May 2017

दयाका  खानी  श्री पञ्च विश्वकर्मा: धनुषा घर भई हाल बसुन्धरा निवासी ट्याक्सी चालक
.........................
मानवसेवा आश्रम,ललितपुरमा एक जना हिंडन नसक्ने मनोरोगी महिलालाई ल.पु.,ढोलाहिटी देखि पाटन अस्पताल हुँदै हात्तीवन स्थित आश्रमसम्म ल्याउँदा लगभग दिन वित्यो। पूरा दिन मन लगाएर ट्याक्सी कुरेर बस्दा एक छिन पनि हतार नगरि आश्रमको उद्धारकार्यमा सक्रिय सहभागी भइरहनु भयो। यति मात्र नभई आफू जानेबेलामा आश्रमलाई रू.५००/-सप्रेम अर्पण गर्ने उदार मनका धनी वहाँले मानवसेवामा आफूलाई यति धेरै समर्पित गर्नु भयो कि दिन भरको आफ्नो ट्याक्सी भाडा समेत लिनु भएन। वहाँलाई हार्दिक नमन गर्दै सुस्वास्थय,दिर्घायू तथा उत्तरोत्त प्रगतिको शुभेच्छा प्रकट गर्दछौं।

(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!

मानवसेवा आश्रम
मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१
शाखा कार्यलयहरू :
भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३
काठमाडौंं : ९८५५०७६००४
ललितपुर : ९८५५०७६००५
गोरखा : ९८५५०७६००६
लमजुङ : ९८५५०७६००७
विरगंज : ९८५५०७६००८
बाग्लुङ / पोखरा : ९८५५०७६००९

मन्जुश्री असहाय संरक्षण केन्द्रका सहयोगी दाता शुभचिन्तक पोखरा निवासि मनकारि मनका धनी समाजसेवि आदरणिय दाजु प्रसन्न घमाल ज्युले मन्जुश्री असहाय संरक्षण केन्द्रमा आश्रीत छोराछोरीहरुको लागि स्कुल ड्रेस खरिदका लागि आर्थिक सहयोग नगद ३८००/-(तीन हजार आठ सय)सप्रेम सहयोग गर्नुभएको छ।

समाजमा रहेका विभिन्न समुदायका असहाय बालवालिका, घरेलुु हिंसा तथा बेचबिखनमा परेका दिदिबहिनि तथा बालबालिकाहरू र पारिवारिक अपहेलनाका कारण कष्टकर जीवनयापन गर्न वाध्य जेष्ठ नागरिकहरुलाइ उद्दार गरी मनोसामाजिक परमार्श,कानुनि सहायता, आवश्यक शिक्षा तथा सिपमुलक तालिमका माध्यम बाट आत्मनिर्भर बनाइ पारिवारिक तथा सामाजिक पुनमिलन एवम पुनस्र्थापना गर्न स्थापित मन्जुश्री असहाय संरक्षण केन्द्रले त्यस्ता असहायहरुको लागि उद्दार, उपचार, कानूनी सहायता, पालनपोषण शिक्षा र पारिवारीक पुनर्मिलन गराउदै आइरहेको छ।
यो महत्वपूर्ण सहयोगको लागि यहाँहरुलाई संस्था परिवारको तर्फबाट मुरीमुरी धन्यबाद टक्रयाउदछौं।साथै यहाँ तथा यहाँको परिवारजनको सुख, शान्ती तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।।

मन्जुश्री असहाय संरक्षण केन्द्र
बसेनिबजार गोर्खालि टोल।
९८५५०५३७८८/०५६-५३१८४६

स्व.आमाको बैकुण्ठबासको कामना गर्दै आश्रममा भोजनसेवा
................................
सिफल, कालोपुल स्थाई घर भई अमेरीका निवासी आदरणीय परोपकारी तथा मानवताप्रेमी श्री देवराज गुरुङज्यूले मानवसेवा आश्रमको काठमाडौं शाखामा सेवा लिइरहनुभएका सहयोगापेक्षी मानवहरुलाई विहानको भोजनसेवा गराउनुभएको छ ।

स्व. आमा पदम कुमारी गुरुङज्यूको बैकुण्ठ बासको कामना गर्दै आश्रममा भोजनसेवा गराउनुभएको हाे । छोरी श्री पवित्रा घलेज्यूले आश्रममा भोजन वितरण गुर्नभएको थियो ।

स्व. आमाको तिथिको अवसर पारेर मानवसेवा आश्रममा भोजनसेवा गराउनुहुने आदरणीय परोपकारी छोरा देवराज गुरुङज्यूप्रति हार्दिक आभार तथा स्वं आमाको चिर शान्तिको कामना ।

सेवा संयोजनगरी महत्वपुर्ण मानवीय सेवाको कार्यमा सहयोग पुर्याईदिनुहुने आदरणीय परोपकारी दिदी मुनाल बस्नेतज्यूप्रती विशेष आभार ।
भोजनसेवा बारे थप जानकारीको लागि :
मानवसेवा आश्रम काठमाडौं : ०१–४३५७५६३, ९८५५०७६००४

अशक्त तथा गरिब ताईस्या नाना र माया नानूको घर बनाउन  सीता घिसिङ ज्युबाट रु. ५,०००/- सहयोग||

"सानो छाप्रो पनि बाढीले बगाईदिए पछि सडकमा जिउन बाध्य शारिरीक र मानसिक रुपमा असक्त ताईस्या स्याँगतन को परिवारलाई नायिका सुकुमाया मोक्तान ले घर बनाईदिने भयकी छिन।"
---==-=================-==---

[४० बर्षीय ताईस्या स्याँगतन लालभिटी सर्लाहीवासी हुन् । वहॉं शारिरीक र मानसिक रुपमा असक्त हुनु हुन्छ । वहॉंको जन्म एउटा गरीब परिवारमा बुबा स्वर्गीय. जीत बहादुर स्याँगतन र अामा स्वर्गीय सुकुमाया वाईवाको कोखमा भएको थियो । वहॉँ परिवारमा जेठी छोरी हुन र एक बहिनी पनि छ । सानो छदा नै उनको आमा-बुबाको पनि मिरतु हुन गयो अनि उनीहरु बसिरहेको सानो छाप्रो पनि बाढीले बगाई दियो। हुनेको जाईताई, नहुनेको कही न कही भनेको जस्तो भयो। उमेर बढदै जाने क्रममा बहिनीको विवाह भयो र दिदी ताईस्यालाई एकलै छाडेर गईन । मानसिक रूपमा पनि अलि असक्त रहेकी ताईस्या सडकमा जिउन बाध्य भईन। सडकमा नै जिवीको पार्जन गरी बाचिरहेकी ताईस्यालाई पनि यो स्वार्थी समाजका नरपिचासहरूले शान्ति संग बाच्न दिएनन। आखिर ३० बर्षाको उमेरमा कोही अपरिचित व्यक्ति बाट ऊनी बलत्क्रित हुन पुगिन र गर्भवती भईन। अहिले उनको एक ९ बर्षीय छोरी माया घिसिगं साथमा छिन।सुने अनुसार ताईस्या र उनकी छोरी लाई त्यही गाऊको एक जना घिसिगं थरको मान्छेले नाम दिएर देखभालको ज़िम्मा दिएकोरहेछ, तर पछि त्यो मान्छेले पनि ऊनीहरुलाई छोडी गएछ्न। घर नहुनाको कारणले आमा र ९ बर्षकी छोरी माया दुवै असुरक्षित छन।आसपासका मान्छेहरूबाट जानकारी पाए अनुसार ताईस्या सहयोग गरी दिनुस् न भनी भीख माग्थिन् तर कोही पनि यस यौन शोशनमा परेको महिलालाई दया र सहयोग गर्न तयार छैनन। आजको दिन सम्म आईपुग्दा त्यो ठाऊमा ताईस्या मात्र हैन ऊनको ९ बर्षको छोरी माया पनि सुरक्षित छैनन। गाऊँमा सुने अनुसार आज पनि ताईस्यालाई गिद्दे नजर लगाऊने मान्छेहरुको कमी छैन, हरेक रात ऊनको चिच्याहाट सुनिन्छ रे तर ऊनको सहयोग मा मध्य रातमा कोही हुदैनन। अबको दिनमा ताईस्या जस्तै ऊनको छोरीको पनि हालत नहोला भन्न सकिन्न। जब मैले पहिलो पटक यस्तो कहाली लाग्दो कुरा सुने र देखे म आफैलाई अपठेरो र दुख लाग्यो । यस्तो मानसिक रुपमा पनि अलिक बिरामी  र शारिरीक अवस्था ठिक नभएको महिला माथि अमानवीय अन्याय र यौन शोशण भएकोमा यो उनको गल्ती थिएन । मलाई उनको ९ बर्षे छोरी र आमा प्रति सोच्न बाध्य बनायो र कुनै प्रकारको सहयोग गरी दुवैको जीवन सुरक्षाको व्यवस्था मिलाउनु पर्छ भन्ने लाग्यो । दुवै आमा छोरीले अरूले जस्तै समाजमा सुरक्षित साथ  बॉंच्ने हैसियत र अधिकार राख्दछ भन्ने लागेकोले मैले सहयोग संकलन गरी सानो छाप्रो छाना हाली दिने निर्णय लिएँ जहॉं आमा छोरी सुरक्षित साथ बाँच्न पाउने छ । मैले अन्यत्र पनि बस्ने सानो घर र व्यवस्था मिलाई दिन्छु भन्ने प्रस्ताव गरेकी थिएँ तर ताईस्या आमा छोरीले त्यस ठाउँ छोडी अन्यत्र जान अस्वीकार गरिन् । वहॉंहरूको ईच्छा विपरीत जान म पनि सकिन र त्यही सानो कटेरो हाली दिने सोच बनाएँ जहॉं आमा छोरी बस्न र रमाउन सकुन् । तर म एकलैले यो सहयोग गर्न सक्दिन र मलाई जरूर सहयोगी हातहरूको आवश्क छ । बेसाहरा र असहाय गरीब दिन दुखीको सेवा गर्नु नै मानवीय महान धर्म हो। ताईस्या र ऊनको छोरीको उचित आधारभूत आवश्यकता गास, बास, कपासको ब्यबस्था गरि दिनु एकदम ज़रूरी छ। मलाई विस्वास छ यहॉंहरूले यी असाहय अामा छोरीको लागि मनको पोको खोल्नु हुने नै छ । सहयोग रकम पारदर्शी र विवरण पेश गर्ने नै छु । धन्यवाद।]
सहयोगको लागि खाता नं. 025001551C Moktan Films 0000287176 Nepal Bangladesh Bank (NB Bank)
बिस्त्रीत जानकारी तथा सहयोगको लागि सम्पर्क:- ९८४१३७०९५३ // 9841370953
(जानकारि : नायिका सुकुमाया मोक्तानकै फेसबुक बाट)

सीता घिसिङ
नायिका सुकुमाया मोक्तान 

१७ बर्षदेखी पिउने पानी अभाव झेल्दै आएका नवलपरासिको १६० घर धुरीका वासिन्दाहरुलाई पानीको लागि श्री रवि सिंह बस्नेतज्यूले १११डलर सहयोग

अमेरिकामा रहेको परोपकारी संस्था " नेपाल जर्नी " ले नेपालको नवलपरासीको मध्यबिन्धु नगरपालिका -६ जहाँ बस्तीमा करिब १६० घर धुरीका वासिन्दाले करिब १७ बर्षदेखी पिउने पानी अभावका कारण समष्यामा झेल्दै आएकोमा त्यहाँ खानेपानीको व्यवस्थागर्नकालागी अमेरिकामा रहेका नेपालीहरूले स्थापना गरेका परोपकारी संस्था " नेपाल जर्नी " ले पिउने पानीको समष्यालाई समाधन गर्न संचालन थालिएको सहयोग रकम संकलन अभियानमा अमेरिकाको क्यालिफोर्निया बस्नुहुने आदरणिय सहयोगीमनकाधनी श्री रवि सिंह बस्नेतज्यूले $ 111/-  ह्रदय देखी नै सहयोग प्रदान गर्नु भएको छ । वहाँ आदरणिय सामाजिक ब्यक्तित्व श्री रवि सिंह बस्नेतज्यूले प्राकृतिक प्रकोपका कारण बेला बेलैमा नेपाली आमाबुबा दाजुभाई दिदीबहिनीहरूले झेल्दै आएको पिडालाई आफ्नैपिडा सम्झि यस सामाजिक अभियानले संचालन गर्ने पिउने पानीको ब्यवस्थाकालागी केही आर्थिक  सहयोग प्रदान गर्नु भएकोमा नेपाल जर्नी संस्थाकी अध्यक्ष श्री मौसमी श्रेष्ठ लगायत यस परोपकारी कार्यमा सहकार्य गर्दै अगाडी बढ्नु हुने सम्पुर्ण  टिमको तर्फबाट आभार व्यक्त गर्दै आगामीदिनहरूमा पनि यहाँहरूको सहयोग र सुझावकोलागी अपेक्षा राख्दै सुख, शान्ति र समृद्दीको शुभकामना ब्यक्त गर्दछौ ।

Nepal Journey (नेपाल जर्नी) 
Founder/President
Mausami Shrestha
For your support please call us 214-226-9168
Visit our website :
http:/www.nepaljourney.org
>> https://www.gofundme.com/clean-safe-reliable-water

अशक्त तथा गरिब ताईस्या नाना र माया नानूको घर बनाउन  सुबाश लामा ज्युबाट रु. १०,०००/- सहयोग||

"सानो छाप्रो पनि बाढीले बगाईदिए पछि सडकमा जिउन बाध्य शारिरीक र मानसिक रुपमा असक्त ताईस्या स्याँगतन को परिवारलाई नायिका सुकुमाया मोक्तान ले घर बनाईदिने भयकी छिन।"
---==-=================-==---

[४० बर्षीय ताईस्या स्याँगतन लालभिटी सर्लाहीवासी हुन् । वहॉं शारिरीक र मानसिक रुपमा असक्त हुनु हुन्छ । वहॉंको जन्म एउटा गरीब परिवारमा बुबा स्वर्गीय. जीत बहादुर स्याँगतन र अामा स्वर्गीय सुकुमाया वाईवाको कोखमा भएको थियो । वहॉँ परिवारमा जेठी छोरी हुन र एक बहिनी पनि छ । सानो छदा नै उनको आमा-बुबाको पनि मिरतु हुन गयो अनि उनीहरु बसिरहेको सानो छाप्रो पनि बाढीले बगाई दियो। हुनेको जाईताई, नहुनेको कही न कही भनेको जस्तो भयो। उमेर बढदै जाने क्रममा बहिनीको विवाह भयो र दिदी ताईस्यालाई एकलै छाडेर गईन । मानसिक रूपमा पनि अलि असक्त रहेकी ताईस्या सडकमा जिउन बाध्य भईन। सडकमा नै जिवीको पार्जन गरी बाचिरहेकी ताईस्यालाई पनि यो स्वार्थी समाजका नरपिचासहरूले शान्ति संग बाच्न दिएनन। आखिर ३० बर्षाको उमेरमा कोही अपरिचित व्यक्ति बाट ऊनी बलत्क्रित हुन पुगिन र गर्भवती भईन। अहिले उनको एक ९ बर्षीय छोरी माया घिसिगं साथमा छिन।सुने अनुसार ताईस्या र उनकी छोरी लाई त्यही गाऊको एक जना घिसिगं थरको मान्छेले नाम दिएर देखभालको ज़िम्मा दिएकोरहेछ, तर पछि त्यो मान्छेले पनि ऊनीहरुलाई छोडी गएछ्न। घर नहुनाको कारणले आमा र ९ बर्षकी छोरी माया दुवै असुरक्षित छन।आसपासका मान्छेहरूबाट जानकारी पाए अनुसार ताईस्या सहयोग गरी दिनुस् न भनी भीख माग्थिन् तर कोही पनि यस यौन शोशनमा परेको महिलालाई दया र सहयोग गर्न तयार छैनन। आजको दिन सम्म आईपुग्दा त्यो ठाऊमा ताईस्या मात्र हैन ऊनको ९ बर्षको छोरी माया पनि सुरक्षित छैनन। गाऊँमा सुने अनुसार आज पनि ताईस्यालाई गिद्दे नजर लगाऊने मान्छेहरुको कमी छैन, हरेक रात ऊनको चिच्याहाट सुनिन्छ रे तर ऊनको सहयोग मा मध्य रातमा कोही हुदैनन। अबको दिनमा ताईस्या जस्तै ऊनको छोरीको पनि हालत नहोला भन्न सकिन्न। जब मैले पहिलो पटक यस्तो कहाली लाग्दो कुरा सुने र देखे म आफैलाई अपठेरो र दुख लाग्यो । यस्तो मानसिक रुपमा पनि अलिक बिरामी  र शारिरीक अवस्था ठिक नभएको महिला माथि अमानवीय अन्याय र यौन शोशण भएकोमा यो उनको गल्ती थिएन । मलाई उनको ९ बर्षे छोरी र आमा प्रति सोच्न बाध्य बनायो र कुनै प्रकारको सहयोग गरी दुवैको जीवन सुरक्षाको व्यवस्था मिलाउनु पर्छ भन्ने लाग्यो । दुवै आमा छोरीले अरूले जस्तै समाजमा सुरक्षित साथ  बॉंच्ने हैसियत र अधिकार राख्दछ भन्ने लागेकोले मैले सहयोग संकलन गरी सानो छाप्रो छाना हाली दिने निर्णय लिएँ जहॉं आमा छोरी सुरक्षित साथ बाँच्न पाउने छ । मैले अन्यत्र पनि बस्ने सानो घर र व्यवस्था मिलाई दिन्छु भन्ने प्रस्ताव गरेकी थिएँ तर ताईस्या आमा छोरीले त्यस ठाउँ छोडी अन्यत्र जान अस्वीकार गरिन् । वहॉंहरूको ईच्छा विपरीत जान म पनि सकिन र त्यही सानो कटेरो हाली दिने सोच बनाएँ जहॉं आमा छोरी बस्न र रमाउन सकुन् । तर म एकलैले यो सहयोग गर्न सक्दिन र मलाई जरूर सहयोगी हातहरूको आवश्क छ । बेसाहरा र असहाय गरीब दिन दुखीको सेवा गर्नु नै मानवीय महान धर्म हो। ताईस्या र ऊनको छोरीको उचित आधारभूत आवश्यकता गास, बास, कपासको ब्यबस्था गरि दिनु एकदम ज़रूरी छ। मलाई विस्वास छ यहॉंहरूले यी असाहय अामा छोरीको लागि मनको पोको खोल्नु हुने नै छ । सहयोग रकम पारदर्शी र विवरण पेश गर्ने नै छु । धन्यवाद।]
सहयोगको लागि खाता नं. 025001551C Moktan Films 0000287176 Nepal Bangladesh Bank (NB Bank)
बिस्त्रीत जानकारी तथा सहयोगको लागि सम्पर्क:- ९८४१३७०९५३ // 9841370953
(जानकारि : नायिका सुकुमाया मोक्तानकै फेसबुक बाट)

अशक्त तथा गरिब ताईस्या नाना र माया नानूको घर बनाउन  बिकास योन्जन तामाग ज्यु बाट ६,०००/- सहयोग||

मानवसेवा आश्रम चितवन,भरतपुर-१० बाईपास रोड (अाँखा अस्पताल नजिकै)थप जानकारीका लागि ०५६-५२५८९४,९८५५०७६००३

"जन्मदिनको अवसरमा बिहानको भोजनसेवा @ मानवसेवा आश्रम ।"
भरतपुर-२ अमर मार्ग निवासी परोपकारी मनका धनी आदरणीय सुर्य बहादुर तिवारीज्युले आफ्नो जन्मदिनको खुसियालीको पावन अवसरमा मानवसेवा आश्रमका गरिमा लक्ष्मीनारायण (आमाबुवाहरुलाई)बिहानको भोजनसेवा स-प्रेम अर्पण गर्नु भएको थियो ।उक्त पबित्र कार्यमा श्रीमती तारा तिवारीज्यु,छोरी समिक्षा तिवारीज्यु र बहिनी सबिता श्रेष्ठज्युको पनि गरिमामय उपस्थिति रहेको थियो ।आदरणीय सुर्य बहादुर तिवारीज्यिलाई मानवसेवा आश्रम परिवारको तर्फबाट जन्मदिनको लाखौं लाख शुभभावना  व्यक्त गर्दै हजुरको सु स्वस्थ्य,दीर्घयु  एवम उत्तरोत्तर प्रगतिको प्राथना गर्दै हजुरलाई सदैव सुखले खान पुगोस् र खुशीले खान पुगोस ।
धन्यवाद ।

शरिरिक रुपमा अशक्त तथा बेबारिसे अवस्थामा सडक जीवन बिताउदै आउनु भएको बिश्व नाथ मानव बुवालाई यस चितवन मानव सेवा आश्रमले उद्दार गरि
अकस्मात स्वास्थमा खराबी भई CMC अस्पतालको General medical ward मा उपचार गरिदै,

CMC अस्पतालले निरन्तर गर्दै आएको सम्पुर्ण नि:शुल्क सेवा उपचार प्रती साथै निरन्तर नि:शुल्क औषधि सेवा गर्नु हुने CMC फार्मेसी प्रती आश्रम परिवार हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं साथै बुवाको
सु:स्वास्थ,दीर्घयुको कामना गर्दछौं।

चितवन मानव सेवा आश्रम

 (नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!

मानवसेवा आश्रम
मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१
शाखा कार्यलयहरू :
भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३
काठमाडौंं : ९८५५०७६००४
ललितपुर : ९८५५०७६००५
गोरखा : ९८५५०७६००६
लमजुङ : ९८५५०७६००७
विरगंज : ९८५५०७६००८
बाग्लुङ / पोखरा : ९८५५०७६००९

सबैको kitchen मा यस्तै हुन्छ कि हाम्रोमा मात्रै हो ?  जे तरकारी पकाए पनि बुबा आमा छोरा छोरीहरु आलु मिसाई दिए हुन्थ्यो भन्छन । अझ केटाकेटीहरु त आलु मात्रै तारिदिए पनि झन खुशी हुन्छन । तेसैले आलु  नभै हुदैन । अनि आलु सकियो कि कहिले   नवराज दाईलाई, कहिले सुबास दाईलाई त कहिले अरु सुभचिन्तकहरुलाई खबर गर्छु । यस पाली चाहि मैले मेरा अनन्य मित्र जनसेवा प्रहरीका DSP Santosh Acharya  लाई खबर गरे । ल न एक बोरा आलु पठाई दिनु परयो भने । उहाँले आफनो मित्र Anish Shahi लाई भन्नु भएछ । अनिष दाईले मलाई तुरुन्तै आलु लिन बोलाउनु भो स्कुटरमा बोरा अटेन  DSP साबले गाडीमा हालेर पठाई दिनु भो ।
यस्तै सानो सानो सहयोगले नै ठुलो महत्व राखेको हुन्छ ।
फराकिलो मन र निस्वार्थ भावनाले गरेको जुनसुकै मानविय सेवा सहयोग  हरु महान हुन्छन ।  कहिले काहि खाँचो पर्दा  संझने छु ।
DSP साब र अनिष जि प्रति हार्दिक आभारी छु ।

दिक्षा चापागाई, पवित्र समा सेवा नेपाल, धाँपासी १०, काठमाण्डौ, नेपाल  । फोन ः ९८५१०६००८६

जेब्रा क्रसिङ्ग भएको ठाउँमा त्यहींबाट बाटो काट्नुहोस्, यदि कहिं छैन भने यो फेसबुकमा रोइला गाउने होइन ट्राफिकलाई कहाँबाट बाटो काट्ने भनेर सोध्नुहोस्, राम्रो काममा साथ दिनु पनि पर्छ के हजुर। जेब्रा क्रसबाट बाटो काट्ने नियम पनि पैसा तिर्नुपर्छ भनेर पालना गर्दै छौ हामी तर यो त तपाईं हाम्रै सुरक्षाको निम्ति हो नि र  सरकारले पनि दिनमा यति जनालाई कारबाहि गरियो र यति रकम उठ्यो भनेर फुइँ मात्रै लाउने हैन त्यो रकमले खुईलिएका एवं आबस्यक स्थानमा जेब्रा क्रसिङ बनाईयोस्।  शुभकामना।

श्रीमतिको उपचारको लागि सहयोग गर्नुहुन अपिल गर्नुभयको छ दुर्गा भट्टराई जि ले|आर्थिक अवस्था कमजोर भयकाले पिडामा हुनुहुन्छ| मनकारी ब्यक्तिहरु माझ पुर्याउन सेयर गर्नुहोला|सक्दो सहयोग पनि गर्नुहुन अनुरोध गरछौं|

[अादरणिय facebook साथीहरु,इस्टमित्र,सुभचिन्तक आज श्रीमतीको cancer को उपचारको 10 महिना को क्रम मा हस्पिटलमा भर्ना हुदैछौ । यस उपचारको लागि अर्थिक स्रोत जुटाउन अलिक समस्या परेको कारणले विभिन्न सङ सस्था साथै सम्पुर्ण सहयोगि मन हरुको लागि विनम्र अनुरोध गर्दछु।  सहयोग रकम जुटाउनु हुने माहानुभाबहरुले बिरामी Parbata Neupane  को खाता नम्बर 02806089170019 Himalayan bank Ltd मा अथवा  IME वाट  हाल्दिनु हुन अनुरोध गर्दछु। अरु जानकारी लागि 9818034562 र बिरामी को 9807910600 मा सम्पर्क गर्नु होला ।]

"मानवसेवा आश्रममा खाद्यान्न स-प्रेम अर्पण ।"

मानवसेवा आश्रम चितवन,भरतपुर-१० बाईपास रोड(अाँखा अस्पताल नजिकै)थप जानकारीका लागि ०५६-५२५८९४,९८५५०७६००३

भरतपुर-४ बेलचोक निवासी परोपकारी मनका धनी,शुभेच्छुक  आदरणीय निरज कुमार प्रधानज्यु द्वारा मानवसेवा आश्रमका गरिमा लक्ष्मीनारायण (आमाबुवाहरुलाइ) खाद्यान्न स-प्रेम अर्पण गर्नु भएको थियो ।उक्त कार्यक्रमका निम्ति प्रधान परिवारको पनि गरिमामय उपस्थिति रहेको थियो ।हजुरहरु लाई सदैव सुखले खान पुगोस् र आफू भन्दा कम अवसर पाएकालाई खुशीले दान गर्न पुगोस ।
धन्यवाद ।

"पुण्यतिथीको प्रेम मानवसेवालाई"
@Manavsewa Ashram Gorkha Branch
सम्पर्क:- ०६४-४२०६९४,९८५५०७६००६

२०७४/०२/१६ गतेका दिन गो.न.पा.- ७,धारापानी निवासी उदारमना परोपकारी अादरनीय श्री देवमाया श्रेष्ठ(कान्छी दिदी) तारादेवी श्रेष्ठ, चाइना श्रेष्ठ तथा छोरा विरेन्द्र कुमार श्रेष्ठ ज्यूले मानवसेवा अाश्रमको सेवालाई थप सरल अनि सहज बनाउने अभिष्ट राखी स्व.अामा ईन्द्रकुमारी श्रेष्ठ ज्यूको पुण्यतिथीको अवसरमा अाश्रमलाई सहयोग स्वरुप दैनिकी खाद्यान्न (चामल- १ बोरा=२५ किलो, नुन- २ किलो, तेल- १ लिटर, दाल- १ किलो, अालु- ५ किलो, बिस्कुट- ६ प्याकेज, चियापत्ती- १४० ग्राम, भुजिया- २ प्याकेज, भाँडाधुने साबुन- ४ पिस, दही- १ लिटर, केरा- १ दर्जन १/२  स-प्रेम अर्पण गर्नुभएको छ ।
हाल मानवसेवा अाश्रम गोरखा शाखामा ३ जना लक्ष्मीनारायण तथा १६ जना बालगोपालहरुले अाश्रमको गरिमा बढाइरहनु भएको छ ।
मानवीय सेवाको कार्यमा योगदान पुर्याउनुहुने उदारमना परोपकारी श्री देवमाया श्रेष्ठ ज्यू लगायत सम्पूर्ण श्रेष्ठ परिवारलाई धेरैधेरै साधुवाद एंव  सुख, शान्ति, सम्वृद्दी, दिर्घायूको हार्दिक मंगलमय शुभ - भावना !
............................................................
(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रत्येकप्रत्येकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नामबाट विश्व मानचित्रमा परिचय गराउने।)

धन्यवाद !

स्व.बुवाको श्राद्रको अवसरमा दिउँसोको खाजासेवा @ मानवसेवा आश्रम ।"
.........................................................................
मिति:२०७४/०२/१६ गते @ मानवसेवा आश्रम चितवन,भरतपुर-१० बाईपास रोड (अाँखा अस्पताल नजिकै)थप जानकारीका लागि ०५६-५२५८९४,९८५५०७६००३

भरतपुर-११,बिशाल चोक निवासी परोपकारी मनका धनी आदरणीय जेथराज गिरिज्युद्वारा अफ्नो स्व.बुवा उमानाथ गिरिज्युको श्राद्रको अवसरमा मानवसेवा आश्रमका गरिमा लक्ष्मीनारायण (आमाबुवाहरुलाई) दिउँसोको खाजा सेवा स-प्रेम अर्पण गर्नु भएको थियो ।उक्त कार्यक्रममा आदरणीय जेष्टराज गिरिज्युको पनि गरिमामय उपस्थिति रहेको थियो ।

अशक्त, अनाथ, अपाङ, असाहय एंव मानसिक संतुलन गुमाई सडकपेटी एंव सार्वजनिक स्थलहरूमा वेवारिसे भई कष्टकर जीवनयापन गर्न विवश सहयोगापेक्षी मानवहरूको उद्दार, पालनपोषण, औषधीपचार एवं परिवारको खोजी गरि पारिवारिक पुन:मिलन गराउँदै २०८२ साल  ( अबको ८ वर्ष ) भित्र नेपालको धर्तिमा एक छाक खान नपाएर, एक सरो कपडा लगाउन नपाएर, नाथैनाथको देशमा कोहि पनि अनाथ भएर बस्न नपर्ने अवस्थाको निर्माण गर्नका लागि सहजीकरणका लागि  श्री जेथराज गिरि प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं।
................................................
मानवसेवा आश्रमको मुख्य कार्यालय - हेटौंडाको बारेमा थप जानकारीको लागि : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१
आश्रमको शाखा कार्यालयहरूको बारेमा थप जानकारीको लागि :
भरतपुर -१० बाईपासरोड, चितवन : ०५६ - ५२५८९४, ९८५५०७६००३
काठमाडौंं , सामाखुशी : ०१-४३५७५६३,  ९८५५०७६००४
ललितपुर, हात्तीवन :०१-५२५१२६२,  ९८५५०७६००५
गोरखा, पाटेचौर : ०६४-४२०६९४,  ९८५५०७६००६
लमजुङ, बेसीशहर : ९८५५०७६००७
विरगंज, इन्डियन एम्बेसी पछाडि : ९८५५०७६००८
बाग्लुङ, बागलुङ बजार / पोखरा : ९८५५०७६००९
धन्यवाद ।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.