Hurry Up!
Special #SEO (अनलाइन वेब प्रमोसन) Training
Special Course Design for: Students, Travel & Tourism Business, Consultancy, IT Company and Freelancer.
Please Contact for Further Information (Location and About Course) :9849884786
info by - Sushma Khadka
सुचना! सुचना!! सुचना!!!
नयां बर्ष 2074 को पावन अबसरमा एक आपसमा शुभकामना सहीत नमस्ते नेपाल हातेमालॊ सामाजिक संस्थाले यही अप्रील 15 तारीख "बनभोज कार्यक्रम" सहीत अन्तरकृयां कार्यक्रमको आयॊजना गर्ने भयकॊ छ! "आफै मालिक आफै कामदार, ज्याला र मुनाफाको हकदार" भन्ने नारालाई यथार्थमा कसरी लागु गर्न सकिन्छ भन्ने बिषयमा सबैको लिखित र मौखिक जिज्ञाशा को अपेक्षा रहेको उक्त कार्यक्रममा " राष्ट निर्माणमा हाम्रो सहभागीता, आत्मानिर्भरमा र स्वरोजगारमा लगानीको अनिवार्यता" भन्ने सॊचका साथ यॊ कार्यक्रमलाई केन्द्रीत हुने जानकारी सहीत इजरायलमा रहनु हुने नमस्ते नेपाल हातेमालो सामाजीक संस्थामा आबध्द सम्पुर्ण आजीवन सदस्यहरु अनिबार्य उपस्थित, इजरायलमा रहनुहुने बिभिन्न संघ संस्था, साथै इजरायलमा रहनुहुने नेपाली दाजुभाई दिदिबहीनीहरुलाई उपस्थितीको लागी हार्दीक अनुरोध गर्दछौ!
स्थान:- नेपाली एम्बेसी अगाडी यफो पार्क तेलभिव, इजरायल!
समय:- बिहान 10:00 बजे
मिति:- 15 अप्रिल सनिबार 2017
- जानकारी सरु श्रेस्ठ बाट
नमस्कार
................... अवश्य आउनुहोला
यो पटक हामी तीन कविका बुलन्द कविता सुन्ने छौँ ।
१. समा श्री
२. विष्णु भण्डारी
३. मुक्तान थेवा
कविताप्रेमी सबैलाई हार्दिक स्वागत । सूचना नपाएका अरूलाई पनि सूचित गर्न अनुरोध छ ।
मिति : २०७३ चैत्र १२ गते, शनिबार
समय : दिउँसो २.३० बजे ।
स्थान : ॐ ज्ञान मन्दिर स्कुल लोहकिल्थली, भक्तपुर ।
(काठमाडौँबाट आउँदा जडिबुटी नाघेपछि लोहकिल्थली बसस्टपको ठिक माथि । ॐ ज्ञान मन्दिर तपाईँहरूलाई स्वागत गरिरहेको हुनेछ ।)
कार्यक्रम एक घण्टा मात्र र समयमै सुरु हुनेछ ।
Contact person :
............. Avaya Shrestha 9841549291
............... Harihar Timilsina 9841325848
............... Mahesh Paudyal 9841067601
............... Ram Gopal Ashutosh 9851114575
सँझ्या साहित्य