Latest Post

चलचित्र को कार्यक्रम को क्रममा भेट भयकी स्कुलमा पढाउने मिस सँग बिबाह गरेका सुरज चापागाँई (बान्द्रे) को बिबाहको चर्चा यतिबेला सबैजसो मिडियामा भैरहेको छ। सुरज र उषा को यो जोडि लाई सँधै खुसी मिलोस, सफलता मिलोस, हाँस्यकला जगतमा निक्कै ठूलो नाम बनोस । साथै छिट्टैनै टेलिसृङ्खला हरुमा देख्न पाउँ।

" सुकमान लून्ग्बा बचाऊ अभियान " (चितवन सम्पर्क समिति, द. कोरिया) अभियानमा सहयोग गर्नुहुने महानुभावहरुलाई को नामावली (रकम कोरियन वनमा) Bishal Gurung IBK (03):- 221-275788-02-016 ( 구렁 비살 )
१ चितवन सम्पर्क समिति 5,00,000 वन
२ दिल कुमार श्रेष्ठ 50,000/-
३ दिलिप ढुंगाना 50,000/-
४ दुर्लभ बन्धु पोखरेल 50,000/-
५ दिपक बास्तोला 30,000/-
६ सुर्य पनेरु 30,000/-
७ सुलभ बन्धु पोखरेल 30,000/-
८ बिष्णु कडेल 30,000/-
९ बिजय सापकोटा 20,000/-
१० विशाल गुरुङ 20,000/-
११ कमल राज रिजाल 30,000/-
१२ गंगा थापा श्रेष्ठ 30,000/-
१३ पद्मा श्रेष्ठ 20,000/-
१४ लक्ष्मी गुरुङ 51,000/-
१५ अन्जु केसि 20,000/-
१६ सुर्य केसि 20,000/-
१७. सुदीप दंगाल 30,000/-
१८. महेश ढकाल (खोटांग) 11.000/-
१९. सन्तोष दहाल 11,000/-
२०. आशिक सारंग  10,000/-
२१. अशोक गुरुङ  20,000/-
२२. काजी नेपाल 20,000/-
२३. दुर्लव थापा मगर  30,000/-
२४. राई  20,000/-
२५. कुँवर 20,000/-
२६. मिलन छेत्री 20,000/-
२७. तारा पौडेल 11,000/-
२८. बिष्णु गुरुङ 50,000/-
२९. प्रेम शाह 21,000/-
३०. रुद्र चापागाई 11,100/-
३१. टेक पुन 20,000/-
नोट -: सहयोग रकम बैंक खाता मा आएको हुबहु टिपोट गरिएको छ . साथै सहयोग गरेको रकम र नाम फरक परेमा वा सहयोग गर्न चाहनु हुने सहयोगि मन हरुले  Message box/ Viber मा सम्पर्क गर्न सक्नुहुनेछ । वा निम्न  नम्बर हरुमा सम्पर्क गर्न सक्नु हुने छ, धन्यबाद।
सम्पर्क:-
दिल कुमार श्रेष्ठ 01023190269
गिरिराज कुँवर 01085444302
भोला पौडेल 01059012761
दिलिप ढुंगाना 01026326649
सुलभ बन्धु पोख्रेल 01091089454
विशाल गुरुङ 01026282072

छोरिहरु मालता र संगिता घरपरिवार लाई रु.१,१३,४७० (एक लाख तेह्र हजार चार सय सत्तरि) हस्तान्तरण गरियो             १७ डिसेम्बर २०१६                                                          श्री जनप्रीय युबा क्ल्ब


जनसेबाका लागि श्री जनप्रीय युबा क्ल्ब पुर्कोट दह, सुर्योदय खड्का मालिका युबा कल्ब पुर्कोट मालगिरी र मदाने युबा क्लब पुर्कोट बाझकटेरि को सयुक्त आयोजना मा पुर्कोट दह का राजनितिक दल का प्रतिनिधि, कार्यलय प्रमुख ,बुद्धिजिबी, समाजसेबि, भद्रभलाद्धमी हरुको उपस्थितिमा पुर्कोट दह को गौँमुखी धारा मा गरियको उक्त कार्यक्रम मा जनसेबाका लागि श्री जनप्रीय युबा क्ल्ब पुर्कोट दह गुल्मी परिबार ले छोरिहरु मालता र संगिता सहयोग अभियान मा सञ्चालन गरेको उक्त अभियान मा मलेसिया बाट सस्थापक सचिब बाबुराम के•सि• ले संकलन गरेको उक्त आर्थिक रकम र स्वयम् म कल्ब को आधिकारिक फेसबुक सञ्चालक नवीन खत्री क्षेत्री ले साउदी अरब मा समेत संकलन गरेको संकलित रकम र देश तथा बिदेश मा संकलन गरेको आर्थिक रकम जम्मा रु-१,१३,४७०(एक लाख तेह्र हजार चार सय सत्तहरि) रुपैया लाई हाम्रै कल्ब का बर्तमान सल्लाहाकार सदस्य-श्री गुमान सिहँ जि•सि•,संस्थापक अध्यक्ष श्री रेशम ब: जि•सि• बर्तमान उप-अध्यक्ष श्री बोम ब: थापा बर्तमान सह-सचिब श्री रिम ब: जि•सि• र भु•पु• सह-सचिब श्री बिमल कुवँर क्षेत्री हरु द्धरा उक्त देश तथा बिदेश मा संकलित आर्थिक रकम लाई छोरिहरु मालता र संगिता घरपरिबार लाइ हस्तारन्तरण गरियको जानाकारी यस अभियान मा सहयोग गर्नु हुने सहयोगी मन हरु प्रति तथा सम्पुर्ण शुभ चिन्तक महानुभाब हरु प्रती जानाकारी तथा अबगत गराउन चाहान्छौँ र यस आर्थिक संकलन अभियान मा विशेष भुमिका निर्बाह गरि आर्थिक रकम संकलन गर्न को लागि सहयोग गर्नु भयका सम्पुर्ण सहयोगी मन हरु प्रती हाम्रो कल्ब परिबार हार्दिक नमन गर्नु का साथै हार्दिक हार्दिक आभार तथा धन्यबाद व्यक्त गर्दछौँ।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.