Latest Post

बसन्त फिल्मस् प्रा.लि.को प्रस्तुतिमा हरि थापा र बिजु घिमिरेको लोक दोहोरी गीति एल्बम “माकुराको जालो” बजारमा आएको छ ।

-Bimal Dangi
बहुआयामिक ब्यक्तित्वका धनि प्रिय मित्र तिलक श्रेष्ठले आफ्नो लामो साँगितिक यात्रामाझ फेरी अर्को निकैनै मनछुने गीत प्रकाशन गर्नुभएको छ,गायनका अलावा यस गीतभित्र मोडलिड०मा समेत डेब्यु गर्नुभएकोमा हार्दिक बधाई तथा सफलताको कामना!!!

Contact Form

Name

Email *

Message *

Powered by Blogger.