देवदह औद्योगिक मेला २०७३ को बेग्लै र नेपालमै पहिलो खुल्ला हाँस्यव्यङ्ग्य प्रतियोगिता
कार्यक्रम सँयोजक Nepalimanchhe Krishna Chhetri साँस्कृतिक संयोजक Teju Aryal
आयोजक देवदह व्यापार सँघ,
आउनुहोस्
रमाईलो गराऔं!
रमाईलो मनाऔं!
पोर्चुगल बाट नमूना मुसहर बस्ती निर्माणका लागि सहयोग
भद्रकाली चोक पोखराकी चेतकुमारी गुरुङ अहिले पोर्चुगलमा हुनुहुन्छ । बुवा दलबहादुर गुरुङ र आफ्नो नामबाट संयुक्त रुपमा एकिकृत नमूना मुसहर बस्ती निर्माणका लागि उहाँले २२ हजार १ सय ८९ रुपैँया सहयोग पठाउनु भएको छ । मानवता र सद्भावका लागि उहाँले गर्नुभएको सहयोगप्रति हामी आभारी छौँ ।
नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस । - धुर्मुस सुन्तली फाउन्डेसन
यसरी नै सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।