Latest Post

नेपाली बाल प्रतिभालाई अवसर प्रदान गरौं ||


खोजिबाल प्रतिभाको राष्ट्रब्यापी बाल गायन प्रतियोगीता पतंजली सुरशाला आइडल जुनियरका प्रतिभाशाली बालबालिकाहरुको यो प्रस्तुती हेरेर सक्दो शेयर गर्नुहोस् र आफुले सहयोग गर्नुहोस । नेपाली बाल्बालिकहरुको प्रतिभको खोजी गरी अवसर प्रदान गर्ने उदेश्यले सुरशाला फाउण्डेशन र सुरशाला म्युजिक एकेडेमी द्वारा आयोजित यस कार्यक्रम नेपालकै पहिलो बाल गायन कार्यक्रम हो जहाँ हज्जारौँ बाल प्रतिभाहरु सहाभागी भएका थिए। यो कार्यक्रम हरेक बर्ष आयोजना हुनेछ । PATANJALI SURSHALA IDOL JUNIOR || 

सुचना !           सुचना !!          सुचना !!!
रोटरी क्लब अफ भरतपुर र रोटर्‍याक क्लब अफ भरतपुरको आयोजना , पशु बाली विज्ञान रामपुरको प्राविधिक सहयोग र परिवर्तनका लागि युवा नेपाल , १०३.८ ह्याप्पी एफ. एम. , समाज सुरक्षा क्लबको समन्वयमा यही मिति २०७३ चैत्र १२ गते शनिबार बिहान ८ बजेदेखी देवचुली नगरपालिका-५ मा अवस्थित सकलादेवी मा.वि.को प्राङ्गणमा पशुहरुमा रहेको बाँझोपन लगायत अन्य समस्याहरुलाई नि:शुल्क उपचार तथा औषधीको व्यवस्था गर्ने उद्देश्यले नि:शुल्क पशु तथा बाँझोपन निवारण शिविर सञ्चालन गरिने हुँदा सम्पूर्णलाई आफ्नो पशुहरु गाई,भैंसी,गोरु,बाख्रा कुखुरालगायतलाई उक्त शिविरमा लिएर आई दक्ष अनुभवी विशेषज्ञद्धारा जाँच गराउन हुन अनुरोध गर्दछौँ ।  शिविरमा बिरुवाहरुको जाँच गराउनुका साथै माटो परीक्षण पनि गरिने हुँदा आफ्नो बाली तथा माटोको जाँच गर्नका लागि समेत अनुरोध गर्दछौँ ।

थप जानकारीका लागि
विश्वास लामिछाने ९८५७०४१०९१
राजु चापागाई ९८५७०४१८६८
दिपेश कडेरिया ९८५७०४१९४८

Training on Hand-made Product
Call for Participation: Every Tuesday & Friday

Woolen: Mufler, shocks, gloves
Plastic: key-ring, pen-holder, tea-mat

Date: 11 Chaitra (Friday)
Time: 01.30-04.30 PM
Venue: Quick Volunteer Office
Deurali Club, Minbhawan, Kathmandu

If u r interested, Contact: 9851018425

Plz, come with cover of packet milk & cooking oil.

Arun Khadka
Coordinator/ Quick Volunteer
www.quickvolunteer.org

Contact Form

Name

Email *

Message *

Powered by Blogger.