Latest Post

२०० जना विद्यार्थी अध्ययनरत गुरुकुल लाई भिक्षा एबं मुठिदान द्वारा २०० लिटर खानि तेल सहयोग।

देवघाट धाम स्थित निशुल्क शिक्षा  भोजन र अवास सहितको २०० जना विद्यार्थी  अध्ययन रत महेश संस्कृत  गुरुकुल कुनै गुठी अक्षयकोष जमिन बैंक ब्यालेन्स  बिना नै मात्र दयालु दाता हरु को भिक्षा  एबं मुठ्ठी  दान सहयोग द्वारा दुख सुख चली रहेको सर्बजाहेर छ ,काठमाडौ  र हेटौंडा  का खाद्यान्न  दाता हरु द्वारा दान प्राप्त भएको २०० लिटर  खानी तेल आज राम प्रसाद सुवेदी द्वारा आश्रम  का कार्यालय  शचिव श्रीकृष्ण  जी लाई सप्रेम हस्तान्तरण  गरियो , सो तेल हेटौंडा देखि नारायणगढ सम्म निशुल्क ढुवानी ब्यबस्था मिलाई दिने भाइ राम बिंडारी प्रती हृदय देखि नै आभार ।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.