Latest Post

अष्ट्रेलीयामा रहनुभएका प्ररेस घिमिरे र साथीहरुले मुसहर बस्ती निर्माणका लागि २५ हजार रुपैँया सहयोग संयुक्त रुपमा पठाउनुभएको छ । उहाँहरुले पठाउनु भएको सहयोग जीवनतारा भट्टले हाम्रो कार्यालयमै आएर हस्तान्तरण गर्नुभएकोमा हामी आभारी छौँ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।    - धुर्मुस सुन्तली फाउन्डेसन

यसरी नै सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

अमेरिकामा रहनुहुने काठमान्डौंका भानु वाग्ले बाट मुसहर बस्ती निर्माणका लागि १ लाख २ हजार २ सय १३ रुपैँया सहयोग।

सहयोगी मनका धनी भानु वाग्ले हाल अमेरिकामा हुनुहुन्छ । धुम्बाराही ४, काठमाण्डौँका उहाँले मुसहर बस्ती निर्माणका लागि मन खोलेर पठाउनु भएको १ लाख २ हजार २ सय १३ रुपैँया हामीले प्राप्त गरेका छौँ । भानु वाग्ले र उहाँको परिवारलाई खान पुगोस्, दिन पुगोस ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।    - धुर्मुस सुन्तली फाउन्डेसन

यसरी नै सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

ज्यान टाढा छ, तर मनले देशको विकास चाहान्छ । अमेरिकाबाट मुसहर बस्ती निर्माणका लागि सहयोग

ज्यान टाढा छ, तर मनले देशको विकास चाहान्छ । यस्तै, सहयोगी मन भएका अमेरिकाबासी डिल्लीराम सुवेदीले आफ्ना दाजु जीवन सुवेदीको हातमा २५ हजार रुपैँया सहयोग मुसहर बस्ती निर्माणका लागि पठाउनुभएको छ । उहाँले पठाउनुभएको सहयोग हामीले बस्ती निर्माणस्थलमा नै प्राप्त गरेका छौँ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।    - धुर्मुस सुन्तली फाउन्डेसन

यसरी नै सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.