Latest Post

जन्मदिनको अवसरमा खाजासेवा स-प्रेम अर्पण  मानवसेवा आश्रम ।।।
१३चैत्र २०७६ @ मानवसेवा आश्रम चितवन भरतपुर-१० बाईपास रोड(अाँखा अस्पताल नजिक) थप जनकारीका लागि ०५६-५२५८९४,९८५५०७६००३,९८५५०८१८९९
तन स्वस्थ्य होस् मन निर्मल रहोस्  स्वास्थ रहोस् भावना,अझै बढि उन्नति हाेस प्रगति हाेस यहि छ हजुरलाई शुभजन्मदिनकाे लाखै लाख शुभभावना।।।    गैडाकाेट७ निवासि अादरणिय ईरवरि प्रसाद चापागाईं ज्यु अाजकाे दिनमा यश धर्तिमा जन्मिनु भएकाे३६अाै शुभजन्मदिनकाे पावन अवसरमा मानवसेवा अाश्रममा गरिमा बढाइरहनु भएका लक्ष्मि नारायणहरुलाई दिउँसोको  खाजासेवा खुवाउन अाउनु भएकाे  थियो ।हाल उहाँ गैडाकाेट७ मा अवस्थित  विजय एफ एमकाे प्रशासन प्रमुखकाे कर्तब्य तथा जिम्मेवारी निभाइरहनु भएकाे छ।अाजकाे यस खाजासेवा कार्यक्रममा उहाँको धर्म पत्नि शारदा शर्मा चापागाईं ज्यु उहाँकाे छाेरा ,छाेरि तथा विजय एफ एममा कार्यरत अन्य महत्त्वपूर्ण  वय्तिहरुले उपस्थिति  जनाउनु भएकाे थियाे।।
मानवता प्रेमि अादरणिय ईश्वरी प्रसाद चापागाईं ज्यु हजुरलाई सधैं सुखले खान पुगाेस खुशिले सधै सधैं  अाफुभन्दा कम अवसर पाएका दिन दुखिहरुलाई दिन पुगाेस।।।धन्यवाद  हजुरहरु सम्पुर्णलाई।।

भरतपुर अाँखा अस्पताल द्वारा निशुल्क अाँखा जाँच सम्पन्न ।।।
१३ चैत्र २०७३ @ मानवसेवा आश्रम चितवन भरतपुर-१० बाईपास रोड(अाँखा अस्पताल नजिक) थप जानकारीका लागि ०५६-५२५८९४,९८५५०७६००३,९८५५०८१८९९

नेपाल नेत्रज्योती संघको ३९अाैं स्थापना दिवसको अवसरमा नेपाल नेत्रज्योती संघ चितवन साखा द्वारा संचालित भरतपुर अाँखा अस्पतालले आफ्नो स्थापना दिवसको अवसर पारी मानवसेवा आश्रमका गरिमा बढाई रहनु भएका ५० जना लक्ष्मीनारायणहरुलाई िनशुल्क नेत्र परिक्षण गरि त्यस मध्ये आश्रममा अाश्रित ६ जना लक्ष्मीनारायणहरुको मोतीबिन्दु अप्रेशनका लागि िनशुल्क सल्ियकृया गर्ने प्रबन्ध मिलाई दिनु भएको छ ।

श्रद्दिया स्वेता  रेग्मी ज्युलाई  जन्म  दिनको  हार्दिक शुभकामना ! जीवनका हरेक उत्सव परोपकारी र मानवीय भैरहुन ! मनमा सधै शुद्ध  भावना जागोस !! जिन्दगीका   हरेक पथमा सफलता प्रप्तहोस !! सधै तन  मन  स्वस्थ रहोस  ! शुभ होस्  ! जय होस् !!
  उहाँले आफ्नो  जन्म भुमि देखी धेरै टाढा क्यानाडामा रहेर पनि  आफ्नो समाज भित्र  रहेका असहज अबस्थालाई मनन  गरि  बिबिध कारणले  विपतमा परेकाहरुलाई  आत्मैदेखी  सहयोग पुर्याइरहनु भएको छ  भने   ममता कि खानी श्रद्दीय  स्वेता रेग्मी ज्युले  लक्ष्मी प्रतिष्ठान स्थापनाको केहि वर्ष देखिनै  चाहे  चन्दा संकलन गरेर होस् ,चाहे  अति सिमान्तकृत  चेपांग हरुकालागी  घर निर्माण  सहयोग  गरेर होस्   वा   कुमार बलराम स्मृति  छात्रावासमा आएका बालबालिकाहरुलाई  स्पोन्सर गरेर होस्  हरेक पथमा लक्ष्मी प्रतिष्ठान  का गतिविधिहरुलाई साथ् दिदै आउनु भएको छ।  उहाँ  लक्ष्मी प्रतिष्ठानको  आजीवन सदश्य  पनि हुनुहुन्छ भने प्रतिष्ठानलाई  मन वचन  र कर्मले सघाई माथि  उठाउन बल पुर्याई रहनु भएको छ। आफु संग जोडिएका  हरेक उत्सवहरुलाई   परोपकारी बनाउन रुचाउने स्वेता रेग्मी प्रती  गौरव गर्दै फेरी   पनि     शुभजन्मदिनको अबसरमा शु:ख स्वास्थ्य तथा दिर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ  !!
- बिष्णु गौतम
लक्ष्मी प्रतिस्ठान

Contact Form

Name

Email *

Message *

Powered by Blogger.