Latest Post

Manavsewa Ashram Lamjung Branch.
मानवसेवा अाश्रमलाई किचन सामाग्री सहयाेग...!!
मानवसेवा अाश्रमकाे सेवा कार्यलाई थप सरल र सहज बनाउनकाे लागि बेशिसहर-११ मनाङ्गेचाैतारा निवासी  अादरणिय मिना भण्डारी ज्युले राईसकुकर-१थान,बेशिसहर-८ पाखाथाेक निवासी अादरणिय मधु खत्री ज्युले पेसरकुकर-१थान, बेशिसहर-११मनाङ्गेचाैतारा निवासी अादरणिय रवि रावल ज्युले १काटुन तेल स-प्रेम सहयाेग गर्नु भएकाे छ।सहयागी मानवताप्रेमि उदारमनाहरुमा धेरै धेरै धन्यवाद ।सुखले खान पुगाेस् खुशि खुशिका साथ दिन पुगाेस्। 

  थप जानकारीकाे लागि सम्पर्क नम्बर 9855076007,9846368416,9856045270

हामी जतिनै देशबाट टाढा भएपनि नेपाल र नेपाल प्रतिको माया कहिल्यै घट्न सक्दैन्  । बिगत लामो समयदेखी म्यानचेस्टर सिटि बसोबास गरिरहनु भएका माला कुमारले द ओर्जिनल थर्ड आईज् म्यानचेस्टरको तर्फबाट महोत्तरीको बर्दिबासमा निर्माण भईरहेको एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी धुर्मुस सुन्तली फउण्डेशनलाई २७ हजार रुपैया सहयोग प्रदान गर्नुभएको छ । उहांहरुको यस सहयोग प्रति हामी निकै खुसी छौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

गोरखा स्थायी निवास भई विगत १० वर्ष देखी अष्ट्रेलियाको ब्रिसबेन बस्दै आउनुभएका डा. प्रदिप न्यौपाने अष्ट्रेलियामा निकै प्रसिद्द आयुर्वेदिक चिकित्सक हुनुहुन्छ । भाईब्रेन्ट आयुर्वेदा नामक क्लिनिकका सञ्चालक समेत रहनुभएका डा. न्यौपानेले धुर्मुस सुन्तली साँझका लागि कलाकारहरु ब्रिसबेनमा रहँदा कलाकारहरुलाई आफ्नो निवासमा आतिथ्यता गर्नुको साथसाथै मुसहर बस्ती निर्माणका लागि आफ्नो तथा श्रीमती ज्योत्श्ना चापागाईँ न्यौपाने र छोरीहरु प्राजु न्यौपाने र परि न्यौपानेको तर्फबाट १००० अष्ट्रेलियन डलर सहयोग गर्नुभयो। यी मनकारी डाक्टर साबलाई फाउन्डेसनको तर्फ बाट लाख लाख धन्यवाद ।।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.