Latest Post

धेरै नेपालीहरु आफ्नो देश निर्माणका लागी हातमा हात मिलाएर अगाडि बढ्न चाहान्छन् । त्यस्तै एक समुह, जसले निर्माण कार्यमा एउटा ईट्टा थप्ने काम गर्नुभएको छ । झापा, विर्तामोड नगरपालीका २ स्थाई घर भएका देबराज ओली हाल बेलायतको रिडिङ्गमा बसोवास गर्नुहुन्छ । उहांले राष्ट्र निर्माणका लागि रिडिङ्गबासीहरुबाट सहयोग रकम उठाएर धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग पठाउनु भएको छ । रिडिङ्गबाट भिमसेन खड्का र रिडिङ्ग ब्याईको सहयोगमा देबराज ओलीले प्रतिनिधित्व गदैं सम्पुर्ण रिडिङ्ग बासीबाट उठेको ५ लाख ४० हजार ७ सय रुपैया सहयोग हामीलाई प्रदान गर्नुभएको छ । सहयोग संकलनका लागि सहयोग गर्नुहुने देबराज ओली तथा भिमसेन खड्कालाई हार्दिक धन्यवाद दिदैं सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी मनहरुप्रति हार्दिक कृतज्ञता ब्यक्त गर्दछौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

सहयोग गर्न सम्पती चाहिदैन् मात्र मन भए पुग्छ । खुसी त त्यति बेला मिल्छ जतिबेला कसैको मुहारमा आफुले दिएको सहयोगले खुसी भरिएको भाव देख्न सकिन्छ । याङ्गाल मञ्जुश्री काठमान्डौ बसोवास गर्नुहुने शिवसंकर श्रेष्ट र कविता श्रेष्ठले एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई ३० हजार रुपैया सहयोग प्रदान गर्नुभएको छ । उहांहरुको यस सहयोग प्रति हामी निकै कृतज्ञ छौ । सहयोगका लागि सम्पुर्ण परिवारलाई हार्दिक धन्यवाद दिन चाहान्छौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

खैरेनी, चितवन स्थाई घर भई हाल अष्ट्रेलियाको मेलवर्नमा बसोवास गरिरहुन भएका मुकुन्द अर्याल र लक्ष्मी अर्यालले आफ्नो छोरा रिसव अर्यालको जन्मदिनको अवसर पारेर धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको महोत्तरीको बर्दिवासमा रहेको एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि ५० हजार २ सय रुपैया सहयोग पठाउनु भएको छ । उहांहरुको यस सहयोग प्रति हामी निकै कृतज्ञ छौ । सहयोगका लागि सम्पुर्ण परिवारलाई धन्यवाद दिदैं रिसव अर्याललाई हाम्रो तर्फवाट पनि जन्मदिनको शुभकामना दिन चाहान्छौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.