जन्मदिनको लाखौ शुभकामना इच्छा छोरी ! जीवनका हरेक उत्सव यस्तै परोपकारी र मानवीय भैरहुन ! तपाईको खाजा खर्च को बचतबाट आज एक जना गरिब बहिनी ( सावित्री तामांग ) लाई कुमार बलराम स्मृति छात्रावासमा आबस्यक बार्षिक $५०० सहयोग गर्दै आउनु भएको छ। भोली तपाइँ ठुलो भएर बिद्यालय जना नसकेका धेरै भाई बहिनीहरुलाई बिद्यालय पठौना सफल हुनुहोस। मनमा सधै इश्वरको बास होस् !! जिन्दगीका हरेक पथमा सफलता प्रप्तहोस !! सधै स्वस्थ रहनुहोस ! सधै शुभ होस् ! सधै जय होस् !! पुन १५ औं जन्म दिनको हार्दिक शुभकामना !
- बिष्णु गौतम
लक्ष्मी प्रतिस्ठान
जन्मदिकाे अवसरमा एकदिन भरिकाे खाना सेवा
🌹🌹🌹🎁🎁🎁🌹🌹🌹
मिति २०७३/१२/८ गते
अमेरीका निवासी श्री चन्दन राज रूपाखेती तथा मनिला पौडेल रूपाखेती ज्यूको आयूष्मती सूपूत्रि श्री नोभा रूपाखेती ज्युकाे आज एक वर्ष पूरा भई पहिलो जन्मदिनको अवसरमा विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न बिबस,अनाथ,
अशक्त,मानसिक सन्तुलन गुमाएका,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको सेवा गर्दै आईरहेको चितवन मानव सेवा आश्रममा एकदिन भरिकाे खाना सहयोग गर्नु भएको छ।विदेसमा रहेपनि आफ्नो जन्मभुमि र दीनदुखी असहायहरूलाई माया गरिरहनू भएकोमा उहाहरुलाई हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापान
गर्दछौं साथै आज जन्म दिन पर्ने श्री रुपाखेति ज्युको सु:स्वास्थ,दिर्घायु अायु अाराेग्य तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)