Latest Post

जब हरेक अनुहारमा, नेपाली नेपाली झल्कन्छ
हाम्रो हरेक ढुकढुकीमा, नेपाल नेपाल धड्कन्छ

नछेक्छ भूगोल र रंगले, मनमा माया नेपालको
गाउछन गीत ओठहरु, देशभक्ति र एकताको
जब देशमा संकट पर्छ, करोडौं हात साथ जुट्छ
हाम्रो हरेक ढुकढुकीमा, नेपाल नेपाल धड्कन्छ

उठाऔ सानासाना मुठीहरु, लगाऔ हाम्रा बलबुद्धिहरु
गाऊ शहरलाई उठाउन, एकभई जुटौं नेपालीहरु
गाउघर विदेश जाँ बसेनी, हाम्लाई देशको माया हुन्छ
हाम्रो हरेक ढुकढुकीमा, नेपाल नेपाल धड्कन्छ ।

-महेश श्रेस्ठ नेपाल

आज मिति १२/०८/२०१६ को दिन हामी NRNA RCC अल कासिम टीम -रामचन्द्र तिमिल्सिना छुटाउ अभियान सयोग को लागि उठेको रकम जामा गर्ने क्रम मा आज अन्तिम दिन विभिन्न कम्पनी मा गइ रकम संकलन गर्ने कार्य सम्पन्न गरियो जम्मा रकम साउदी रियल आज सम्म १३ हजार ३ सय १६ संकलन भै यो रकम गैर आबासीय नेपाली संग राष्ट्रिय समन्नय परिषदका सचिब श्री बिशाल श्रेष्ठ  जिउ  लाई हस्तातरण गरियो - एस कार्यक्रममा साथ दिने सम्पूर्ण सहयोगी मन हरु प्रति हार्दिक नमन प्रकट गर्दछौ र साथै भोलि सम्पूर्ण  सहयोगी मन हरु को नामावली NRNA NCC मा पठाई ने छ र NCC ले आफ्नो पेज मा सपुर्ण नामावली पुब्लिश गर्नुहुने छ भने जानकारी पनि गरौन चाहन्छौ !!
साथै बिसेस धन्यवाद दिन चाहन्छौ - मारूम कम्पनि मा करेरत श्री बल बहादुर जीउ लाइ र साथै हाम्रा NRNA  ICC सदसे श्री रमेश भण्डारी जिउ NCC सचिब श्री बिशाल श्रेष्ठ जिउ RCC अध्यक्ष श्री दल बहादुर पुलामी जिउ RCC उपदक्से श्री मनिष कोइराला जिउ RCC युथ संयोजक श्री राज कुमार श्रेष्ठ जिउ RCC सदसे श्री गिरधारी जिउ RCC सदसे श्री योगेन्द्र श्रेष्ठ जिउ RCC सदसे श्री थमन गुरुङ जिउ र सबै साथ दिनु हुने  RCC परिवार का बाकी सदसे हरु  लाई जो रामचन्द्र तिमिल्सिना छुटाउ अभियान मा मन देखि लागि पर्नु भै विभिन्न कम्पनी मा गइ रकम संकलन गर्दै अन्तिम घडी सम्म साथ दिनु भाको मा !!
विभिन्न कम्पनी मा गइ रकम संकलन गर्ने कार्यक्रम मा लीएका केहि तस्बिर हरु साथै  केहि नामवोली लिस्ट हजुर हरु सामु पेस गर्दैछौ!!
                                         
धन्यवाद एन आर एन ए आर सिसि अल-कासिम टीम !!!
साभार:-Nrna Rcc AL Qassim(फेसबुक)

कुबैत मा रहनुभएको लु लु हायफर मार्केट मा काम गर्नु हुनै अतिनै सहयोगी भावना हुनुभएका साथी हरु द्वारा मलाइ बिबरन जानकारी गराइ (१०९७०३ रुपैया  ८० पैसा ) सहयोग गरि रामचन्द्र तिमिल्सिना बचाउ अभियान लाई साथ दिनु भएको छ मुरि मुरि धन्यबाद यहाहरुलाइ।
-शेखर देब कुँवर

Contact Form

Name

Email *

Message *

Powered by Blogger.