Latest Post

सानो सहयोगको एकताले बन्नेछ बस्ती । नवलपरासी बाट मुसहर बस्तिको लागि सहयोग।

मुसहर बस्तीको मुहार फेर्न सुनवल ४, नवलपरासीको बुद्ध कम्युनिकेशनले १० हजार रुपैँया सहयोग उपलब्ध गराएको बुद्ध कम्युनिकेशनका भुवन बहादुर थापा र दीपेन्द्र बहादुर क्षेत्रीप्रति हामी निकै आभारी छौँ । सानो सहयोगको एकताले बन्नेछ बस्ती ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।    - धुर्मुस सुन्तली फाउन्डेसन

यसरी नै सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

मलेशियामा पसिना बगाएर कमाएको पैसाबाट दोलखाका अर्जुन नेपाली ले मुसहर बस्ति निर्माण को लागि सहयोग गरेका छन।

विदेशमा पसिना बगाएर कमाएको १० हजार रुपैँया एकिकृत नमूना मुसहर बस्ती निर्माणका लागि सहयोग गर्नुभएकोमा दोलखा बोच, ९ स्थायी घर भई हाल मलेशियामा रहनुभएको अर्जुन नेपालीलाई धेरै धेरै धन्यवाद ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।    - धुर्मुस सुन्तली फाउन्डेसन

यसरी नै सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

जापानमा रहनुभएका शिव तण्डुकारले एकिकृत नमूना मुसहर बस्ती निर्माणका लागि सहयोग

मैतिदेवी काठमाण्डौँ घर भई हाल जापानमा रहनुभएका शिव तण्डुकारले एकिकृत नमूना मुसहर बस्ती निर्माणका लागि १० हजार रुपैँया सहयोग पठाउनुभएको छ । उहाँले पठाउनुभएको सहयोगप्रति हामी निकै आभारी छौँ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।   

 - धुर्मुस सुन्तली फाउन्डेसन

यसरी नै सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.