Latest Post

नमस्कार
................... अवश्य आउनुहोला
यो पटक हामी तीन कविका बुलन्द कविता सुन्ने छौँ ।
१. समा श्री
२. विष्णु भण्डारी
३. मुक्तान थेवा

कविताप्रेमी सबैलाई हार्दिक स्वागत । सूचना नपाएका अरूलाई पनि सूचित गर्न अनुरोध छ ।
मिति : २०७३ चैत्र १२ गते, शनिबार
समय : दिउँसो २.३० बजे ।
स्थान : ॐ ज्ञान मन्दिर स्कुल लोहकिल्थली, भक्तपुर ।
(काठमाडौँबाट आउँदा जडिबुटी नाघेपछि लोहकिल्थली बसस्टपको ठिक माथि । ॐ ज्ञान मन्दिर तपाईँहरूलाई स्वागत गरिरहेको हुनेछ ।)
कार्यक्रम एक घण्टा मात्र र समयमै सुरु हुनेछ ।
Contact person :
............. Avaya Shrestha 9841549291
............... Harihar Timilsina 9841325848
............... Mahesh Paudyal 9841067601
............... Ram Gopal Ashutosh 9851114575

सँझ्या साहित्य

🌹शुभ जन्मोत्सवको खाद्यान्न सहयोग🌹
मिति २०७३-१२-०६गते

भरतपुर महानगरपालिका-११ निवासी यस अश्रामलाई निरन्तर सहयोग गर्नु हुने आश्रमको अभिभावक आदरणीय श्री गगां पाठक तथा तेज प्रसाद पाठक ज्युको सुपुत्र श्री उत्सव पाठक ज्युको शुभ जन्मोत्सवको अवसरमा विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न बिबस,अनाथ,
अशक्त,मानसिक सन्तुलन गुमाएका,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको सेवा गर्दै आईरहेको चितवन मानव सेवा आश्रममा खाद्यान्न सहयोग गर्नु भएको छ।उहाहरुले गर्नु भएको सहयोग र सद्दाभ प्रती हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापान गर्दछौं।साथै आज जन्म दिन पर्ने श्री उत्सव पाठक ज्युको सु:स्वास्थ,दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)

Contact Form

Name

Email *

Message *

Powered by Blogger.