Latest Post

नायिका बिपना थापा दिदी प्यारो छोरा सँगै काठमान्डौं आउँदै गर्दा दिल्लिको एयरपोर्टमा भर्खरै खिचेका तस्बीर हरु।

दुबईमा कार्यरत म्याग्दीका लिल बहादुरले महोत्तरीका मुसहरहरुको नयाँ घर निर्माणमा सहयोग

देविस्थान म्याग्दीका लिल बहादुर बोहरा वैदेशीक रोजगारका लागि हाल दुबईमा हुनुहुन्छ । परिश्रम गरेर कमाएको सम्पत्तीमध्ये १० हजार रुपैँया महोत्तरीका मुसहरहरुको नयाँ घर निर्माणमा सहयोग गर्नुभएको छ । उहाँले गर्नुभएको सहयोगप्रति हामी आभारी छौँ ।

 नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।    - धुर्मुस सुन्तली फाउन्डेसन

यसरी नै सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्थाले आज हामीलाई सम्झीयो । आफ्नो १५ औँ साधारण सभाको अवसर पारेर १ लाख रुपैँया नगदसहित सामाजिक सेवा पुरस्कार प्रदान गर्यो । यो सम्मानका लागि संस्थाका अध्यक्ष शिव शंकर मानन्धरलगायत सम्पूर्ण पदाधीकारीप्रति आभार प्रकट गर्दछौँ । यसले हामीलाई सामाजिक काम गर्न अझै धेरै उर्जा मिल्नेछ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।    - धुर्मुस सुन्तली फाउन्डेसन

यसरी नै सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.