Latest Post

के तपाईं कभर गीत रेकर्ड गराउन चाहनुहुन्छ ?
Cover song with short music class
Contact- 015013517, 9841627058

गीत रेकर्ड गर्नु अघी बिशेष अभ्यास कक्षा जहां गीत गाउनलाइ चाहिने सम्पूर्ण आवश्यक टेक्निकहरु सिकाइनेछ । जस्ले तपाईंले गाउने गीत अझ सुमधुर र उत्क्रिश्ठ बन्नेछ । सुरशालाले अहिलेको माग अनुसार कभर गीत गाउन चाहनेहारुको लागी गीत तैयरी गराइ मात्र रेकर्ड गर्ने सुविधा ल्याकोछ । अहिलेको समयमा आफ्नो नयाँ श्रीजना धेरै  कम र कभर गीत गर्ने लहर नै चलेकोछ तर त्यसलाई कसरी अझै राम्रो गाएर उत्कृष्ट बनाउन सकिन्छ भन्ने कुरा सोच्न अति आवश्यक छ। सुरशालाको बिशेष कक्षा सहितको कभर गीत रेकर्डींग सुविधा देश विदेशमा बस्ने सबैलाइ जीवनको राम्रो शुरुवात हुनेछ ।
आकर्शणहरु  :-
१ गीत रेकर्ड गर्नअगाडी अती आवश्यक सहि कुराको प्रशश्त अभ्यास गराउने ।
2 आफ्नो आवज सुहाउने गीतको छनोट गरिदिने ।
3 भोकल रेन्ज अनुसारको स्केल छनोट रेकर्ड गरिदिने ।
४  रेकर्ड गर्न एरेन्जर देखी स्टुडियो सबै आवश्यक कुराको ब्यबस्थापन गर्ने ।
५ देश बिदेश्मा बस्ने युवा, बालबालिकहरु सबैलाई यो सुबिधा उपलब्धछ ।
६ नेपाली, हिन्दी,अङ्रेजी सबै किसिमका गीतहरु गर्न सकिनेछ ।
Contact:-
Surshala Music Academy
Sanepa Jhamsikhel Lalitpur
015013517, 9841627058

दोहा कतारको कार्यक्रम सकेर एक दर्जन कलाकार नेपाल अवतरण (हेर्नुहोस तस्बीर हरु)

आइबोश ग्लोबल दोहा कतार द्वारा आयोजित वेलकम नाइट 2017 सास्कृतिक कारेक्रम सम्पन्न गरि नेपाल सकुसल अबतरन भैयो बिसेश्गरी आइबोश ग्लोबलका हप खड्का ,श्रीकुमार राई, गोपाल नेउपाने ,लोकेन्द्र मगर ,नेत्र पोउडेल ,आस बहादुर गुरुङ, दिनेश श्रेस्ठ ,लगायेत सम्पुर्ण टीम साथै किरात राई यायोक्खा दोहा, खोटाङ सेवासमाज दोहा, वसन्त फ्लिम प्रा लि दोहा, जैबी राइ, सन्जय राइ छुच्चा,रबिन राई ,प्रेम भट्टराई, असोक लामा ,दाइ राम राई सोल्टिअ्मृत राइ तिर्थ सङ्गम राई धिरज चम्लिङ प्रती कतार रहुन्जेल्को मेरो समयहरुमा याहाहरुको बेस्त समयेको बाबजुत पनि मेरोलागी सम्मान र समये प्रदान गर्नुभयेकोमा हार्दिक आभार बेक्त गर्दछु।
- गायक रुप कुमार राई।

QAA अन्तर्राष्ट्रिय स्थर प्रमाण पत्र पाउन सफल मध्यबिन्दु बहुमुखी कलेज कावासोतिमा तिरिमिरी झ्याईको सुटिङ।

- राशि रिजाल

छोटो समयमा धेरै भन्दा धेरै प्रगती केही दिन अगाडि (QAA) ,अन्तर्राष्ट्रिय स्थर प्रमाण पत्र पाउन सफल ,गुणस्तरि शिक्षा भएको मध्यबिन्दु बहुमुखी कलेज कावासोतिमा  (QAA )कै चर्चाको विषयमा छायांकनमा अर्जुन दर्लामी को साथमा यसै कलेजका प्रमुख शिक्षक ,मुक्तिराम पान्डे , तिर्थप्रसाद कंडेल ज्यु र क्याम्पस परिवार पनि आज हामी संग तिरिमिरी झ्याईको सुटिङमा !! क्याम्पस परिवार लगाएत सम्पुर्णलाई धेरै भन्दा धेरै धन्यवाद !!!

चेतना ,शिक्षा र हाँस्यव्यंग्य संग जोडिएको कार्यक्रम "तिरिमिरी झ्याईं" हरेक हप्ता आईतबार बेलुका ८:१० बजे तथा पुन: प्रसारण मंगलबार बिहान १०:३० बजे र बिहिबार बेलुका ५:३० बजे कावासोती इन्द्रचोक नवलपरासी मा रहेको मध्य नेपालकै पहिलो  टेलिभिजन देबचुली टेलिभिजन मा हेर्न सक्नुहुनेछ।  यस कार्यक्रम लाई यहाँ हरुले YouTube मा Rashi Risal  सर्च गरेर पनि हेर्न सक्नुहुनेछ।

टेलिभिजनको अफिसियल सम्पर्क नम्बर :078-540912



Contact Form

Name

Email *

Message *

Powered by Blogger.