श्री खोप गुरुङ, ज्यु को नाम बाट नगद 13 के डि सहयोग
सेवा नै धर्म हो
बिगत १ बर्ष देखि जहरा हस्पिटल कुवेत मा उपचार गर्दै आउनु भयकी वडा न.६ बोटेगाउ पाल्पा घर भयकी बिरामी तारा थापा लाई लुम्बिनी समाज नेपाल-कुवेतले सहयोग संकलन गरेको हुनाले
कुवेत का समाजसेबि घर सिकटहन -६ प्रगती नगर रुपन्देही लुम्बिनी हाल अमेरिकन एम्बेस्सी कुवेतमा कार्यरत तथा तमू समाज कुवेत अध्यक्ष: तथा यस लुम्बिनी समाज नेपाल-कुवेतका सम्रक्षक- श्री खोप गुरुङ, ज्यु को नाम बाट नगद 13 के डि सहयोग गर्नु भयको मा उहाँ लाई यस लुम्बिनि समाज परिवार हृदय देखिनै धन्यवाद ब्यक्त गर्दछौं ।
तपाईहरु पनि सहयोग गर्न चाहनु हुन्छ भने सम्पर्क गर्न ।
महासचिव- रुपेन हमाल- 51285618,
सचिब-अनिल कुमार ठाकुर- 66616086
कोसाध्यक्ष्- नेत्र पेमी मगर-69628556,
सदस्य-सागर न्यौपाने-60473643
लुम्बिनी समाज नेपाल-कुवेतले संचालन गरेको “तारा थापा सहयोग अभियान”लाइ फेब्रुवरी २८ सम्म निरन्तता दिने भएको छ भने मार्च १ तारिखबाट सहयोग अभियान पूर्ण रुपमा बन्द गर्ने जानकारी ।
लुम्बिनी समाज नेपाल कुवेत परिवार।