Latest Post

माया को परिभाषा 

    माया भनेको केहो त ' हज़ार कीसीमका हुन्छन् माया  बाबु आमा र छोरा छोरी बीचको माया . दाजु भाई दीदी बैनी बीचको माया साथी संगी आफन्तको बीचको माया यी सबै आ -आफ्नो ठाउमा अलग्गै कीसीमको हुन्छ .माया र एक स्रीमान स्रीमती बीचको जुन सम्बन्ध हो यो एक अलग्गै कीसीमको नाता हुन्छ हाम्रो नेपाली समाझमा .यो साईनो ले तीन कीसीमको नाता संबन्धमा जोडीदीन्छ  बुढ़ा बुढी  , एक मील्ने साथी जो जीवनका हरेक दुख सुख बाड्ने ,र   आर्को   एक गार्जन जसले हरेक समस्याको सामधान गरी आफ्नो परिवार लाई संरक्षण गर्छ !.तर एक प्रेमी र प्रेमिका। जो बीबाह को बन्धनमा बाधीएका हुन्नन् उनी हरुले के चाहन्छन की एक अर्का संग को समय जुन की एक अर्कालाई बुझ्ने  एक अर्का संग बसी आपस मा दुख सुख बाड्ने .एकले अर्का लाई पुरै तरीकाले बुझ्ने .र यदी यी सबै भयों भने त्यों प्रेम कैलेनी असफल हुदैन .जीवन भरको खुसी सुख र आनन्दको महसूस लीई जीवन काट्न सकीन्छ .तर तेही प्रेम को नाममा छल कपट र बैमानी दुई मा एक मात्र भयों भने के त्यों माया आजीवन टीक्न सक्ला?  सक्तैन . र कसैलाई यदी तपाई साँचों माया गर्छु भन्नु हुन्छ भने . सफल पार्ने कोशीस गर्नु . दीने एक अर्का लाई समय साँचों बोल्नुस्  पैला बुझ्नु एक अर्का लाई  . अनी मात्र मायाको यो परीभाषा लाई सफल पार्न सक्क्षम हुनुहुनेछ . नत्र  यही माया हो कती लाई आफ्नो जीवन केहो म कोहुँ  . मेरो भवीस्यको लक्ष्यकेहो  सबै भुल्न बाध्य बनाउँछ . मानिषको मन भीत्र बीषभरीदीन्छ र माया मा घोका मानीषले खायोभने हजारौं गर्न नहुने काम नी गर्न बाध्य हुन्छ . तेसैले सबैले माया ममता  केहो   यो जीवनको कुनै खेलवाड गर्ने चीज होईन भन्ने बुझ्नु होला . र यसलाई बीदेशी सैलीमा प्रयोग नगर्नु होला  कीनकी हाम्रो नेपाली समाझ अझैनै येती धेरै बीकसीत भै सकेको छैन की  गाउका कुनै पनी चेलीका बाबु आमाले धरमा एक छोरी कसैसंग प्रेम गरेर धोका खाई  बसेको हेर्न र समाल्न तैयार हुदैनन् ।

धन्यवाद
Gita lamsal
USA  Virginia

खुल्ला तीज गीत प्रतियोगिता सम्वन्धी सूचना:

हिन्दु महिलाहरुको महानपर्व हरितालिका तीजको अवसरमा गत वर्षहरुमा झै यस वर्ष पनि मध्यबिन्दु  एफएमको आयोजनामा यही भदौ १९ गते जिल्ला स्तरीय खुल्ला तीज गीत प्रतियोगिताको आयोजना हुने भएकोले सहभागि हुन इच्छुक महिला दिदी वहिनीहरुले समूह वनाइ नाम दर्ता गर्नु हुन हार्दिक अनुरोध गर्दछौ  ।
नोट : वाध्य वाधनको व्यवस्था गरिएको छ ।
प्रथम पुरस्कार: नगद १११११तथा प्रमाणपत्र
दोश्रो पुरस्कार :नगद ९९९९ तथा प्रमाणपत्र
तेश्रो पुरस्कार : नगद ७७७७ तथा प्रमाणपत्र
सान्त्वना  ( दुई समूह लाई ) : नगद ५५५५ र प्रमाणपत्र ।

कार्यक्रम हुने स्थान : कावासोती थाना अगाडिको खुला मैदान ।

सम्पर्क
०७८५४०६१३ , ९८४७१२२१५२,९८५७०४०३१९

Contact Form

Name

Email *

Message *

Powered by Blogger.