Latest Post

ठकुरी सेवा सन्जाल कतारले आयोजना गरेको बनभोज तथा बृहत साँस्कृतिक कार्यक्रमका तस्बीर हरु हेर्नुहोस ।

०६ जनवरी २०१७,शुक्रबार
तस्बीर by महेश कुमार कार्की

७८ बर्षिय बृद्ध आफ्नो जन्मदिनमा मानवसेवाको लागि आश्रममा

मानवसेवा आश्रम काठमाडौं ।
विभिन्न कारणहरुबाट सडककिनाराहरुमा अत्यन्त कष्टकर जीवनयापन गर्न विवश सहयोगापेक्षी मानवहरुको सेवा गर्ने अभीष्टका साथ सञ्चालिच मानवसेवा आश्रम काठमाडौमा ७८ बर्षिय बृद्ध गोविन्द उपाध्यायज्यूले  आफ्नो जन्मदिनको अवसर पारेर भोजनसेवा गराउनुभएको छ । काठमाडौं जिल्ला टोखा नगरपालिका निवासी आदरणीय बुवा गोविन्द उपाध्यायज्यूले आफ्नो जन्मदिनको अवसर पारेर मानवसेवा आश्रम काठमाडौं शाखााम विहानको भोजनसेवा गराउनुभएको हो । यस उमेरमा पनि मानवीय सेवाको लागी आश्रमसम्म आएर भोजनसेवा गराउनुहुने बुबा सु स्वास्थ्य, दिर्घायू तथा उत्तरोत्तर प्रगतीको कामना ।
मानवसेवा आश्रमबारे थप  जानकारीको लागि :
https://www.youtube.com/watch?v=B0i4qlGJdmc

विवेकशील नेपाली टोलि द्वारा गरिब बस्तीमा ५०० जोडा न्यानो लुगा कपडा वितरण
- रबिन्र्द यादव संचारकर्मी

न्यानो माया अन्तर्गत नवलपरासीको गुठी परसौनी-३ स्थित ४५ घरधुरी मुसहर दलित बस्तीमा विवेकशील नेपाली नवलपरासी र विवेकशील नेपाली रुपन्देहीको संयुक्त टोलीले ५०० जोडा न्यानो लुगा कपडा वितरण गरेको छ ।।

विवेकशील नेपाली नवलपरासी र रुपन्देहीको चौतर्फी प्रशंसा भएको छ !!

Contact Form

Name

Email *

Message *

Powered by Blogger.