June 2017

हरेक बर्ष झै यो बर्ष पनि प्रबास रहनु भएका दीदी बहिनी तथा दाजु भाईलाई मध्यनजर गरी हाम्रो गौरबमय संस्था अन्तराष्ट्रिय नेपालीकलाकार समाज बहराइन (INAS) को आयोजनामा  नेपालबाट तीजकी परि भनेर चिनीने #सुनीता_दुलाल सँगै छमछमि नचाउने गाउने जमर्को गर्दै मनोरजनात्कमक कार्यक्रम तीज (हरितालिका) पर्ब मनाउन गइरहेको हुदा।
उक्त नेपाली महिलाहरूको महान चाड २५ अगस्त २०१७  शुक्रबार दिनको ठिक ०१:०० देखिन राती १२:०० बजे सम्म कार्यक्रम हुन गइरहेको हुदा बहराइनमा रहनुहुने सम्पूर्ण बुद्दिजीबी, दिदी बहिनी तथा दाजु भाइको गरिमामय उपस्थित भएर कार्यक्रम सफल पारिदिनुहुन हार्दिक अनुरोध गर्दै महिला दिदीबहिनीहरूलाई हरितालिका तिजको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ !

तपसिल:
आयोजक #अन्तराष्ट्रिय_नेपालीकलाकार_समाज_बहराइन
मिति: २५ अगष्ट २०१७
टिकेट : ३/- बीडी मात्र
समय: दिनको ०१:०० बजे देखिन राती १२:०० सम्म
स्थान: बांङ्ग साङ्ग थाई रेस्टुरेंट अदलिया, बहराइन
साथै दर खाने व्यवस्ता पनि रहेको जानकारी गराउदछौ।

- अन्तराष्ट्रिय नेपालीकलाकार समाज बहराइन

"Box Office Film Fare Award 2017" का लागि नेपालबाट २० भन्दाबढी चर्चित कलाकारहरु लन्डनमा
- Everest Gautam, UK

जुलाई एक शनिबार बेलायतमा आयोजना हुन लागेको "Box Office Film Fare Award 2017" का लागि नेपालका चर्चित कलाकारहरु करिष्मा मानन्धर, आर्यन सिग्देल, आनन्द कार्कि लगायत २० भन्दाबढी कलाकारहरूलाई लन्डनको हेथ्रो बिमानस्थलमा स्वागत गर्दै ।

बेलायतबाट रिताले गरिन पीडित बालिकाहरुलाइ आर्थिक सहयोग।

जाजरकोट ।
बाबुको मृत्युु आमाको दोस्रो बिहेका कारण बिचलित परेका त्रिपुरसुन्दरी न.पा६ल्हो डोल्पाका ९बर्शिया पार्बती बिटालु र ७बर्शिया चन्द्रा बिटालु शिक्षा दिक्षाको लागि बेलायतबाट रिता परियार ले १लाख २हजार सहयोग गरेकी छिन।बाबू बुद्दि बिटालु को मृत्यु पश्चात् माउली घर जाजरकोट बस्दै आयका थिय। र आमा ले दोस्रो बिहे गरेर अनेत्र गयपछी माउली घरको एकदम नाजुक अवस्थाका कारण बिचल्ली परेक पार्बती र चन्द्रा सहि शिक्षा ,पालन पोषण मा अति दर्दनाक समस्या आय संगै पत्रकार तथा समासेवी लक्ष्मण रसाइली ले विभिन्न सञ्चार माध्यममा ल्याएर उद्दारमा लागेका थिए ।त्यसै सन्चार माध्यममा समाचारलाई पछ्याउदै जिम्मेवार युबा नेपालका अध्यक्ष एबम युबा समाजसेवी प्रमोद बिश्वकर्मा द्वारा विभिन्न ठाउँमा सहयोगको लागि अपिल गरियको थियो।र सोही अपिल स्विकार्दै गोरखा घर भइ बेलायतमा बस्दै आउनु भयकी सहयोगी मनकी धनी समाजसेवी रिता परियारले सहि शिक्षा र पालनपोषणको लागि १लाख २हजार सहयोग गर्नु भयको छ।र सहयोग भयको रकम पार्बती बिटालुको नाममा सिटिजन्स बैंक लिमिटेडको खाता सन्चालन गरि बचत गरिएको छ।पार्बती बिटालु र चन्द्रा बिटालुलाई  अहिले अध्ययनका लागि चतुरमाला प्राथमिक बिधालय मटेला जाजरकोटमा भर्ना गरियको छ।

साहाराको साहारा ।।

हाल अमेरिकामा सौन्दर्य ब्यवसाय सन्चालन गर्दै आउनु भएकी डोमा थापा बिगत पाच बर्स देखि अभिभावक बिहिन भै बेसाहारा बनेका बालिका हरुलाइ संरक्षण दिदै आइरहेको यश  सस्था साहाराको घर कै साहारा बन्नु भएको छ । उहाले बिगत देखि नै यश सस्थामा आश्रीत बालिकाहरुको उज्ज्वल भबिस्यका लागि आर्थिक नैतिक भावानात्मक सहयोग गर्दै आउनु भएको छ । र हालै पनि नगद तीस हजार पाच सय अठाइस रुपैया सहयोग प्रदान गर्नु भएको छ । यो सहयोग प्रती आभारी छौ । हजुर को जय होस । मंगल होस ।।  भलो होस ।।
साहाराको घर परिवार
चितवन ।।

सुप समाज कतार को क्षेत्रीय समिती गठान
~मनिष बटाला दोहा कतार
आज मिति 2017- 06-23 शुक्रबार का दिन साहानिया क्षेत्रमा बस्ने सुदुरपस्चिमेलि हरुको भेला तदर्थ समिती संयोजक धन ब बिस्ट ज्यु को संयोजकत्वमा सभ्य र भब्य समारोह का बिच सम्पन्न भयो सो कार्यक्रम मा केन्द्रीय अध्यक्ष प्रमुख अतिथी रहनु भयको थियो भने सुदुरपस्चिमेली को माहान चाड गैरा पर्व का संयोजक प्रेम चलाउने का साथ केन्द्रिय बरिस्ठ उपाध्यक्ष सुरेन्द्र बिस्ट विशेष अतिथी रहनु भयको थियो। यसरी बिभिन्न छलफल का माझ सम्पन्न सो कार्यक्रम मा अनुशासन बिभाग प्रमुख भरत बिस्ट का साथ केन्द्रिय पदाधिकारी मा ,सह सचिब मनिष बटाला,कोषाध्यक्ष नरेस जोशी ,सह कोषाध्यक्ष गोरख चन्द सेती संयोजक गणेस तिरुवा,माहाकाली संयोजक रमेश भट्ट ,सचिबालय सद्स्य केसब खत्री का साथ सनैया क्षेत्रीय समिती अध्यक्ष टेक बोहरा अतिथी रहनु भयको थियो ।
उपस्थिति अतिथी ,विशेष अतिथी ज्यु ले  प्रबासी सुदुरपस्चिमी मिलेर अब प्रबास मा आइपर्ने समस्या को सामुहिक हल र जन्म भुमी प्रति को हाम्रो कर्तव्य का सम्बन्ध मा प्रकाश पार्नु भयको थियो ।यसरी विशेष अतिथि ज्यु हरु ले बोल्दै आफ्नो कला संस्कृति को जगेर्ना गर्दै बिदेश मा पनि सुप को मौलिक संस्कृति लाई नेपाली संस्कृति को रुप मा पहिचान गराउन हामी कट्टिबद्द र एकताबद्द भयर लाग्न आग्रह गर्नु भयको थियो । यसरी प्रमुख अतिथी केन्द्रिय अध्यक्ष ज्यु ले सस्थाको स्थापना गर्नु को कारण र क्षेत्रीय समिती गठन गर्नु को औचित्य माथी प्रकाश पार्दै कतार बासी सम्पुर्ण सुदुरपस्चिमेली लाई एकताको सुत्र मा एक्केबद्द हुन आह्वान गर्नु भयको थियो ।
सुदुरपस्चिमेलि को बाक्लो उपस्थिति रहेको सो साधारणसभा ले तदर्थ समिती संयोजक धन ब बिस्ट को अध्यक्षतामा 18  सद्स्यिय  कार्यकारी समिती सर्ब सम्मत चयन गरेको छ।
कार्यसमिति यस प्रकार छ
नमस्कार सम्पुर्ण मा,
आज हाम्रो साहानियाको अधिबेशन अर्त्थात कार्यसमिति चयन कार्यक्रम भब्यता का साथ सम्पन्न भयको छ , सो अधिबेशन बाट साहानिया बाट साहानियाका सम्पुर्ण सु प बासी हरु लाई मुलधार मा ल्याउन सक्ने केही साथीहरू लाई समाबेश गरि समिति को पुर्णता दिइएको छ , सो कार्यक्रम मा उपस्थिति भइ आफ्नो अमुल्य समय हामीलाई दिनुभयो मा सम्पुर्ण उपस्थित साथीहरू लाई हृदय देखिनै धन्यवाद दिन चाहान्छु ।
आज सर्बसम्मत निर्वाचित क्षेत्रीय कमिटी साहानिया ।
अध्यक्ष -धन ब बिष्ट
उपाध्यक्ष -खगेन्द्र बि क
सचीव - हेमन्त बम
सह-सचीव - जनक बिस्वकर्मा
कोसाध्यक्ष- रंग ब कठायत
सह-कोसाध्यक्ष- गोबिन्द सेराला
सदस्यहरु
- रमेश महतरा
-करण सिं लुहार
-सुरेन्द्र बि क
-बल ब बोहरा
-किशोर कुमार डगौरा
-कालू राना
-खडक सिं नेगि
-गोपाल परियार
-लिलाधर भट्ट
-इन्द्र ब बोगटी
-हिरा राम लावड
-किशन दमाई
निकै उत्साह पुर्ण रुप मा सम्पन्न कार्यक्रम का माझ रोजगारिको शिलशिलामा कतार आउनु भयका डोटि जिल्ला शिखर नगरपालिका कपल्लेकी सेरि का धिरज शाहि मेडिकल मा समस्या देखियका कारण नेपाल फर्किदै गरेको अवस्था मा नब निर्बाचित अध्यक्ष ज्यु ले केन्द्रिय अध्यक्ष लगायत का सम्पुर्ण उपस्तिथ सुदुरपस्चिमेली माझ साहानिया समिती को भेलाले संकलन गरेको 327 रियल सहयोग हस्तान्तरण गर्दै
सुदुरपस्चिमेली लाई समेटदै सुप सेवा समाज कतार को सर्बोपरी बिकास को लागि आफू सदैब कट्टिबद्द भयर लाग्ने प्रतिबद्धता जनाउदै कार्यक्रम समाप्त भयको घोषणा गर्नु भयको थियो ।
  सो भब्य कार्यक्रम सुप समाज केन्द्रिय माहासचिब अलिबाबु पौडेल ले सन्चालन गर्नु भयको थियो।
सो कार्यक्रम को समापती संगै सुप सेवा समाज ले मुस्लिम समुदाय को माहान पर्व रमदान को अबसर मा इफ्तियार कार्यक्रम पनि भब्य रुपमा मनायको छ ।
सुप समाज ले सबै जात जाती धर्म भाषा भाषी को उच्च सम्मान गर्दै मुस्लिम समुदायमा हार्दिक शुभकामना ब्यक्त गरेको छ यसरी सो कार्यक्रम को महत्व बारे अलिबाबु पौडेल ले प्रकाश पार्नु भयको थियो ।

हार्दिक निमन्त्रणा!

बिषय- वार्षिकोत्सवमा उपस्थिति भइदिनु हुन भन्ने बारे
      
           उपरोक्त  सम्बन्धमा   नेपाली जन एकता सेवा समाज   कुवेतले आयोजना   गर्न   गईरहेको  दोस्रो   बार्षिकोत्सव    कार्यक्रममा कुवेतमा क्रियाशिल सम्पुर्ण  संघसंस्थाका प्रमुख, बुद्दीजिबी समाजसेवी,पत्रकार ,खेलाडी साथीहरुलाई निम्न उल्लेखित स्थान र समयमा हजुरहरुको गरिमामय उपस्थितिको लागी हार्दिक निमन्त्रणा गर्दछौं।

मिती:- मुस्लीम धर्माल्मबिहरुको महान पर्व रमदानअन्तिम ईद को दिन/ ०6/2017

स्थान:-फर्वानिया गता १ बङ्गालि स्टोर,
नेस्टो हाइपर मार्केटको नजिक
समय:- बिहान ठिक १०:०० वजे

संम्पर्क
अध्यक्ष- श्रीमान मुक्त ब. बि. क.
मोबाईल नं- 55268903

सचिब-श्रीमान थानेश्वर भुसाल
मोबाईल नं- 66183131

कोस अध्यक्षे - घन श्याम बस्ताकोटी
मोबाईल नं - 69970158

सहसचिब-श्रीमान मान बिर भुल
मोबाईल नं-66942662

सल्लाहकार संयोजक- श्रीमान खुम ब. रायमाझी
मोबाईल नं- 97224908

अमेरिकामा बस्नुहुने  दीपेन्द्र रेग्मिज्युले सप्तरीका ३ दृष्टिबिहिन परिवारको लागि निर्माण भैरहेका ३ घरहरुको निर्माण सहयोगार्थ  रु. १०,१२०/- सहयोग रकम हामिलाई पठाउनु भएको छ।उहाँको उत्तोरत्तर प्रगतिको कामना सहित उहालाई  धेरै धेरै धन्यबाद।।


जिग्री पाडे र युवा सामाजिक अभियन्ता रमेशप्रसाद शाहज्युको सम्युक्त पहल र सप्तरी युथ नेपालको संयोजनमा "जिग्री पाँडे प्रतिष्ठान नेपाल" ले सप्तरी गम्हरियाका दृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्ग मैत्री , बाल मैत्री र धुँवारहित घर बनाउने अभियान सन्चालन गरेको हुँदा यो पबित्र कार्यमा सबैलाई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ । कृषि विकास बैंक त्रिपुरेश्वर शाखामा रहेको खाता नं. ०२१०६०११२९५९३०१२ मा सहयोग रकम जम्मा गर्न सकिनेछ ।  बिस्तृत जानकारिको लागि सम्पर्क :-९८४१०२६२६६ (009779841026266)

"ईश्वरलाई चडाउने भनेको भावना हो, सहयोग गर्ने भनेको गरीब असक्त र असाहयलाई हो"

- जिग्री पाँडे प्रतिस्ठान नेपाल


"संस्थाकाे २३अाै वार्षिकोत्सबकाे अवसरमा मानवसेवा अाश्रमलाई सहयाेग............!!"
     मिति२०७४असार ०७गते शनिबार नेष्डाे नेपाल(लमजुङ शाखा)काे २३अाै वार्षिकोत्सबकाे अवसरमा मानवसेवा अाश्रमलाई अावश्यक सामाग्री चाउचाउ,फ्रुटी,लुगा धुने साबुन,नुहाउने साबुन,गाेलगेट,केरा,अाँप,चक्लेट,
विस्कुट र नगद रु २२०५(दुई हजार दुई सय पाँच रुपैया) संस्थाकाे शाखा प्रमुख अादरणीय हिरा क्षेत्री ज्यु लगायत संस्थाका कर्मचारीहरुकाे उपस्थितिमा अाश्रमलाई स-प्रेम याेगदान गर्नुभएको छ।संस्थाकाे अझ उन्नति प्रगतिकाे मानवसेवा अाश्रम लमजुङ परिवारकाे तर्फबाट लाखौं  लाख शुभावना यस मानवीयसेवामा हात बढाउनुहुने नेष्डाे नेपाल(लमजुङ शाखा)परिवारलाई धेरै धेरै धन्यवाद ।
हजुरहरुलाई सदैव दिन पुगाेस् खान पुगाेस।
            थप जानकारीकाे लागि
       066-521359,9855076007

@मानवसेवा आश्रम गोरखा
बुवाको  ८५ अौ जन्मदिनको अवसरमा आश्रमलाइ खाध्यान्न योगदान।।।।।।।।।।
गोरखा ६ बसपार्क निवासि परोपकारि एवं सहयोगी भावनाका धनि मानवसेवा आश्रम गोरखा अभिभावक परिवारको सदस्य समेत रहनुभएका आदरणिय अस्मक बावु श्रेष्ठ ज्यूले बुवा राम बावु श्रेष्ठ ज्यूको ८५ अौ जन्मदिनको अवसरमा मानवसेवा आश्रम गोरखामा रहनुभएका बालगोपालको साथमा रमाउदै खाध्यान्न योगदान गर्नुभएको छ।

बिभिन्न कारणहरुबाट सडकका पेटिहरुमा बस्न बाध्य भएका अनाथ, अपाङ्ग, असाहय तथा मानसिक सन्तुलन गुमेका ब्यक्तिहरुको साहरा बन्दै आएको यस मानबिय कार्यमा थप सहयोगका निम्ति गोरखा जिल्लामा सेवा सुरुवात भईरहेको कुरा सम्पुर्ण माझ जानकारी गराउन पाँउदा हर्ष लागेको छ। यस पबित्र कार्यमा मानवसेवा आश्रमका अभिभावक अस्मकबावु श्रेष्ठ ज्यूले निरन्तर साथ र सहयोग गर्दै आउनु भएको छ।
उँहाको यस किसिमको साथ सहयोग अनि प्रेमको लागी मानवसेवा आश्रम परिवार हार्दिक आभार ब्यक्त गर्दछौ साथै बुवाको सु-स्वास्थ्य, दिर्घायू तथा जन्म दिनको लाखौं लाख शुभभावना ।।।
हजुरहरुको सदैब जय होस्।
धन्यबाद।।।
सेवा र सहकार्यको लागीः-०५६-५२५८९४, ९८५५०७६००३

झापा स्थायी घरभै हाल Oman बस्नुहुने  मन्दिरा लिम्बुज्युले सप्तरीका ३ दृष्टिबिहिन परिवारको लागि निर्माण भैरहेका ३ घरहरुको निर्माण सहयोगार्था
रु १०,५२२ सहयोग रकम हामिलाई पठाउनु भएको छ
उहाको उत्तोरत्तर प्रगतिको कामना सहित उहालाई
धेरै धेरै धन्यबाद|

जिग्री पाडे र युवा सामाजिक अभियन्ता रमेशप्रसाद शाहज्युको सम्युक्त पहल र सप्तरी युथ नेपालको संयोजनमा "जिग्री पाँडे प्रतिष्ठान नेपाल" ले सप्तरी गम्हरियाका दृष्टिबिहिन मण्डल परिवारको लागि ३ ओटा अपाङ्ग मैत्री , बाल मैत्री र धुँवारहित घर बनाउने अभियान सन्चालन गरेको हुँदा यो पबित्र कार्यमा सबैलाई सकेको सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ । कृषि विकास बैंक त्रिपुरेश्वर शाखामा रहेको खाता नं. ०२१०६०११२९५९३०१२ मा सहयोग रकम जम्मा गर्न सकिनेछ ।  बिस्तृत जानकारिको लागि सम्पर्क :-९८४१०२६२६६ (009779841026266)

"ईश्वरलाई चडाउने भनेको भावना हो, सहयोग गर्ने भनेको गरीब असक्त र असाहयलाई हो"

- जिग्री पाँडे प्रतिस्ठान नेपाल

छोरिको जन्मदिन आश्रममा मनाउनुहुदैँ।।।।।।।
@ Manavsewa ashram गोरखा
गोरखा, पाटेचौरमा रहदै आउनुहुने परोपकारि एवं सहयोगी भावनाका धनि आदरणिय दिदी कमला बि.क. ज्यूले आफ्नो छोरी रितुको दोस्रो जन्मदिन आश्रममा मनाउनुभएको हो।  जन्मदिनको अवसरमा आश्रमको सेवा कार्यलाइ थप सहयोग पुर्याउने अभिष्ट राखि एक बोरा चामल बिस्कुट सहित प्रेम बाड्नुभएको छ। पाटेचौर आश्रम सगैँ कपडा सिलाइ गरेर रहनुहुने दिदीले आश्रमलाइ आफुले सक्ने टेलरको सेवा समेत दिदै आउनुभएको छ।

छोरीको जन्मदिनको खुशीयाली दिन, दुखी र असाहयहरुको सेवामा समर्पण गर्नुहुने आदरणीय परोपकारी दिदी कमला बि.कज्यूप्रती हार्दिक नमन र आश्रम परिवारको तर्फबाट रितु नानुलाइ जन्मदिनको लाखौं लाख शुभभावना ।
तन स्वस्थ होस्, मन स्वस्थ होस्, स्वस्थ रहोस् भावना जन्मदिनको नानुलाई लाखौ लाख शुभ भावना ।


(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!


मानवसेवा आश्रम

मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१

शाखा कार्यलयहरू :

भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३

काठमाडौंं : ९८५५०७६००४

ललितपुर : ९८५५०७६००५

गोरखा : ९८५५०७६००६

लमजुङ : ९८५५०७६००७

विरगंज : ९८५५०७६००८

बाग्लुङ / पोखरा : ९८५५०७६००९


[[आज विश्व संगीत दिवस सम्पूर्ण मा हार्दिक मंगलमय शुभकामना यही अवसर मा राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान ज़िल्ला कार्यसमिति रुपन्देही द्वारा हामी ले नेपाल अपांग आश्रम देविनगर मा मनोरंजनात्मक कार्यक्रम गरेका छौ   साथ दिने सम्पूर्ण व्यक्तित्व लाई धन्यवाद र उक्त कार्यक्रम मा मैले र राज दाजू ले समयोजक को भूमिका निर्वाह गर्न पाऊँदा अत्यन्त ख़ुशी लागेको छ आगामी दिन मा~ पनी सम्पूर्ण को साथ रहने छ साथै आज नै बहिनी Rupa को ममतामयी आमा को वार्षिक पुण्य तिथि को अवसर मा बहिनी ले गरेको आर्थिक सहयोग को लागी विशेष धन्यवाद।]]

- Singer Shital Sharma

हेल्पिङ हेन्डस दाङ द्वारा २५ जना दृष्टिविहिन विद्यार्थीहरुलाई सहयोग ||

- शिशिर रावत, ७ असार बुधबार
हेल्पिङ हेन्डस दाङ ले आज श्री गुरु जजुर उच्च मा.वि रक्षाचौर मा आज एक कार्यक्रमका विच विद्यालयमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीहरुका लागि सहयोग सामाग्री वितरण गरेको छ । हेल्पिङ हेन्ड्स दाङको आयोजनामा विद्यालयमा अध्ययनरत करिब २५ जना छात्रछात्राहरुलाई पन्ध्र हजार बराबरको झुल , व्याङ्केट लगायतका सामाग्री हस्तान्तरण गरेको छ ।

हेल्पिङ हेन्ड्स दाङ

अध्यक्ष : प्रतीक्षा पौडेल ९८६८९५०८८३

उपाध्यक्ष : बिशाल केसि ९८४७९६२४१७

सचिब : प्रमोद आचार्य ९८१०९३९८७६

कोषाध्यक्ष : शिशिर रावत ९८०६२०६९५२

Contact Form

Name

Email *

Message *

Powered by Blogger.