सर्वप्रथम चन्द्रमामा पुग्ने अमेरिकी यात्री निल आर्मष्ट्रङ्गले प्रयोग गरेको चन्द्रयानको नाम के थियो ?
उत्तर - एपोलो ११
Answer : B
उत्तर :- छाता
बन्द गर्दा टेक्न मिल्छ,घाम हुँदा घाम छेक्न मिल्छ, ताल परे पुर्पुरो सेक्न पनि मिल्छ ।।। हाहाहाहाहा कि कसो??
सहि उत्तर :- 26
सोंचेर हेर्नुहोला , बुझ्नुभयन भने यो साईट को लास्टमा पेज Miss You Nepal छ , म्यासेज गर्न सक्नुहुनेछ।
सहि उत्तर :- 13 हुन्छ।
बुझ्नुभयन भने हाम्रो पेज Miss You Nepal मा म्यासेज गरेर सोध्नुहोला। www.missyounepal.com अर्थात यसै वेबसाईटको अन्तिममा पेज देख्न सक्नुहुन्छ।
उत्तर बुझ्नुभयो भने सेयर गरेर साथी हरुको पनि Mind Test गर्नुहोला।