Latest Post

सहयोगको लागी हार्दिक अपिल / जतिसक्दो सहयोग गर्दिनुहोला #SHARE गर्दिनुहोला/ सेयर गर्ने कन्जुस्याइँ नगरदिनु होला !

नुवाकोट जिल्ला = मनकामना गा,बि,स वडा:न ५ चाम्पानी कोके गाउँ निवासी श्री : पदम गुरुङको छोरी रिना गुरुङ बर्ष २२ को दुबै मृगौला खराब भएको हुँदा निजको घरायसी आर्थिक अवस्था कमजोरीको कारण उपचारमा कठिनाई भएकोले उक्त उपचाररत रकम सहयोग तपाईंहरु मार्फत मिलोस भन्ने हाम्रो यहि कामना गर्दछु । हाल-अहिले श्री नेशनल डायलसिस ( Dialysis) सेन्टर एकान्तकुना जावलाखेलमा उपचार  गर्दै आइरहेका छन् । अहिलेसम्म घर-परिवारको सानोतिनो सहयोग रकममा उपचार गर्दै आइरहेका थिएन,उपचारका लागि दिनदिनै रकम पैसा जरुरत चाहिन्थो, त्यसैले तपाईंहरु समक्ष केही रकम सहयोगबाट उनलाई आर्थिक लाभ हुनेछ । यदि तपाईंहरु खाडिमुलुक वा युरोपका भुमिमा आफ्नो घर-परिवार अनि भबिस्यको लागी दुख: कष्ट रगत पसिना बगाउदै दुई चार रकम पैसा कमाउदै हुनुहुन्छ ! आफ्नो तर्फबाट जति सक्दो रकम सहयोग गर्नु सक्नेछन् हामीलाई ! स्वदेश देश भित्रका यदि तपाईंहरु कुनै पनि सरकारी पेशामा कार्यरत्त जागीर गर्दै हुनुहुन्छ ,गैरसरकारी कार्यालय वा बिदेशी संस्थामा, सामुदायिक बचत संस्था, अन्य राजनीतिक पार्टी,द्ल संग सम्बन्धित हुनुहुन्छ तपाईं / जुनसुकै अबस्थामा रहेपनि हाम्रो यो दु:खद अनि पिडाको समयलाई मध्यनजर गर्दै जति सक्दो दुई-चार पैसा तपाईंहरुको  सहयोग जरुरत परेको हुनाले हाम्रो खातामा हिमाल बैंक( Himalayen Bank Rasuwa) खाता नम्बर( Account no: 04406323890014 ) रसुवामा जम्मा गरिदिनुहोला धन्यवाद ।

नेपाल सम्पर्क फोन नम्बर : H/p no: 010680951
१) पदम गुरुङ (बुवा)- 9843868360 नेपाल्
२) होम बहादुर गुरुङ (काका)imo number +97155209301 or phone no : 9710552093018( दुबई )
३) मुस्कान गुरुङ (काका) imo number +601116710285 or phone no  +60182581710 (मलेसिया )हाम्रो यी फोन नम्बरहरुमा सम्पर्क गर्नुहोस् मित्रहरू धन्यवाद ( Thank_ You )

सुचना !          सुचना !!         सुचना !!!======================

बिषय :- बैठकमा उपस्थिती हुने सम्बन्धमा ।

               यस चितवन सेवा समाज बहराईनको दोस्रो साधारण सभा पश्चातको बार्हौं नियमित मासिक बैठकका साथै  अन्य बिविध तथा आगामी भावी कार्य  योजनाहरूका  बिषयहरूमा बृहद छलफल गर्नुपर्ने भएकोले यस कार्यसमितीका पदाधिकारी ज्यूहरू ,  सल्लाहाकार समितीका ज्यूहरू तथा कार्यकारिणी सदस्य ज्यूहरू साथै बहराईनमा रोजगारीका क्रममा रहनु भएका चितवन जिल्लाबासी दाजुभाई तथा दिदीबहिनीहरू  तल उल्लेखित निम्न तपशिलका मिती , स्थान र समयमा अनिबार्य उपस्थित भई आफ्नो राय , सल्लाहा , सुझाव र प्रतिकृयाको लागी हार्दिक बिनम्र अनुरोध गर्दछु ।

मिती :-  ९ सेप्टेम्बर २०१६ , शुक्रबार
स्थान :- साउदी ईन्डियन रेष्टुरेन्टको सभाहल (सेवारो नेपाली रेष्टुरेन्ट नजिकै )
समय :- दिनको अपरान्ह्र ठिक १:३० बजे ।
(   पुनश्च :- चितवन सेवा समाज बहराईनका सहकर्मी दिदीबहिनीहरूलाई हरितालिका तीजको दर  खुवाउने कार्यक्रम रहेको जानकारी गराउन चाहान्छु ) ।

                निवेदक:-
            सुधिर श्रेष्ठ
             महासचिव
चितवन सेवा समाज बहराईन ।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.