Latest Post

कतार सरकारले अवैधरुपमा रहेका आप्रवासी कामदारहरुलाई तीन महिनाभित्रमा स्वदेश फर्कनका लागि आममाफीको घोषणा गरेको छ । यो आममाफी सेटेम्बर १ देखि डिसेम्बर १ सम्म लागु हुनेछ ।

कतारमा अवैधरुपमा रहेका सम्पूर्ण नेपालीहरुलाई सूचित गरौ !

- महेश श्रेस्ठ

दिपक र दिपाको "छक्का पन्जा" भदौ २४ गते सबै माझ आउनेछ, अघिल्ला चलचित्र भन्दा पनि धेरै चर्चा कमाउने छ,रेकर्ड तोड्ने छ भन्ने कुरा ट्रेलर र गित बाटै धेरैले भनेको सुनियो।

हेर्नुहोस यसै चलचित्र सम्बन्धित कुरा हरु कलाकार दीपक राज गिरि कै फेसबुक बाट ...

अगाडि पछाडी जता बाट पढ्दा पनि एउटै पाँच अक्षरको  स्त्रीको  नाम बन्छ त्यो कुन होला ?
-
-
-
-
-
-
-
-
-
-

उत्तर:- रिमाकुमारी

Contact Form

Name

Email *

Message *

Powered by Blogger.