Latest Post

नेपाली महिला हरुको महान पर्व हरितालिका तीजको अवसरमा चितवन युवा समुह अन्तर्राष्ट्रिय समन्वय समिति नेपालले तीज विशेष  कार्यक्रम तथा प्रवास मा बस्नुहुने चितवनबासी हरुको घरपरिवार भेटघाट कार्यक्रम राखेको हुँदा सो कार्यक्रममा गरिमामय  उपस्थित हुनुभएर कार्यक्रम   सफल बनाइदिनुहुन सम्पूर्ण मा हार्दिक अनुरोध गर्दछौ ।साथै सम्पुर्ण नेपाली  महिला दिदीबहिनीहरु लाई हरितालिका तीजको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
कार्यक्रम:
मिति : २०७३/०५/१३गते
समय:११:३० बजे
स्थान :वेलकम पार्टी प्यालेस
आयोजक;
चितवन युवा समुह अन्तर्राष्ट्रिय समन्वय समिति नेपाल (परिवार)।

"यही आउदो छुसकमा "  , चितवन सम्पर्क समिति द्वारा  चितवन धमाका भाग ३( september 14 ) मा भव्य रूपमा प्रदर्शन  हुन् लागेको हुँदा यो एउटा  पुण्य कार्य असहाय बाल बालिका सहयोग अभियान सहयोगार्थ कार्यक्रमलाई भव्य र सब्य बनाउनका लागि  कोरिया स्थित सम्पूर्ण नेपाली संघ संस्थाहरू र नेपाली दाजुभाई तथा दिदि बहिनीहरू उपस्थित भइ मनोरञ्न लिदै सहयोग"" गरी दिनु हुन हार्दिक अनुरोध गर्दछु ...!!!
-अन्जु केसि

कोरियामा हुन गैरहेको थुप्रै नेपाली कार्यक्रम हरुको जानकारी तथा सबैलाई चुल्हे निम्तो छ।
--------------------

कोरियालाई २ दर्जन बढी नेपाली कलाकारहरुले तताउदै :-

यहि  आगामी कोरीयन  पर्ब छुसक  २०१६  का  आकर्षण हरु  :-
एकै  छाना  मुनि  सबै  जानकारी सहित [कोरिया बासी नेपालीहरुलाई सबैतिरबाट निमन्त्रणा भै आएको  हुदा  चुले सवार होईबक्सिदिनुहुन जनहितमा अनुरोध जारी]
-कृष्ण पुरी

Contact Form

Name

Email *

Message *

Powered by Blogger.