July 2016

नेपालका ठाउँ हरु मध्धे मुग्लिङ एक महत्वपुर्ण र प्रख्यात ठाउँ हो,नेपालकै सबै भन्दा लामो तथा पुर्ब पश्चिम जोड्ने एक मात्र सडक महेन्द्र राजमार्ग हुँदै यस ठाउँमा पुगिन्छ। नेपालका तीन भाग मा जाने बाटो यहिँ ठाउँ बाट जोडियको छ। पुर्ब मा काठमान्डौं जाने बाटो ,पश्च्चिम मा नारायणगढ, तथा उत्तर तिर पोखरा जाने बाटो छ। मुग्लिङ प्राकृतिक रुपमा पनि निक्कै सुन्दर ठाउँ छ।

कावासोती मा भैरहेको बिकाश सँगसँगै संचारका माध्ययम एफ एम रेडियो हरु पनि बढिरहेको छ, यस क्षेत्रमा ४ वटा  रेडियो स्टेसन छ, भने अब छिट्टै ५ वटा हुनेछन ।

नवलपरासी  बासि मात्र होइन आसपासका अन्य ठाउँ हरुलाई पनि एस रेडियो बाट फाईदा पुग्नेछ भन्ने बिस्वास छ।

असार १५ मा राजाले पनि हिलो टेक्छन भन्ने निक्कै पैला देखि सुन्दै आयको कुरा हो, यसै महत्वपुर्ण दिन गत असार १५ मा टेलिभिजनको प्रतक्ष्य प्रसारणको बेला को दृश्य हो यो।

अझै पनि नेपालका कैयौं गाउँ घरमा पाल्तु जनावर लाई दाना,तथा पिठो,दाल बनाउनको लागि जाँतो प्रयोग गर्ने गरिन्छ।बलियो ढुङ्गा लाई कुंदेर फलामको सुइरो जस्तो अड्याउने कुरा तथा काठको समात्नी ठाउँ बनायर प्रयोग गरिन्छ।
कतिपय गाउँघरमा जाँतोलाई कुच्नु हुँदैन पाप लाग्छ,तथा जाँतोमा बस्नु हुँदैन पिलो आउँछ भनेर बच्चा हरुलाई भन्ने गरिन्छ।

तपाईले जान्नुभयको छ भने पनि साना भाइ बैनी लाई सोध्नुहोला, नजाने तरिका बतायर उनिहरुको बुद्धि बिकासमा सहयोग पुर्याउनुहोला।

सिड्निमा तिरिमिरी नाईट 2016 हुँदै।
बिष्णु चापागाँई, Friday,29 July 2016

सिड्नी, अष्ट्रेलियामा रहेर नेपाली गीत संगितमा निरन्तरता दिंदै आएका सुमधुर स्वरका धनि गायक सन्जिब पराजुली, 'दुनिया बेग्लै छ' गायक समिर आचार्य, गायक शैलेश शर्मा र सुवास लामिछानेका साथै युटुब मार्फत आफ्नो परिचय बनाउंदै आएकी क्यालिफोर्नियाबासी निक्कि कार्किको साथमा 'तिरिमिरि नाइट २०१६' आयोजना हुने भएको छ । यहि अगष्ट १३ तारिखका दिन सिड्नी एशफिल्डस्थित एशफिल्ड सिभिक सेन्टरमा सांझ ५:३० देखि कार्यक्रम आयोजना हुंदैछ । कार्यक्रममा नेपिन्ड़ो फिउजन ग्रुपको धमाकेदार नृत्य प्रस्तुति रहने कुरा कार्यक्रमका आयोजक सन्जिब पराजुलीले हामीसंगको कुराकानीमा बताए । कार्यक्रम सम्बन्धि थप जानकारी र टिकटको लागि +६१ ४११३२९२५१  वा
+६१ ४३०६४९९०२ मा सम्पर्क गर्न सकिनेछ।

साँच्ची , नेपालको हरेक ठाउँ निक्कै सुन्दर छ , प्राकृतिक रुपमा हेर्ने हो भने नेपाल अन्य कुनै देश भन्दा कम छैन बरु अझै राम्रो छ जस्तो लाग्छ, तपाईलाई कस्तो लाग्छ कमेन्ट मा लेख्नुहोला।

संसारकै सबै भन्दा तेज स्मरण शक्ती भयका भद्रपुर -८ झापाका युवा अर्पण शर्मा द्वारा हुने 3 दिने सुपर मेमोरी पावर सेमिनारमा सहभागी भई लाभ उठाउनुहोस। 

बालापनको याद आउँछ नि? कत्ती रमाईलो थियो है त्यो पल ... अभाब मै पनि कत्तिखुसी थियो मन , अहिले त ठुला भयौं विभिन्न कुराले बाँधिदै गयका छौं। जिम्मेवारी दिन गनेर बढिरहेको हुन्छ । हैन त ?

जहाँ जान्छु, जता हेर्छु, हरेक ठाउँ हरेक कुराले मन छुन्छ, केही दृस्य ले आफ्नै बालापनको याद ताजा बनाउँछ त कुनै दृस्यले मन लोभ्याउँछ। नेपालको सायद हरेक ठाउँमा हरेक मानिसलाई लठ्ठ बनाउने प्राकृतिक स्सुन्दरता छ। अझै पनि केही दिनको नेपाल बसाईमा भेटेका यस्तै अनि अलिक भिन्न दृस्य हरु तपाईहरु माझ लियर आउनेछु । सुझाब सल्लाह पठाउन नभुल्नुहोला। प्रतिकृया को अपेक्षामा
Photo by- Bishnu Chapagain

Contact Form

Name

Email *

Message *

Powered by Blogger.