प्रेम थापामगर बहराइन बाट भन्जाभान्जी भेट्न आउँदा खाजा खुवाउन रु ५,५५०/- सहयोग
नयाँ बर्षमा खाजा ख्वाउनु है दिदी भनेर ,नेपाल आउदा साथ टुप्लुक्क आइपुगे भाइ प्रेम थापामगर बहराइन बाट भन्जा भान्जी लाई भेट्न रु 5 हजार पाच सय 50 त्यस्तै साइब्रस बाट सबिता मोक्तान बैनिले पनि खाजा ह...