Latest Post

कतारमा थारुहरुको महान पर्व "माघी" को अवसरमा माघी महोत्सब हुने/सबैलाई उपस्थित भैदिनुहुन आग्रह।


- हरि बहादुर महतो,दोहा कतार
थारुहरुको माघि पर्व तथा अंग्रेजी नयाँ वर्षको अवसरमा हरेक साल जस्तै यसपाली पनि माघि महोत्सवको साथै चौथो महाधिवेशनको पनि आयोजना यही 13 -January-2017 शुक्रबारका दिन हुने भएको हुनाले सम्पुर्ण कतार वासी थारू तथा गैरथारु दाजुभाई दिदी वाहिनीहरु उपसस्थित भई था़ .क.स.कतारले आयोजना गरेको " माघि महोत्सव तथा चौथो महाधिवेशन 2017'' कार्यक्रम सफल पार्दिनको लागि हार्दिक अनुरोध गर्दछौ|

मिति : 13 January 2017
स्थान:  अल नक्यान रेस्टुरेण्ट नजमा, दोहा कतार
समय 11:00 बजे बिहान
सम्पर्क  - हरि बहादुर महतो: 33847920


के तपाईं कभर गीत रेकर्ड गराउन चाहनुहुन्छ ?
Cover song with short music class
Contact- 015013517, 9841627058

गीत रेकर्ड गर्नु अघी बिशेष अभ्यास कक्षा जहां गीत गाउनलाइ चाहिने सम्पूर्ण आवश्यक टेक्निकहरु सिकाइनेछ । जस्ले तपाईंले गाउने गीत अझ सुमधुर र उत्क्रिश्ठ बन्नेछ । सुरशालाले अहिलेको माग अनुसार कभर गीत गाउन चाहनेहारुको लागी गीत तैयरी गराइ मात्र रेकर्ड गर्ने सुविधा ल्याकोछ । अहिलेको समयमा आफ्नो नयाँ श्रीजना धेरै  कम र कभर गीत गर्ने लहर नै चलेकोछ तर त्यसलाई कसरी अझै राम्रो गाएर उत्कृष्ट बनाउन सकिन्छ भन्ने कुरा सोच्न अति आवश्यक छ। सुरशालाको बिशेष कक्षा सहितको कभर गीत रेकर्डींग सुविधा देश विदेशमा बस्ने सबैलाइ जीवनको राम्रो शुरुवात हुनेछ ।
आकर्शणहरु  :-
१ गीत रेकर्ड गर्नअगाडी अती आवश्यक सहि कुराको प्रशश्त अभ्यास गराउने ।
2 आफ्नो आवज सुहाउने गीतको छनोट गरिदिने ।
3 भोकल रेन्ज अनुसारको स्केल छनोट रेकर्ड गरिदिने ।
४  रेकर्ड गर्न एरेन्जर देखी स्टुडियो सबै आवश्यक कुराको ब्यबस्थापन गर्ने ।
५ देश बिदेश्मा बस्ने युवा, बालबालिकहरु सबैलाई यो सुबिधा उपलब्धछ ।
६ नेपाली, हिन्दी,अङ्रेजी सबै किसिमका गीतहरु गर्न सकिनेछ ।
Contact:-
Surshala Music Academy
Sanepa Jhamsikhel Lalitpur
015013517, 9841627058

दोहा कतारको कार्यक्रम सकेर एक दर्जन कलाकार नेपाल अवतरण (हेर्नुहोस तस्बीर हरु)

आइबोश ग्लोबल दोहा कतार द्वारा आयोजित वेलकम नाइट 2017 सास्कृतिक कारेक्रम सम्पन्न गरि नेपाल सकुसल अबतरन भैयो बिसेश्गरी आइबोश ग्लोबलका हप खड्का ,श्रीकुमार राई, गोपाल नेउपाने ,लोकेन्द्र मगर ,नेत्र पोउडेल ,आस बहादुर गुरुङ, दिनेश श्रेस्ठ ,लगायेत सम्पुर्ण टीम साथै किरात राई यायोक्खा दोहा, खोटाङ सेवासमाज दोहा, वसन्त फ्लिम प्रा लि दोहा, जैबी राइ, सन्जय राइ छुच्चा,रबिन राई ,प्रेम भट्टराई, असोक लामा ,दाइ राम राई सोल्टिअ्मृत राइ तिर्थ सङ्गम राई धिरज चम्लिङ प्रती कतार रहुन्जेल्को मेरो समयहरुमा याहाहरुको बेस्त समयेको बाबजुत पनि मेरोलागी सम्मान र समये प्रदान गर्नुभयेकोमा हार्दिक आभार बेक्त गर्दछु।
- गायक रुप कुमार राई।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.