Latest Post

धन होइन, सहयोगी मन चाहिन्छ । सानो सहयोगले पनि कसैलाई ठूलो खुशी दिन्छ । मुसहर बस्ती निर्माणका लागि महोत्तरी बर्दिबासकै समाजसेवी गोविन्दप्रसाद पौडेलले निर्माणस्थलमै आएर २५ हजार रुपैँया सहयोग प्रदान गर्नुभएको छ । उहाँप्रति हामी निकै कृतज्ञ छौँ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।    - धुर्मुस सुन्तली फाउन्डेसन

यसरी नै सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

हङकङ नेपाल सम्पर्क मञ्चका अध्यक्ष द्वारा मुसहर बस्ती निर्माणका लागि १ लाख १ हजार रुपैँया सहयोग

हङकङ रहनुभएका हङकङ नेपाल सम्पर्क मञ्चका अध्यक्ष छत्र सुब्बाले एकिकृन नमूना मुसहर बस्ती निर्माणका लागि १ लाख १ हजार रुपैँया सहयोग गर्नुभएको छ । उहाँको सहयोगी मनप्रति हाम्रो सलाम ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।    - धुर्मुस सुन्तली फाउन्डेसन

यसरी नै सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

फरक मान्छे, थुप्रै परिवार तर पनि एक भयो मन, त्यसैले मुसहर बस्ती निर्माणका लागि जुट्दै छन् जन । जमिन सम्याउन सुरु गरिसकेका छौँ । नयाँ वर्षमा नयाँ घर दिएर मुसहरको मुहारमा मिठो मुस्कान ल्याउने तयारीमा तपाई सम्पूर्णको साथ आवश्यक छ । सहयोगका लागि 9803472476 मा सम्पर्क गर्नुहुन आग्रह गर्द छौँ ।
- धुर्मुस सुन्तली फाउन्डेसन

Contact Form

Name

Email *

Message *

Powered by Blogger.