तातोपानीले नुहाउने तयारीमा हुनुहुन्छ भने यी कुराहरु याद राख्नुहोस्
तातोपानीले नुहाउने तयारीमा हुनुहुन्छ भने यी कुराहरु याद राख्नुहोस्
स्वास्थ्य खबरपत्रिका २०७३ मङ्सिर १३ सोमबार प्रकाशित
जाडो छ । ग्याँस गिजर वा इलेक्ट्रिक गिजरको तातोपानीले नुहाउने गरिन्छ । यस क्रममा त्यसको वाफवाट निसास्सिएर धेरै व्यक्तिहरु बेहोस भई ढोका फोरेर उद्दार गर्नुपरेको र कतिपयको मृत्यु समेत भएको घटना बारम्बार सुनिन्छ ।
तसर्थ,
तातोपानीले नुहाउँदा वाथरुमको झ्याल ढोका पूरै नलगाउँ ।
चाहिने जत्ति पानी मात्रै वाल्टिनमा थापेर नुहाउँ ।
निसास्सिएको महशुश हुनासाथ तुरुन्तै बाहिर निस्किहालौँ ।
नुहाउन पसेको जानकारी परिवारलाई अनिवार्य गराउँ ।
- साभार www.swasthyakhabar.com बाट