मुग्लिङ बजार को केही मनोरम दृस्य हरु तस्बीरमा...
नेपालका ठाउँ हरु मध्धे मुग्लिङ एक महत्वपुर्ण र प्रख्यात ठाउँ हो,नेपालकै सबै भन्दा लामो तथा पुर्ब पश्चिम जोड्ने एक मात्र सडक महेन्द्र राजमार्ग हुँदै यस ठाउँमा पुगिन्छ। नेपालका तीन भाग मा जाने बाटो यहिँ ठाउँ बाट जोडियको छ। पुर्ब मा काठमान्डौं जाने बाटो ,पश्च्चिम मा नारायणगढ, तथा उत्तर तिर पोखरा जाने बाटो छ। मुग्लिङ प्राकृतिक रुपमा पनि निक्कै सुन्दर ठाउँ छ।