Latest Post

पुन्य तिथिमा आश्रममा खाना सेवा
मिति २०७३-१२-०६गते

भरतपुर-७ महानगरपालिका निवासि आदरणीय श्री टुकादेवि ढकाल ज्युको छाेरा स्व:श्री छविलाल ढकाल ज्युकाे सम्झनामा श्रीमती श्री काेपिला ढकाल ज्यु तथा छाेरी श्री लक्ष्मी ढकाल ज्यु द्वारा यस चितवन मानव सेवा आश्रममा खाना सेवा गर्नु भएको छ।वहाहरुले गर्नु भएको सहयोग र सद्दभव प्रति हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्दैछौं साथै वहाहरुको सु:स्वास्थ,दीर्घयु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं र स्वर्गीय बुवाको आत्मा चिरशान्तिको कामना गर्दछौं।

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)

यहि आउदो मिति १४अप्रिल२०१७ को दिन आउदै गरेको  नेपाली नयाँ बर्ष २०७४ को सुखद उपलक्ष्यमा दाङ देउखुरी  सेवा समाज केन्द्रिय   समिती दोहा कतार ले आयोजना गर्न लागेको शुभकामना आदान प्रदान ,आन्तरिक बनभोज साथै स्थानिय कलाकारहरुको साथ मा बिबिध सास्कृतिक कार्यक्रम हुनगैरहेको हुदा सम्पुर्ण दाङबासी दाजुभाइ ,दिदिबहिनी तथा शुभचिन्तक हरुलाइ उक्त कार्यक्रममा सहभागी भैदिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ

                                   दाङ्ग देउखुरी सास्कृतिक  परिवार   
                                       दोहा कतार

आज एउटा कथा कोर्न मन लाग्यो
पात्रहरु माझ आफ्नो पनि ब्यथा फोर्न मन लाग्यो,,
कोहि मायामा डुबेका छन्
कोहि प्राप्तीमा कुदेका छन्
कोहि बिलासिता भोग्दै छन्
कोहि मोक्ष्य प्रप्तिमा उत्रेका छन्
म त हरपल सोचै सोचमा हराउने मान्छे
सधै झै जिवनको वास्तविक अर्थ खोज्न मन लाग्यो!
#prasuna 19.04.2017

Contact Form

Name

Email *

Message *

Powered by Blogger.