Latest Post

विश्वकर्मा बचत तथा ऋण सहकारी संस्था लि को चोैथो साधरण सभाको अबसर पारि मन्जुश्री असाहय संरक्षण केन्द्रलाई सहयोग।।।

मन्जुश्री असहाय संरक्षण केन्द्रका सहयोगी शुभचिन्तक  आदरणीय विश्वकर्म ऋण बचत तथा सहकारी संस्था लि सम्पूर्ण पधाधिकारि ज्युहरु ले आज चैत ११गते परेको साधारण सभाको सुअवसर पारी मन्जुश्री असहाय संरक्षण केन्द्र लाई रु १०,०००/-(पाच हजार पाच सय पचपन्न)सहयोग गर्नु भएको छ । 

मनका धनी दाजु विश्वकर्म ऋण बचत तथा सहकारी संस्थाका उपाध्यक्ष पिविन रामुदामु ज्युको अधक्ष्यतामा सहयोग हस्तान्तरण कार्यक्रम रहेको थियो उक्त कार्यक्रममा विशिष्ट अतिथि प्रेम सुनार ज्यु,सल्लाहकार सचिना बरालि ज्यु र सम्पूर्ण पदाधिकारी ज्युहरु र सदस्य ज्यहरु रहनु भएको थियो मलाइ सम्झनु कठिन परिस्थितिमा सधैं म मन्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग गर्न तत्पर छु भन्ने प्रतिबद्धता पनि जाएर गर्नु भो आदरणिय दाजु विपिन रामुदामु ज्युले र मेरो अभिभावक प्रेम सुनार ज्युले संरक्षणमा संरश्रीत दिदिबहिनीहरुका लागि एउटा मेसिन दिने प्रतिबद्दता गर्नु भयो र यसै क्रममा रुपा सुनार ज्युले रु ४,५०५/-(चार हजार पाच सय पाच)सहयोग गर्नुभयो र विनोद सुनार ज्युले रु ३,००५/-(तीन हजार पाच)सहयोग गर्नु भयो। आज जुन सहयोग गर्नु भो हजुरहरुको यो सहयोगको कदर गर्नेछु आगामिदिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछु। हाम्रा हरेक कठीन परिस्थितीमा मन्जुश्री असहाय संरक्षण केन्द्रको मलम बनि सहयोग को भावाना राख्नु भो यो परोपकारको भावाना अझै बढ्दै जाओस।।

यो सुअवसर जुटाईदिनु भयो आदरणिय मेरो भिनाजु विश्वकर्म ऋण बचत तथा सहकारी संस्था लि का अध्यक्ष एमबाहादुर बिके प्रति आभारी छु हजुरको न्यानो स्र्पश म र मन्जुश्री असहाय संरक्षण केन्द्रलाई यो माया साथ सधै मिलीरहोस।।।

भगवानको आर्शिवादले हजुरहरुलाई सधै दिनदुखिको सेवामा लाग्न पुगीरहोस सुस्वाथ्य दिर्घायुको कामना सहित चोैथो साधारण लाखौं लाख शुभकामना सहित धन्यवाद गर्दछोै।।

मन्जुश्री असहाय संरक्षण केन्द्र
भरतपूर ११ चितवन बसेनिबजार ९८५५०५३७८८/०५६-५३१८४६

Kathmandu Triennale's Curated Exhibition Opening : BUILT/UNBUILT : CITY / HOME this Sunday March 26, 2017, followed by artists' panel discussion and book launch on post-earthquake artists initiative. If you are in Kathmandu, don't miss the opening and panel discussions -- prep in full swing !

Excited to see the outcomes of the Qatar-Nepal art's project #qatarnepalart #nrnavcuq as well as the amazing works of six participating artists, Carolina Aranibar Fernandez, Emelina Soares, Hitmaan Gurung, Mekh Limbu, Sheelasha Rajbhandari and Abdulla Alkuwari. His Excellency the Qatari Ambassador will inaugurate the program. An honor to have Yousef Ahmad here in the Kathmandu Triennale, for a Distinguished Artist Award at KT #KT2017 #vcuqatarart
- Dr Dina Bangdel

Contact Form

Name

Email *

Message *

Powered by Blogger.