Latest Post

नेपाल हाउस, २०२० सम्ममा तयार हुने बिश्वास- Rajesh Pathak,
Everest Gautam,UK

 ( तस्विर- Everest Gautam with Rajesh Pathak )

आज भोलि बेलायतमा निकै चर्चामा रहँदै आएका Dartford Nepalese Community Uk का अध्यक्ष राजेश पाठक, पेशाले चार्टर सिभिल इन्जिनियर तथा Crossrail प्रोजेक्ट मेनेजर हुन् l 
करिब १५०,००० नेपालीहरु बसोबास गर्दै आएको बेलायतमा, करिब २५ लाख पाउण्डको लागतमा, सन् २०२० सम्ममा तयार गर्ने लक्ष्य राखिएको ''नेपाल हाउस युके'' का प्रमुख डिजाइनर राजेश पाठक, बेलायतमा बसोवास गर्ने सम्पुर्ण नेपालीहरुको सहयोगको अपेक्षा गर्दै नेपालीहरुको साझा हाउस समयमानै तयार हुने कुरा विस्वास राख्दै आउनु भएको छ l
नेपाल र बेलायतको दौत्य सम्बन्ध स्थापना भएको २०० बर्ष पुरा हुदै गर्दा बेलायतमा रहने सम्पूर्ण नेपालीहरुको यो साझा नेपाल हाउसले छुट्टै महत्व राख्ने विस्वास गरिएको छ l



राजेश पाठक अपिल गर्नु हुन्छ- यो नेपाल हाउसको निर्माण गर्नु, नेपाल र नेपालीको गौरवको बिषय भएकाले बेलायतमा बसोवास गर्ने सम्पूर्ण नेपालीहरुबाट सकारात्मक सहयोगको अपेक्षा गरेको छु l धन्यवाद !!

तीन दिनमै ४० हजारले हेरे कतारमा बनेको यो म्युजिक भिडियो ।

New Nepali Song 2073 | Yo Mutu Ma - Pramod Kharel | Ft.Smriti & Keshab | Ambika Music





दोहा कतारका चर्चित मोडल तथा नायक केशब भट्टराईको नयाँ म्युजिक भिडियो ३ दिनमै ४० हजार दर्सक हरुले मन पराउनुभयको छ। नेपालकै चर्चित गायक प्रमोद खरेलको स्वरमा रहेको यश गितमा शब्द कुमार लामाको रहेको छ भने रमेश राज भट्टराईको संगित रहेको छ।

म्युजिक भिडियोमा पप गायिका स्मृति पोख्रेल नेगेटिभ रोलमा देखिनुभयको छ।



Contact Form

Name

Email *

Message *

Powered by Blogger.