March 2017

हामीले जुन परिकल्पनाका साथ सुन्दर बस्ती निर्माण गरेका थियौं , बस्तीले साँच्चीकै सार्थकता पाउँदै गइरहेको छ । हिजोमात्रै भारतीय सुप्रसिद्ध अभिनेता  राजपाल यादव जब करोंडपति चलचित्रको छायांकनको लागि गिरान्चौर पुग्नुभयो  र धर्ती मातालाई नमन गर्दै एक सेलिबे्रटीको प्रयासले यस्तो सम्म मानविय कार्य गर्न सकिदों रहेछ । ‘आज म स्वर्गमा पुगेको अनभुती गर्दैछु’ भन्दै भगवानलाई धन्यवाद दिनुभयो ।उहाँको धन्यवादसंगै हामी पनि सम्पूर्ण सहयोगी मनहरु जो हाम्रो लागि भगवान हुनुहुन्छ । पुनः एक पटक धन्यवाद दिन चाहन्छौं,जसले गिरान्चोर साँच्चीकै सुन्दर बस्ती ठड्याई दिनुभयो ।

- सिताराम कट्टेल "धुर्मुस"

"बार्षिकी पुण्य तिथिमा भोजन सेवा कार्यक्रम" सेवा नै धर्म हो ।

आज मिति २०७३/१२/१८ गतेका दिन चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपालका सल्लाहकार श्री बालकृष्ण पौडेल ज्युको स्व पिता श्री पूर्णचन्द्र पौडेल ज्युको बार्षिकी पुण्य तिथिको अवसरमा उहाको स्वर्गीय आत्माको चिरशान्तिको कामना गर्दै चितवन युवा समूह अन्तराष्ट्रिय समन्वय समिति नेपाल मार्फत मानवसेवा सेवा आश्रम भरतपुर – १० मा बिहानको भोजन सेवा कार्यक्रम सम्पन्न गरियो |
सो कार्यक्रममा सस्थाका अध्यक्ष श्री मुक्ति प्रसाद अधिकारी ज्युले सामाजिक परोपकारी मनका धनि श्री बालकृष्ण पौडेल लगायत सम्पूर्ण परिवारका सदस्यहरुलाई  बिशेष धन्यवाद सहित उपस्थित सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्नुभयो | कार्यक्रममा सस्थाका बरिष्ठ उपाध्यक्ष श्री बुद्धि राज अर्याल , कोषाध्यक्ष श्री सिता ढकाल, सदस्य श्री रामबाबु थापा , इन्दिरा सिग्देल , सहयोग – The help का अध्यक्ष श्री सुरज न्योपाने , गायक श्री नेत्र जि पन्त, श्री पवित्रा पौडेल, श्री देवकी पौडेल, श्री सिता देवी भुसाल समाजसेवी श्री नारायण प्रसाद ढकालको उपस्थिति रहेको थियो |
सोहि कार्यक्रममा आश्रमको सेवा बाट प्रभावित भइ चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपालका शुभचिन्तक श्री नारायण प्रसाद ढकाल ज्यु मार्फत एक बोरा चामल पनि हस्तान्तरण गर्नुभएको थियो | सहयोगी मनहरुलाई बिशेष धन्यवाद सहित आगामी दिनहरुमा पनि सामाजिक कार्य प्रति सदा मन लागिरहोस खान पुगोस दिन पुगोस भन्दै स्व पिताको आत्माको चिरशान्ति कामना गर्दछौ |

मुक्ति प्रसाद अधिकारी
अध्यक्ष
चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपाल |

फोक्सो को क्यान्सरले 4 महीना देखि अस्पतालको शैयामा||जीवन रक्षाको लागि सहयोग गर्नुहुन आग्रह।

"मृत्यु सँग लड्न , साथ तपाईंको "
गुल्मी जिल्ला बॉझकटेरि गा.वि.स वडा न. 8 मुलाबारी निवासी बुबा चन्द्र बहादुर के . सि का 33 बर्षिय छोरा तारा बहादुर के.सी ( नारायण के.सी) फोक्सो को क्यान्सरले 4 महीना देखि काठमाण्डौको बीर अस्पतालको 37 न. शैयामा  आर्थिक अबस्थाको कारण आफ्नो मृत्यु पर्खेर बसिरहनु भएको छ ।
परिवारको आर्थिक अवस्था  निकैनै नाजुक रहेकोले हामी सहयोगी हातहरुको खोजिमा छौं। मदाने युवा क्लब बाझकटेरी गुल्मीले गर्न लागिएको सहयोग संकलन कार्यमा यहाहरुको सहयोगको अपेक्षा गर्दछौ ।

सम्पर्क को लागि :
अध्यक्ष : जय प्रकाश भुसाल 9851148003
सचिब : बिक्रम जी यम   9849421134
साथै क्लब को खाता न .
राष्ट्रिय बाणिज्य बैंक
301000550101

मदाने युबा क्लब, बाँझकटेरि

"बिकास अनुशासन र गतिशीलता हाम्रो प्रति बद्दता "

मनकारी दम्पतीले साहारा सम्झिए ।।

भरतपुर महानगर पालिका ४ लन्कु स्थाइ घर भै हाल अमेरिकामा रहनु भएका मनकारी दम्पती राजु आचार्य र कमला कडेल आचार्यले बिगत पाच बर्सदेखी बेसाहारा हरुको साहारा बन्दै आएको साहाराको घरलाई सम्झनु भएको छ ।
उहाहरुले नानुहरुक उज्ज्वल भबिस्यका लागि नगद पाच हजार एक सय रुपैया सहयोग गर्नु भएको थियो सो रकम आदरणीय जोन दादा मार्फत साहारा परिवारले प्राप्त गरेका छौ ।
अभावको सामाना गरिरहेको कठिन परिस्थितिमा साहारा सम्झ्नु भएको मा अत्यन्तै आभारी छौ । हजुरका हर परिस्थितिमा पनि भगवान ले साथ दिनुहोस । हजुर को परिवारमा सुख शान्ति का साथै हजुर हरुका हर योजना सफल रहुन सधै खुसिले सेवा गर्न पुगिरहोस भनी कामना गर्दछौ ।
साहाराको घर परिवार
भरतपुर 11 चितवन

शुभ जन्मोत्सवको अवसरमा खाना सेवा🌹🌹🌹
मिति २०७३-१२-१५ गते

भरतपुर-९ निवासी स्मार्ट िकड्स मन्टेस्वरीमा कार्यरत समाजिक व्यक्तित्व आदरणीय श्री ज्योति पौडेल ज्युको शुभ जन्मोत्सवको अवसरमा उहाँ र उहाको श्रीमान श्री प्रकाश पौडेल ज्यु द्वरा विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न बिबस,अनाथ,अशक्त,मानसिक सन्तुलन गुमाएका,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको सेवा गर्दै आईरहेको चितवन मानव सेवा आश्रममा खाना सेवा गर्नुभएको छ।उक्त अवसरमा स्मार्ट िकड्स मन्टेस्वरीको Principal तथा यस चितवन मानव सेवा आश्रमकी सचिव श्री देवि आचार्य,उषा कार्की,कमला गौतम,जय पौडेल,शोभा भान्तना,प्रदिप्ती पौडेल सम्मान पौडेल ज्युको पनि उपस्थित रहेको थियो।उहाहरुले गर्नु भएको सहयोग र सद्दाभ प्रती हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापान गर्दछौं र आज जन्म दिन पर्ने श्री ज्योति पौडेल ज्युको सु:स्वास्थ,दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं साथै सम्पुर्ण स्मार्ट िकड्स मन्टेस्वरी परिवारलाई धन्यवाद ज्ञापान गर्दछौं।

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)

सुचना !     सुचना !!     सुचना !!!

बिषय :  वनभोज तथा विविध संस्कृतिक धमका हुने बारे ।

"सवल र समृद्द जिल्ला निर्माणमा प्रवासीजो योगदान,सहयोग र सद्भाव सधै तनहुँ सेवा समाजको अभियान" भन्ने मुल नाराका साथ Est: 2004 मा स्थापना  भएको यस तनहुँ सेवा समाज दोहा कतारले प्रवास तथा जिल्लामा विभिन्न सहयोगहरु गर्दै आएको अवगत गराउन चाहान्छौ यहि आउदो 28 अप्रिल 2017 को दिन नेपाली नयाँ बर्ष 2074 को शुभकामना आदानप्रदान  साथै बृहत बनभोज तथा संस्कृतिक  कार्यक्रम गर्ने भएको हुदा  कार्यक्रमलाई सव्य र भव्य बनाउन तथा विभिन्न  व्यवस्थापन तयारी गर्नका लागी  निम्न मिति,समय र स्थानमा बैठक राखिएको हुदा संस्थापक ,  सल्लाहकार ज्युहरु तथा  कार्यसमितिका पदाधिकारी ज्युहरु आजिबन सदस्य , साधरण सदस्य , लगायत  सम्पुर्ण तनहुँ बासी दाजुभाइ दिदिबहिनी हरु र हाम्रा शुभ चिन्तक ज्युहरुलाई उपस्थिति भै यहाँहरुको अमुल्य सल्लाह सुझावको अपेक्षा गरेका छौ  ।

तपशिल :
मिति =31मार्च 2017 शुक्रबार
समय = दिनको ठिक 3:00 बजे
स्थान = मुन्तजा पार्क

महासचिव बलराम गैह्रे
अध्यक्ष पदम बहादुर बिश्वकर्मा
तनहुँ सेवा समाज कतार

नायिका सुकुमाया ले गरिब तथा अशक्त परिवारको घर बनाउने अभियानमा रु.१०,५००/- सहयोग

Sewanai dharma Ho vane manasaya lie 7 samundra pari pata taisya nanako lagi Rs10500 pathaunu vayako chha Puissant Tamang aale thuchese Aale

---==-=================-==---
"सानो छाप्रो पनि बाढीले बगाईदिए पछि सडकमा जिउन बाध्य शारिरीक र मानसिक रुपमा असक्त ताईस्या स्याँगतन को परिवारलाई नायिका सुकुमाया मोक्तान ले घर बनाईदिने।"
---==-=================-==---

४० बर्षीय ताईस्या स्याँगतन लालभिटी सर्लाहीवासी हुन् । वहॉं शारिरीक र मानसिक रुपमा असक्त हुनु हुन्छ । वहॉंको जन्म एउटा गरीब परिवारमा बुबा स्वर्गीय. जीत बहादुर स्याँगतन र अामा स्वर्गीय सुकुमाया वाईवाको कोखमा भएको थियो । वहॉँ परिवारमा जेठी छोरी हुन र एक बहिनी पनि छ । सानो छदा नै उनको आमा-बुबाको पनि मिरतु हुन गयो अनि उनीहरु बसिरहेको सानो छाप्रो पनि बाढीले बगाई दियो। हुनेको जाईताई, नहुनेको कही न कही भनेको जस्तो भयो। उमेर बढदै जाने क्रममा बहिनीको विवाह भयो र दिदी ताईस्यालाई एकलै छाडेर गईन । मानसिक रूपमा पनि अलि असक्त रहेकी ताईस्या सडकमा जिउन बाध्य भईन। सडकमा नै जिवीको पार्जन गरी बाचिरहेकी ताईस्यालाई पनि यो स्वार्थी समाजका नरपिचासहरूले शान्ति संग बाच्न दिएनन। आखिर ३० बर्षाको उमेरमा कोही अपरिचित व्यक्ति बाट ऊनी बलत्क्रित हुन पुगिन र गर्भवती भईन। अहिले उनको एक ९ बर्षीय छोरी माया घिसिगं साथमा छिन।सुने अनुसार ताईस्या र उनकी छोरी लाई त्यही गाऊको एक जना घिसिगं थरको मान्छेले नाम दिएर देखभालको ज़िम्मा दिएकोरहेछ, तर पछि त्यो मान्छेले पनि ऊनीहरुलाई छोडी गएछ्न। घर नहुनाको कारणले आमा र ९ बर्षकी छोरी माया दुवै असुरक्षित छन।आसपासका मान्छेहरूबाट जानकारी पाए अनुसार ताईस्या सहयोग गरी दिनुस् न भनी भीख माग्थिन् तर कोही पनि यस यौन शोशनमा परेको महिलालाई दया र सहयोग गर्न तयार छैनन। आजको दिन सम्म आईपुग्दा त्यो ठाऊमा ताईस्या मात्र हैन ऊनको ९ बर्षको छोरी माया पनि सुरक्षित छैनन। गाऊँमा सुने अनुसार आज पनि ताईस्यालाई गिद्दे नजर लगाऊने मान्छेहरुको कमी छैन, हरेक रात ऊनको चिच्याहाट सुनिन्छ रे तर ऊनको सहयोग मा मध्य रातमा कोही हुदैनन। अबको दिनमा ताईस्या जस्तै ऊनको छोरीको पनि हालत नहोला भन्न सकिन्न। जब मैले पहिलो पटक यस्तो कहाली लाग्दो कुरा सुने र देखे म आफैलाई अपठेरो र दुख लाग्यो । यस्तो मानसिक रुपमा पनि अलिक बिरामी  र शारिरीक अवस्था ठिक नभएको महिला माथि अमानवीय अन्याय र यौन शोशण भएकोमा यो उनको गल्ती थिएन । मलाई उनको ९ बर्षे छोरी र आमा प्रति सोच्न बाध्य बनायो र कुनै प्रकारको सहयोग गरी दुवैको जीवन सुरक्षाको व्यवस्था मिलाउनु पर्छ भन्ने लाग्यो । दुवै आमा छोरीले अरूले जस्तै समाजमा सुरक्षित साथ  बॉंच्ने हैसियत र अधिकार राख्दछ भन्ने लागेकोले मैले सहयोग संकलन गरी सानो छाप्रो छाना हाली दिने निर्णय लिएँ जहॉं आमा छोरी सुरक्षित साथ बाँच्न पाउने छ । मैले अन्यत्र पनि बस्ने सानो घर र व्यवस्था मिलाई दिन्छु भन्ने प्रस्ताव गरेकी थिएँ तर ताईस्या आमा छोरीले त्यस ठाउँ छोडी अन्यत्र जान अस्वीकार गरिन् । वहॉंहरूको ईच्छा विपरीत जान म पनि सकिन र त्यही सानो कटेरो हाली दिने सोच बनाएँ जहॉं आमा छोरी बस्न र रमाउन सकुन् । तर म एकलैले यो सहयोग गर्न सक्दिन र मलाई जरूर सहयोगी हातहरूको आवश्क छ । बेसाहरा र असहाय गरीब दिन दुखीको सेवा गर्नु नै मानवीय महान धर्म हो। ताईस्या र ऊनको छोरीको उचित आधारभूत आवश्यकता गास, बास, कपासको ब्यबस्था गरि दिनु एकदम ज़रूरी छ। मलाई विस्वास छ यहॉंहरूले यी असाहय अामा छोरीको लागि मनको पोको खोल्नु हुने नै छ । सहयोग रकम पारदर्शी र विवरण पेश गर्ने नै छु । धन्यवाद।
सहयोगको लागि खाता नं. 025001551C Moktan Films 0000287176 Nepal Bangladesh Bank (NB Bank)
(जानकारि : नायिका सुकुमाया मोक्तानकै फेसबुक बाट)

नायिका सुकुमाया ले गरिब तथा अशक्त परिवारको घर बनाउने अभियानमा USA बाट रु.१००००/- सहयोग

USA bata dj ls Jangbu Sherpa Jojo :10000 sahayo Garnu vakochha thuchese Jojo lai

नायिका सुकुमाया ले गरिब तथा अशक्त परिवारको घर बनाउने अभियानमा रु.३०८००/- सहयोग

Hijo thiyana Aaju Chha Aaju Chha Voli Chhaina 🤗sahayogi hatharu aghi badirako Chha Aaju feri USA bata Dipk Ghising jyojyo Kesab Pakhrin jyojyo amrit ghising jyojyo bata 30800 prapta vayako Chha thuchese sahayogi manka dhani Ramechhap Basi Hal USA basobas gardai aaunuvayaka ghising Pakharin pariwarlai🙏🙏🙏🙏

---==-=================-==---
"सानो छाप्रो पनि बाढीले बगाईदिए पछि सडकमा जिउन बाध्य शारिरीक र मानसिक रुपमा असक्त ताईस्या स्याँगतन को परिवारलाई नायिका सुकुमाया मोक्तान ले घर बनाईदिने।"
---==-=================-==---

४० बर्षीय ताईस्या स्याँगतन लालभिटी सर्लाहीवासी हुन् । वहॉं शारिरीक र मानसिक रुपमा असक्त हुनु हुन्छ । वहॉंको जन्म एउटा गरीब परिवारमा बुबा स्वर्गीय. जीत बहादुर स्याँगतन र अामा स्वर्गीय सुकुमाया वाईवाको कोखमा भएको थियो । वहॉँ परिवारमा जेठी छोरी हुन र एक बहिनी पनि छ । सानो छदा नै उनको आमा-बुबाको पनि मिरतु हुन गयो अनि उनीहरु बसिरहेको सानो छाप्रो पनि बाढीले बगाई दियो। हुनेको जाईताई, नहुनेको कही न कही भनेको जस्तो भयो। उमेर बढदै जाने क्रममा बहिनीको विवाह भयो र दिदी ताईस्यालाई एकलै छाडेर गईन । मानसिक रूपमा पनि अलि असक्त रहेकी ताईस्या सडकमा जिउन बाध्य भईन। सडकमा नै जिवीको पार्जन गरी बाचिरहेकी ताईस्यालाई पनि यो स्वार्थी समाजका नरपिचासहरूले शान्ति संग बाच्न दिएनन। आखिर ३० बर्षाको उमेरमा कोही अपरिचित व्यक्ति बाट ऊनी बलत्क्रित हुन पुगिन र गर्भवती भईन। अहिले उनको एक ९ बर्षीय छोरी माया घिसिगं साथमा छिन।सुने अनुसार ताईस्या र उनकी छोरी लाई त्यही गाऊको एक जना घिसिगं थरको मान्छेले नाम दिएर देखभालको ज़िम्मा दिएकोरहेछ, तर पछि त्यो मान्छेले पनि ऊनीहरुलाई छोडी गएछ्न। घर नहुनाको कारणले आमा र ९ बर्षकी छोरी माया दुवै असुरक्षित छन।आसपासका मान्छेहरूबाट जानकारी पाए अनुसार ताईस्या सहयोग गरी दिनुस् न भनी भीख माग्थिन् तर कोही पनि यस यौन शोशनमा परेको महिलालाई दया र सहयोग गर्न तयार छैनन। आजको दिन सम्म आईपुग्दा त्यो ठाऊमा ताईस्या मात्र हैन ऊनको ९ बर्षको छोरी माया पनि सुरक्षित छैनन। गाऊँमा सुने अनुसार आज पनि ताईस्यालाई गिद्दे नजर लगाऊने मान्छेहरुको कमी छैन, हरेक रात ऊनको चिच्याहाट सुनिन्छ रे तर ऊनको सहयोग मा मध्य रातमा कोही हुदैनन। अबको दिनमा ताईस्या जस्तै ऊनको छोरीको पनि हालत नहोला भन्न सकिन्न। जब मैले पहिलो पटक यस्तो कहाली लाग्दो कुरा सुने र देखे म आफैलाई अपठेरो र दुख लाग्यो । यस्तो मानसिक रुपमा पनि अलिक बिरामी  र शारिरीक अवस्था ठिक नभएको महिला माथि अमानवीय अन्याय र यौन शोशण भएकोमा यो उनको गल्ती थिएन । मलाई उनको ९ बर्षे छोरी र आमा प्रति सोच्न बाध्य बनायो र कुनै प्रकारको सहयोग गरी दुवैको जीवन सुरक्षाको व्यवस्था मिलाउनु पर्छ भन्ने लाग्यो । दुवै आमा छोरीले अरूले जस्तै समाजमा सुरक्षित साथ  बॉंच्ने हैसियत र अधिकार राख्दछ भन्ने लागेकोले मैले सहयोग संकलन गरी सानो छाप्रो छाना हाली दिने निर्णय लिएँ जहॉं आमा छोरी सुरक्षित साथ बाँच्न पाउने छ । मैले अन्यत्र पनि बस्ने सानो घर र व्यवस्था मिलाई दिन्छु भन्ने प्रस्ताव गरेकी थिएँ तर ताईस्या आमा छोरीले त्यस ठाउँ छोडी अन्यत्र जान अस्वीकार गरिन् । वहॉंहरूको ईच्छा विपरीत जान म पनि सकिन र त्यही सानो कटेरो हाली दिने सोच बनाएँ जहॉं आमा छोरी बस्न र रमाउन सकुन् । तर म एकलैले यो सहयोग गर्न सक्दिन र मलाई जरूर सहयोगी हातहरूको आवश्क छ । बेसाहरा र असहाय गरीब दिन दुखीको सेवा गर्नु नै मानवीय महान धर्म हो। ताईस्या र ऊनको छोरीको उचित आधारभूत आवश्यकता गास, बास, कपासको ब्यबस्था गरि दिनु एकदम ज़रूरी छ। मलाई विस्वास छ यहॉंहरूले यी असाहय अामा छोरीको लागि मनको पोको खोल्नु हुने नै छ । सहयोग रकम पारदर्शी र विवरण पेश गर्ने नै छु । धन्यवाद।
सहयोगको लागि खाता नं. 025001551C Moktan Films 0000287176 Nepal Bangladesh Bank (NB Bank)
(जानकारि : नायिका सुकुमाया मोक्तानकै फेसबुक बाट)

Contact Form

Name

Email *

Message *

Powered by Blogger.