सरल हाईकु
सरल हाइकु
गर्न सहज
जुनसुकै काम पनि
एकजुट भई ।
अन्धो नै हुने
घुम्ने कुर्चीमा बस्दा
मान्छेको जात ।
आँखाका डिल
स्मृतिहरू उर्लिंदा
निथ्रुप्पै हुन्छन् ।
झुक्न जान्दिन
जस्तो पनि सहन्छु
म त नेपाली ।
- उमापती भुसाल
सरल हाइकु
गर्न सहज
जुनसुकै काम पनि
एकजुट भई ।
अन्धो नै हुने
घुम्ने कुर्चीमा बस्दा
मान्छेको जात ।
आँखाका डिल
स्मृतिहरू उर्लिंदा
निथ्रुप्पै हुन्छन् ।
झुक्न जान्दिन
जस्तो पनि सहन्छु
म त नेपाली ।
- उमापती भुसाल
twelve body organs:
1. Kidney (मृगौला)mirgaula
2. Liver (कलेजो)kalejo
3. Lungs (फोक्सो)fokso
4. Pancreas (अग्न्याशय)agnyasay
5. Intestine (आन्द्रा)aandra
6. Brain (मस्तिष्क)mastisk
7. Heart (मुटु)mutu
8. Urinary Bladder (मुत्र थैली)mutra thaili
9. Gall Bladder (पित्ताशय)pittasay
10. Urethra (मुत्रमार्ग)mutra marga
11. Esophagus (अन्नप्रणाली)anna parnali
12. Spinal Cord (मेरुदण्ड)merudanda
कतारको लागि आबस्यकता इछुक ले सम्पर्क गर्न सक्नु हुन्छ salary 52000/ 60000/66000 सम्पर्क सेखर देव कुन्वर कमेन्ट मा आफ्नो फोन न. लेख्न सक्नु हुनेछ विशेष गल्फ मा काम गर्नु भैसकेको को लागि विशेष प्राथमिकता दिइनेछ मेरो इमो भाइबर न. 0097477205968
- शेखर कुँवर- कतार