Latest Post

     ईस्लाम धर्मालम्बी हरुको महान पर्व बकरी ईदको अबसरमा यस नेपाल मगर संघ बहराईन द्वारा आयोजित “हाम्रो सांस्कृतिक धमाका -२०१६” मा नेपाल बाट पाल्नुहुने चर्चित कलाकारहरुको साथमा नाच्न र रमाईलो गर्न याहा हरु सम्पुर्ण लाई चुले निम्तो टक्र्याउदछौ ।।।

मिति : १२ सेप्टेम्बर २०१६
समय : साँझ ७ बजे
स्थान : डेलमन ईन्टरनेसनल होटेल मानामा, बहराईन ।
-नेपाल मगर संघ बहराईन

आर्थिक सहयोग गर्ने सहयोगी मन हुने महानुभावहरु;

नेपाली नारी समाज पोर्चुगलद्वारा मनाईएको हिन्दु महिलाहरुको महान पर्व हरि तालिका तीज विशेष कार्यक्रम ४ सेप्टेम्बर आईतबार २०१६ को कार्यकमलाई सफल पार्नको लागि सबै सहयोगी मनहरुले सबै किसिमको सहयोग र साथ दिनु भएको थियो । तपाईहरुको साथ, सहयोग र समर्पणले नै यो कार्यक्रम सम्पन्न भएको थियो । तपाईहरुको साथ, सल्लाह सुझाव र सहयोग प्रति नारी समाज सधै आभारी हुनेछ । यसरी नै आउदा दिनहरुमा पनि तपाईहरुको साथ र सहयोग पाउने आशाका साथमा नारी समाजलाई सो कार्यक्रममा नैतिक र बौद्धिक रुपमा सबैले आ-आफ्नै किसिमले सहयोग पुर्याउनु भएको थियो । त्यस्तै
आर्थिक रुपमा सहयोग पुर्याउनु हुने आदरणीय महानुभावहरुको नाम तथा सहयोग रकम यसरी प्रस्तुत गरिएको छ :

१. कान्छा राम बुढाथोकी ( विनय )  - ११५.०० युरो
२. राज कुमार मल्ल - १०१.०० युरो
३. रमेशराज वास्तोला - ७१.०० युरो
४. सचिन परियार तथा दिलिप सुनार - ७०.०० युरो
५. मगर समाज - ७०.०० युरो 
६. खेमराज रानाभाट ( चिन्तन ) - ५१.०० युरो
७. सोमफुरी शेर्पा - ५१.०० युरो
८. तम रम्तेल - ५१.०० युरो
९. सरोज उप्रेती - ५१.०० युरो
१०. राज कुमार गौतम - ५०.०० युरो
११. लक्ष्मी प्रसाद सापकोटा - ५०.०० युरो
१२. राजन शेरचन - ५०.०० युरो 
१३. कुबेर कार्की - ५०.०० युरो
१४. नरेन्द्र हमाल - ५०.०० युरो
१५. रमेश कुमार गुरुङ - ५०.०० युरो
१६. सीता सापकोटा - ५०.०० युरो
१७. राधिका सापकोटा - ५०.०० युरो
१८. रमा सापकोटा - ५०.०० युरो
१९ . नितेन मल्ल - ४०.०० युरो
२०. सचिना हमाल - ४०.०० युरो
२१. हेमलाल गैरे - ४०.०० युरो
२२. नर भुपाल राई - ३०.०० युरो
२३. दौलत अधिकारी - ३०.०० युरो
२४. विनोद घिमिरे - ३०.०० युरो
२५. शम्भु सिलवाल - ३३.०० युरो
२६. किंरात याक्थुङ्ग चुम्लुङ्ग - ३०.०० युरो
२७. सोनाम योञ्जन लामा - ३१.०० युरो
२८. कन्चन श्रेष्ठ र करुणा श्रेष्ठ - ३१.०० युरो
२९. नन्दलाल श्रेष्ठ - ३१.०० युरो
३०. दिल कुमारी तामांग - ३०.००
३१. बेल गुरुङ - ३०.०० युरो
३२. धनराज शेर्पा - २५.०० युरो
३३. स्वईच्क्षा हमाल - २५.०० युरो
३४. बिमला सापकोटा सेदाई - २५.०० युरो
३५. मनिराम नेपाली - २५.०० युरो
३६. सुर्जे कुमारी नेपाली - २५.०० युरो
३७. जयराम गौतम - २५.०० युरो
३८. गोविन्द पौडेल - २०.०० युरो
३९. नारायणकाजी मगर - २०.०० युरो
४०. डोलराज भण्डारी - २०.०० युरो
४१. अरुण राई - २१.०० युरो
४२. पवित्रा हमाल - २०.०० युरो
४२. जी.के शर्मा - २०.०० युरो
४४. मनकामना रेष्टुरेन्ट - २०.०० युरो
४५. कुबेर मल्ल - २०.०० युरो
४६. गुमन सिङ्ग कार्की - २१.०० युरो
४७. जमुना नेपाली - २०.०० युरो
४८. अर्जुन सुनार - २०.०० युरो
४९. द्रिपा कुमारी कंडेल - २१.०० युरो
५०. नेवा पुंच समाज पोर्चुगल - २०.०० युरो
५१. भिक्तोरी अफ लाईफ फ़ाउन्देशन - २०.०० युरो
५२.रिन्जिन ट्राभल्स ( कुमार ढलान ) - २५.०० युरो
५३. हरिलाल कंडेल - २०.०० युरो
५४.. किर्तिपुर साईबर ( जितु कार्की ) - २१.०० युरो
५५. भुपाल रानाभाट - २१.०० युरो
५६. हेमराज सुबेदी - २१.०० युरो
५७. संगीता थापा मगर - २०.०० युरो
५८. तारा गुरुङ - २०.०० युरो
५९. प्रमोद कुमार श्रेष्ठ - २१.०० युरो
६०. शशि घिमिरे निरौला - २०.०० युरो
६१. सुनिता तामांग - २१.०० युरो
६२. गोविन्द के. सी - २०.०० युरो

- नेपाली नारी समाज पोर्चुगल

"सानो घर - उज्ज्यालो कार्यक्रम" अपडेट : लक्षित सहयोग रकम जम्मा भईसकेकोले सहयोग संकलन बन्द गरिएको !!!

समाजसेवी Bimla Shrestha द्वारा चितवनमा Autism तथा सुस्त मनस्थिति हरुका लागि संचालित " सानो घर " लाई सधैको लागि उज्ज्यालो बनाउन इनभर्टर बन्दोबस्त गरिदिने  हाम्रो प्रयास अन्ततः सफल भएको छ।  हाम्रो लक्षित सहयोग रकम जम्मा भईसकेको छ।  नैतिक र आर्थिक सहयोग गर्ने सम्पुर्ण मनकारी सहयोगी हरुको हृदयको विशालताको अघि हामी नतमस्तक छौ र  यहाहरुले  गर्नुभएको माया र सहयोगको लागि दश औला जोडेर धन्यबाद भन्न चाहन्छौ।  हाम्रो लक्षित सहयोग रकम जम्मा भईसकेको ले अहिले लाई "सानो घर - उज्ज्यालो कार्यक्रम" को लागि सहयोग संकलन गर्न बन्द गरिएको जानकारी गराउदछौ।  भविष्यमा यस्तै कुनै सामाजिक कार्यमा यहाहरुसंग फेरि पनि यसरी नै हातेमालो गर्न पाईयोस।  यहाहरु सबैलाई जीवनभरी यसैगरी "खुशीसाथ दिन पुगोस, सुखिसाथ खान पुगोस"। 

Bimla Shrestha दिदि, हजुरको "सानो घर" लाई सधैको लागि उज्यालो बनाउने हाम्रो सपना र प्रयास सफल भएको छ। प्रवासमा बस्ने हजारौ नेपालीहरुको न्यानो माया लिएर नेपाल आउदा हामी  हजुर र "सानो घर" का प्यारा नानीहरुलाई भेट्न आउने बाचा गर्दछौ ।  भविष्यमा पनि केहि अप्ठ्यारो पर्दा सम्झनुहोला।  

अन्ततः फेरि एकपटक नैतिक र आर्थिक सहयोग गर्ने सम्पुर्ण मनकारी सहयोगीहरु प्रति हामी नतमस्तक छौ र  धन्यबाद दिन चाहन्छौ। हामी त केवल माध्यम थियौ, मनकारी हजुरहरु हुनुहुन्छ।  

देश को माया र सम्झनाको साथमा,

हजारौ परदेशी नेपालीहरुको माया बोकेको  हामी एक आम नेपाली

Estimated Amount Needed = 400 euros
Cafe Nanglo (Nanglo Kathamndu) Tips Collection = 210 euros
Donation Committed for collection = 231 euros
Total Amount = 441 euros

This amount will be sent to "Sano Ghar" Chitwan, as soon as the donation funds will be cleared.

----------


- गणेश पाण्डे,London

Contact Form

Name

Email *

Message *

Powered by Blogger.