हाईकु
१, निलो समुन्द्र
खुल्ला आकास बाट
खुसिको बर्षा
२, उनको याद
बिहानी झुल्के घाम
मिठो आभास
-सम्झना पन्त चितवन - ईजरायल
मन छोयो - शब्द हरु नमिठा भए पनि सबैले बुझ्न सकेउं भने सबैमा मेलमिलाप हुनेछ, कसै प्रती रिस राग, बैर भाब, लोभ, तछाड मछाड हुनेछैन। सहयोग को भावना जागेर आउँनेछ।