कतारमा विभिन्न किसिमले अबैधानिक रुपमा बस्नु भएका साथि भाइ हरु लाई घर फर्कन अनुरोध।
कतारमा विभिन्न किसिमले अबैधानिक रुपमा बस्नु भएका साथि भाइ हरुले कुनै कानूनी व्यवधान बिनानै कतार छोड्न सक्ने व्यवस्था १ सेप्टेम्बर २०१६ देखि १ डिसेम्वर २०१६ सम्मका लागि मात्र हुने जानकारी प्राप्त भएकोले अबैधानिक रुपमा कतारमा रहनु भएका कामदारहरुले सल्वा रोडस्थित Search and Follow Up Department मा दिउँसो २ बजेदेखि ८ बजेसम्म सिधै वा नेपाली राजदूतावासमा यथाशीघ्र सम्पर्क गरी आबस्यक कागज पत्र ( सक्कल राहादानी, हवाई टिकेट ओपन अथवा कम्तिमा क हप्ता पछिको ) पुरा गरि घर फर्किनु हुन हार्दीक अनुरोध गर्दछौ।
सुदर्शन भट्ट
अध्यक्ष
गोरखा सेवा समाज कतार परिवार।