Latest Post

बिश्वका कुनै पनि देशमा नेपालीहरु कोहि रोजगारीका क्रममा पुग्छन् त कोहि अध्ययनका लागी । तर पनि उनिहरु हरेक देशमा समुह गठन गदै नेपाली निर्माण कार्यमा सहभागी हुदै आईरहनु भएको छ । ललितपुर, ईमाडोल स्थाई घर भएका दिल कुमारी राई र उहांका श्रीमान अहिले लण्डनमा बस्नुहुन्छ । उहांहरुले आफ्नो एक महिनाको पेन्सन ४० हजार रुपैया धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी सहयोग पठाउनु भएको छ । उहांहरुको यस सहयोग प्रति हामी नतमष्तक छौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

बिश्वका कुनै पनि देशमा नेपालीहरु कोहि राजेगारीका क्रममा पुग्छन् त कोहि अध्ययनका लागी । तर पनि उनिहरु हरेक देशमा समुह गठन गदै नेपाली निर्माण कार्यमा सहभागी हुदै आईरहनु भएको छ । महेन्द्रनगर ७ सुनसरी स्थाई घर भई हाल अध्ययनका लागी जापानको नागोया शहरमा रहनुभएका अमर बस्नेतले एकिकृत नमुना मुसहर बस्ती निर्मँणका लागी धुर्मुस सुन्तली फाउण्डेसनलाई ११ हजार १ सय ११ रुपैया पठाउनु भएको छ । उहांले पठाउनु भएको यस सहयोग प्रति हामी निकै कृतज्ञ छौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

भुटान बाट नेपाल आउनुभई केहि समय नेपालमै बस्नु भएका बुद्ध खालिङ्ग हाल अमेरिकाको कोलोराडोमा बस्नुहुन्छ । उहांले नेपाल र नेपालीको माया सांच्दै एकिकृत नमुना मुसहर बस्ती निर्मँणका लागी अमेरिकाबाटै ५ हजार ३ सय ३७ रुपैया सहयोग पठाउनु भएको छ । उहांको यस सहयोग प्रति हामी निकै खुसी छौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.