Latest Post

मलेशियामा पसिना बगाएर कमाएको पैसाबाट दोलखाका अर्जुन नेपाली ले मुसहर बस्ति निर्माण को लागि सहयोग गरेका छन।

विदेशमा पसिना बगाएर कमाएको १० हजार रुपैँया एकिकृत नमूना मुसहर बस्ती निर्माणका लागि सहयोग गर्नुभएकोमा दोलखा बोच, ९ स्थायी घर भई हाल मलेशियामा रहनुभएको अर्जुन नेपालीलाई धेरै धेरै धन्यवाद ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।    - धुर्मुस सुन्तली फाउन्डेसन

यसरी नै सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

जापानमा रहनुभएका शिव तण्डुकारले एकिकृत नमूना मुसहर बस्ती निर्माणका लागि सहयोग

मैतिदेवी काठमाण्डौँ घर भई हाल जापानमा रहनुभएका शिव तण्डुकारले एकिकृत नमूना मुसहर बस्ती निर्माणका लागि १० हजार रुपैँया सहयोग पठाउनुभएको छ । उहाँले पठाउनुभएको सहयोगप्रति हामी निकै आभारी छौँ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।   

 - धुर्मुस सुन्तली फाउन्डेसन

यसरी नै सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।



नेपाल लाई सबै सामु चिनाउने अस्ट्रेलियामा रहनुभयका नेपाली हरुको प्रयास

"जनवरि ७ तारिखमा नेपाल बोकेर ३० भन्दा बढि गाडिहरु र्यालिमा सहभागि हुँदै"....- गायक ईश्वर पोख्रेल 

"26 car already done and 4 more booking . So excited for january 7 .
visitnepal
promotenepal
jaynepal
nyfa"

-Visit Nepal Promote Nepal पेज 

12 December 2016 माथी उल्लेखित पेजमा लेखियको सम्बन्धित जानकारी पढ्नुहोस । 

#visitnepal

#promotenepal

हाम्रो अभियान कर्मभुमिमा रहेर जन्मभूमिको लागी केहि गरौ भन्ने भावनाका साथ १००% भोलेन्टियारिटी कार्यमा यहाँ बिश्वभर छरिएर रहेका हामी नेपालीहरु एकसाथ भएर लागौ ।

 हाम्रो यो  अभियान अन्तरगत अष्ट्रेलियाको सिड्निमा  निजी कार हरुको पछाड़ी बु्द्द र सगरमाथाको देशमा स्वागत छ ,plan your next holiday in Nepal लेखियको र भगवान बुद्ध,सगरमाथा,कुमारी ,एक सिँगे गैडा र राफ़्टिंगको फोटो राखियको स्टिकर टास्ने र  नेपालको पर्यटन पर्बद्धनका लागी बिभिन्न कार्यक्रम गर्ने हाम्रो योजना रहेको छ । 


१:   अहिले तत्कालको लागि यो महिना भित्रै कम्तिमामा पनि १० देखि २०निजि कारहरु को पछाडी स्टिकर टासी ७ जनवरी २०१७ मा सिड्निको मुख्य मुख्य ठाउमा सँगै ड्राइभ गरि नेपाल बारे पहिलो चरणको प्रमोशन गर्ने।(नोट:यसरी कारमा लगाउने स्टिकर निजी रुपमा ख़र्च आफै बेहोर्नु पर्ने छ,लागत बढि भयको गुनासो आएपछि हाम्रो बिशेष अनुरोध मा १८० डलर बाट घटायर $१३० मा झारि HS creationले सहुलियत प्रदान गरेको छ र  यो Rta approved visible sticker हो र चाहेको खन्डमा घरमै सजिलै निकाल्न सकिनेछ )


२:    दोश्रो चरण मा सिड्नि मा एक महिना सम्म  १० वटा सार्वजनिक यातायात (बस) हरु मा plan your next holiday in Nepal ,नेपाल घुम्न जाऊँ भन्ने स्टिकर  हरु टास्ने योजना छ।सबै को साथ पायमा यसरी नै अष्ट्रेलिया का मुख्य शहर हरु मा पनि पनि लैजाने योजना रहेको छ। 

(नोट: यस महान अभियान का लागी हामि लाई करिब १४००० अष्ट्रेलियन डलर खर्च लाग्ने छ १ महिना सम्म को लागी) 


३:    हामि लाई सिड्निका सार्बजनिक बसमा प्रमोशन गर्ने यो अभियान लाई सफल बनाउन फण्डको आवश्यकता पर्ने हुदा फ़ण्ड  कलेक्शनको लागि १००%  च्यारिटी कार्यक्रम गर्ने  ।आशा छ हामि लाई यो अभियानमा हाम्रो समाजका अग्रज हरु बाट साथ हुनेछ।


अहिलेसम्म ३ गाडिमा हामिले यो हालिसकेका छौं र ३ वटा बुकिंग भइसकेको छ ।धेरै नै इच्छुक देशप्रेमी हरु ले नि हामिलाई हाम्रो पेज मा ईच्छा ब्यक्त गर्नुभयको छ।

साभार: -Visit Nepal Promote Nepal पेज बाट

Contact Form

Name

Email *

Message *

Powered by Blogger.