Latest Post

अधिंकाश नेपालीहरु अहिले बिदेशी भुमिमा पसिना बगाईरहेका छन् । उहांहरु सबैलाई देश बाट टाढा भएपनि देशको मायामा कुनै कमि आएको छैन् । बिदेशमा रहदा झनै देशको माया बढेर आउछ ।  झापा स्थाई घर भई हाल बैदेशिक रोजगारीका लागि साउदि अरब रहनुभएका केदार कोईरालाले एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई १० हजार ५ सय रुपैया सहयोग प्रदान गर्नुभएको छ । उहांको यस सहयोग प्रति हामी निकै कृतज्ञ छौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

सफा मन र सफा ह्दयले सधै सहयोगको भावना बोकेको हुन्छ । कसैलाई दिएको थोरै सहयोगले खुसी हुने मौका पाईन्छ भने किन सहयोग नगर्ने ? यस्तै भावना बोक्दै मैतीदेवी काठमान्डौ बसोवास गर्ने मदन लामाले महोत्तरीको बर्दिवासमा निर्माण भईरहेको एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनकै कार्यालयमा आउनुभई ६ हजार रुपैया सहयोग प्रदान गर्नुभएको छ । उहांले गर्नुभएको यस सहयोग प्रति हामी निकै कृतज्ञ छौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

किर्तिपुर स्थाई घर भई हाल युकेको ब्रिस्टोल बसोवास गरिरहनु भएका गंगा मालि र कान्छा मालिले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको महोत्तरीको बर्दिवासमा रहेको एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि नेपाल स्थित कालिमाटिमा बसोवास गर्नुहुने आफ्नो दाई रबिन्द्र मालिको मार्फत ६५ हजार रुपैया सहयोग पठाउनु भएको छ । उहांको यस सहयोग प्रति हामी निकै कृतज्ञ छौ । सहयोग पठाउनुहुने गंगा मालि र कान्छा मालि सहित सहयोग हामीसम्म ल्याउन सहयोग गर्नुहुने रबिन्द्र मालिलाई पनि हार्दिक धन्यवाद दिन चाहान्छौ ।

नमस्कार, मुसहर बस्ती निर्माणका लागि सहयोग तथा परियोजना बारे जानकारिको लागि 9803472476, 9841229912 वा dhurmussuntali47@gmail.com मा सम्पर्क गर्नुहोस । Kunjana Ghimire, Lalitpur मा रेमिट्यान्स  वा Bank of Kathmandu Lumbini A/C 016800100370524 सहयोग जम्मा गर्नुहोस ।                                  - धुर्मुस सुन्तली फाउन्डेसन

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.