Latest Post

ए काले कृष्ण दहि चोरी खाने
चुलबुले त्यों बानी मैले नी माने
स्रीष्टी चलाउन जन्म तीम्ले लीयेउ
ज्ञ्यान र बुद्दी हामी सब लाई दीयेउ
तीम्रो आगमन माँ जगत सारा खुस छ
तीम्रा ज्ञ्यानका कुरा हर मानीष माँ गुन्छ
सोर सय गोपीनी लाई मोहोनी लगायौ
माया प्रेम भन्ने कुरा जगत लाई संझायौ
अन्याय र अत्याचार को आवाज़ उठायौ
कंस जस्तो राक्क्ष्यस को अंत तीम्ले गरेउ
यसोदा को काख भरेउ  गोपीनीको माया
देवता को रक्ष्या गरेउ कंसलाई सजाय
काले कृष्ण पुजा गर्छु तीम्रो भक्ती भाव लीई
संसारलाई ज्ञ्यान दीयेउ  तीमी ले जन्म लीई
Happy Krishna janmastami
-गिता लम्साल,USA

Contact Form

Name

Email *

Message *

Powered by Blogger.