Latest Post

पन्च बहादुर रोका मगर बिगत ९बर्ष देखि साउदि अरब जेलमा
Laxman rasaili
   कतार/
  बैदेशिक रोजगारी को क्रममा साउदि अरब पुगेका थबागं४,रोल्पाका पन्च बहादुर रोका मगर बिगत ९बर्ष देखि साउदि अरब मा जेल परेका छन/रोका काठमाण्डौमा रहेको सन मेनपावर मार्फत साउदी अरब पुगेका थिए,/रोका कप्पनी को काम नभएर उनी एक जना साउदी नागरीक को मझरा(भेडा राख्ने ठाउ)मा काम गरी रहेका थिए,उनी जेल पर्नु भन्दा पहिले ९बर्ष एउटै मालिक संग काम गरी रहेका थिए/भने ऱोका मगर कै मालिक को ग्यारेज मा काम गर्ने ३ जना भारतिय नागरीक पनी थिए,र उनीहरु एउटै मालिक संग भएकै कारण उनी एउटा मझरा मा (भेडा हेर्ने)भएपनी उनीहरु लाइ संगै काम दिईएको थियो र उनलाई संग संगै काम गर्ने क्रम मा  काम कै बिबादमा झगडा कै क्रममा एकजना भारतिय नागरीक मृत्यु भएसंगै उनलाइ जेल हालिएको हो/"र जेल परे संगै मृतक परिवार   संग अदालतमा फैसला भएको छैन र ९बर्ष पुग्दा समेत मृतक को परिवार नआएको कारण उनलाई भारतिय दुताबासबाट केश उल्टाइएको छ/ऊनलाई न त अहिले सम्म सजाय नै सुनाइएको छ न त उद्दार नै /रोका मगर भक्कानिदै भन्छन,म जेल परे दुताबासमा फोन गर्छु भन्छु नम्बर नै छैन ,यता अदालत ले भन्छ तिम्रो केश बढाउनको लागी तिम्रो दुताबासमा फोन गरेर बोलाउ,मृतकको परिवारलाई बोलाउ तब मात्र फैसला हुनेछ,म के गरु जेलबाट न कतै सम्पर्क छ न कतै,मेनपावरमा फोन गर्न हुन्थ्यो तर अहिले छैन भन्छन/".  मगर को घरमा उनको स्वास्नी र एक छोरा र छोरी रहेका छन/"घरमा पनी रोका की स्वास्नी रुदै भन्छिन मैले कता सम्पर्क गरु कसलाई भनु"त्यसैले बिदेशमा आबद्द गैर सरकारी संघ संस्था ,राजदुताबास साउदी तथा सम्पुर्न निकाय हरुमा छिटो भन्दा छिटो पहल गरी उद्दार गरीदिन समेत अपिल गरेकी छिन/

15 Anger related words:(रिस सम्बन्धित शब्द:)
ris sambandhit shabda

1. Furious - क्रोधी - krodhi

2. Fuming - क्रोधित हुनु - krodhit hunu

3. Upset - दुखी - dukhi

4. Agitated - पीडित - pidit

5. Annoyed - दिक्क गराउनु - dikka garaunu

6. Appalled - भयभीत - bhayabhit

7. Enraged - असन्तोष प्रकट हुनु
- asantosh prakat hunu

8. Irate - क्रोधित - krodhit

9. Ranting - ठुलो शब्दमा कराउनु
- Thulo shabdama karaunu

10. Ticked - क्रोधित - Krodhit

11. Wrathful - रिसले भरियको - risle bhariyako

13. Riled - रिसाएको - risayako

14. Seething - उम्लिरहेको - umliraheko

15. Livid - अत्यन्त क्रोधित - atyanta krodhit

Via:- Hello English

Contact Form

Name

Email *

Message *

Powered by Blogger.