्दिप बसेल ज्युको यो सहयोगको कदर गर्नेछु आगामिदिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछु उदार दिलका धनी सन्दिप बसेल ज्यु संग। हाम्रो  यस्तो कठीन परिस्थितीमा मन्जुश्री असहाय संरक्षण केन्द्रको मलम बनि सहयोग को भावाना राख्नु भो यो परोपकारको भावाना अझै बढ्दै जाओस जन्मदिनको लाखौ लाख शुभकामना सन्दिप बसेल ज्युलाइ।।
यो सुअवसर जुटाईदिनु भयो बहिनी स्नेहा प्रति आभारी छु हजुरको न्यानो स्र्पश म र मन्जुश्री असहाय संरक्षण केन्द्रलाई यो माया साथ सधै मिलीरहोस सन्दिप बसेल ज्यु।।
भगवानको आर्शिवादले सन्दिप बसेल ज्युलाइ सधै दिनदुखिको सेवामा लाग्न पुगीरहोस सुस्वाथ्य दिर्घायुको कामना सहित सन्दिप बसेल ज्युलाइ जन्मदिनको लाखौं लाख शुभकामना गर्दछोै।।

मन्जुश्री असहाय संरक्षण केन्द्र
भरतपूर ११ चितवन बसेनिबजार ९८५५०५३७८८/०५६-५३१८४६

Contact Form

Name

Email *

Message *

Powered by Blogger.