Latest Post

यी सानी नानीको फोटो हेरेर, यो सन्देश शेयर नगरि मेरो मनले मानेन । यो पोस्टले उनको उपचार खर्च जुटाउन मद्धत होस् सानी नानी जोगाइदिनुहोस


Remote अछाममा कृषिमा आश्रति मेरा परिवारकै सदस्य (दाइभाउजु) को पूराना महिना नपुगेको (डिसेम्बर १ मा जन्मेको) नवजात शिशु Baby Girl मा मष्तिष्क सम्वन्धि गम्भीर रोग Meningitis etc देखापरेपछी अछामको सरकारी स्वास्थ्य चौकीले सेती अञ्चल अस्पताल धनगढी, त्यहा पनि उपचार हुन नसकेपछी पाटन अस्पताल लगनखेल, त्यहाबाट पनि उपचार हुन नसकेर एक सातादेखी ग्रान्डी अस्पतालमा एनआइसीयूमा उपचार भइरहेको छ ।
एक वर्ष अघि महिना दिन नपुगेको बालक गुमाइसकेका यस बच्चाका अभिभावक नवजात छोरीको उपचार गर्ने खर्च अभावमा छन् । दुबै बेरोजगार पनि हुन।
उहाहरू परोपकारी हृद्धय भएका व्यक्ति वा सामाजिक संघ संस्था सग सहयोगको अपिल गरीरहनु भएकाले इच्छुक महानुभाव वा परोपकारी संघ संस्थाहरुलाई म मेरी सानी भतिजीको उपचारमा सहयोग गरीदिनुहुन अपिल गर्दछु ।
यो परोपकारी कार्यमा सघाउन चाहानु हुने महानुभावहरुले मेरो मोबाइल नम्बर 98511-64000 मा वा
ग्रान्डी अस्पताल मै पुगेर ( पाचौं तलामा बेड नम्बर - 508 c\o बिना कुवर)
वा
Nepal investment Bank, Durbar marg, kathmandu
मा रहेको मेरो SURAJ KUNWAR A\c no - 00105010151071
मार्फत सघाउन हार्दिक अनुरोध गर्दछु ।


  - सबीना कार्की दिदिको फेसबुक पेज बाट साभार

                    https://m.facebook.com/sabeenakarki/photos/a.155083386267.128521.151603246267/10153956312726268/?type=3

                                                                                                                                    












नेपालकै चर्चित नायक आर्यन सिग्देल तपाईं हाम्रै शहर दोहा कतार मा ।

www.missyounepal.com
Keshab Bhattarai, Doha,Qatar

अनाथ तथा दृष्टिबिहिनबालबालिकाहरुको लागि गरिएको बिशेष च्यारीटी शोमा उपस्तिथिका लागि दोहा आईपुगेका छन । एहि आउदो December 30 शुक्रबारको दिन नेपालमा रहेका हाम्रो दृस्टिबिहिन बालबालिकाहरुकोको सयोगार्थ नेपाली सुपरहिट चलचित्र CLASSIC को च्यारिटी शो हुने भएकाले दोहा कतार मा रहनु हुने सम्पुर्ण कला प्रेमी मात्र नभई सम्पुर्ण सहयोगी हातहरुलाई हलमा आएर चलचित्र हेरिदिनुहुन विनम्र अनुरोध गर्दछौ । तपाईं हाम्रो सानो सहयोगले ती अन्धकार जीवन बिताईरहेका ति तपाईं हाम्रै आमाका छोरा छोरीहरुले भोलि उज्यालो भबिस्यको महसुस गर्नेछन ।
For more info: https://www.facebook.com/profile.php?id=100010053159237&fref=ts&ref=br_tf#





Contact Form

Name

Email *

Message *

Powered by Blogger.