Latest Post

Ladies and gentlemen 💙🙏

Good evening update regarding DONATION for Kidney transplantation to Pabitra Katuwal Dangi . We have raised more then 12533/ Swedish kroner which is Rs 148488/ in less then 48 hours. We will continue this for few more days . We are still in process to get DONATION from Israyel,Qatar and some other places . No matter where we are, what we are,  we all are NEPALI and WE WILL SUPPORT TO SAVE SOMEONE'S LIFE 👊🏽
Thank you so much for your kind support , We appreciate from the bottom of our heart ❤️
If you would like to support by Swish or bank account here is the detail 👇🏾
Shiva Kumar Chamlagai
Swish 👉 0708709386
Swedbank 👉8327-9 914467269-9
Ashok Bob KhaDkaa
Swish 👉0700710657
Swedbank 👉8327-9
9233915702
If you would like help in Nepal 👇🏾 👉 Global IME BANK
1008010001626 THANK YOU
Regards
- Shiva & Ashok 🙏

दक्षिण  कोरिया को दक्षिणी भेग गजेदो मा  अवस्थीत  'डेउ सिप विल्डिङ्ग एण्ड मरिन इन्जिनियरिङ कम्पनी' कोरिया मै सर्वाधिक नेपालीहरु कार्यरत कम्पनी हो। उक्त कम्पनीमा ८०० जना भन्दा बढी  नेपाली कामदारहरु कार्यरत छन । सोही कम्पनीमा कार्यरत नेपाली हरु को  साझा संस्था ‘डेउ नेपाली एकता समाज’ स्थापना काल देखि नै  बिभिन्न रचनात्मक तथा सामाजिक परोपकार का  कार्यहरु गरेर आफ्नो छुट्टै परिचय दिन सफल भएको संस्था हो। उक्त संस्थाले धुर्मुस सुन्तली फाउण्डेशनले संचालन गरिरहेको महोत्तरीको बर्दिवासमा रहेको एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि ३ लाख ३९ हजार २ हजार ३९ रुपैया सहयोग गरेको छ । सहयोग संकलनमा सहयोग गर्नुहुने उक्त संस्थाका अध्यक्ष अंशुबर्मा लिम्बुलाई हार्दिक धन्यवाद दिन चाहान्छौ र सम्पुर्ण सहयोगी मनहरुलाई पनि हार्दिक धन्यवाद दिन चाहान्छौ । सहयोग रकम हामीसम्म ल्याउन सहयोग गर्नुहुने कुवेर लिङदेन, मोहन पण्डित, टिर्थ राज पाण्डे, बिजेन्द्र खांड, राजकुमार देउवा पत्रकार टिका भुजेल, राम प्रसाद अधिकारी र नारायण खनाललाई पनि हार्दिक धन्यवाद दिन चाहान्छौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

अधिंकाश नेपालीहरु अहिले बिदेशी भुमिमा रोजगारीको सिलसिलामा बसोबास गरिरहेका छन् । उहांहरु हरेकलाई देशबाट टाढा हुंदापनि देशप्रतिको माया र स्नेहमा भने कुनै कमि आएको छैन् । नेपालीहरु जुनसुकै मुलुकमा भएपनि एकजुट भएर नेपालको निर्माण कार्यमा ईट्टा थप्ने काम गरिरहनु भएको हुन्छ । सांग्रीला होटल आबुधावी दुवईमा काम गर्ने नेपालीहरुको समुहले देश निर्माणका लागि सहयोग संकलन गरी एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई १ लाख २७ हजार ७ सय १५ रुपैया सहयोग पठाउनु भएको छ । उहांहरुले पठाउनु भएको यस सहयोग प्रति हामी निकै कृतज्ञ छौ । सम्पुर्ण सहयोगीहरुलाई हातमा हात मिलाएर निर्माण कार्यमा साथ दिनुभएकोमा सांग्रीला होटलमा काम गर्ने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई हार्दिक धन्यवाद दिन चाहान्छौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.