Latest Post

अभाव त त्यतिबेला हुन्छ, जतिबेला नेपाल बाहिर रहेर पनि नेपाली माया खोजिन्छ । त्यही नेपाली माया र नेपाल प्रतिको सदभावले हामीलाई देशको निर्माणमा हातेमालो गर्न सुझाउछ । काठमान्डौ स्थाई घर भई हाल अष्ट्रेलियामा बसोबास गर्नुहुने जितेन श्रेष्ठ तथा उहांको परिवारको तर्फबाट हाम्रो अष्ट्रेलियाको बसाई सकेर नेपाल फर्कने क्रममा सिड्नी विमानस्थलमै आउनुभई एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी दिनुभएको १००० अष्ट्रेलियन डलर सहयोग प्रति हामी निकै कृतज्ञ छौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

सहयोग गर्न सम्पति चाहिदैन्, मन भए पुग्छ । एउटा मन बाट सुरु हुदै गएको सहयोगी मनहरु सयौ भएपछि त्यो सानो सहयोग पनि कसैको लागी ठुलो भैदिन्छ । थार्पु-३ पांचथर स्थाई घर भई हाल अष्ट्रेलियाको एडिलेटमा बसोबास गर्नुहुने नबिन काम्बाङ्गले एकिकृत नमुना मुसहर बस्ती निर्माण लागी धुर्मुस सुन्तली फाउण्डेसनलाई गर्नुभएको १०१ अष्ट्रेलियन डलर सहयोग प्रति हामी निकै कृतज्ञ छौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

नेपाली कलाकारहरु पनि देश निर्माणमा कति सकृय छन् भनेर जान्न चाहने हरुका लागी एक उदाहरण हुनसक्छ यो सहयोग । जसका आयोजक मित्रहरुले नाचौं गाउ रमाईलो सांझ कार्यक्रम आयोजना गरि, सो कार्यक्रमबाट उठेको केहि रकम धुर्मुस सुन्तली फाउण्डेसनलाई एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी पठाउनु भएको छ । जसमा अशोक केसी, दिपक लामा, दिपक बिष्ट, दिलिप पोखरेल र नरेश खनालले उक्त कार्यक्रमबाट उठेको रकम बाट आएको नाफा ४१० अष्ट्रेलियन डलर हामिलाई पठाउनु भएको छ । उहांहरुको यस सहयोग प्रति हामी हृदय देखिनै धन्यवाद दिन चाहान्छौ । र सबै सहयोगी मनहरुलाई पनि हार्दिक धन्यवाद दिन चाहान्छौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.