अनाथ, असहाय बाल बालिकाहरुको लागि जानू थापा मगर ज्यु द्वारा ५०,१५१/- सहयोग
सहयोगी मनलाई कृतज्ञता सहित हार्दिक धन्यवाद!!!
शिक्षाका अवसरबाट बन्चित अनाथ, असहाय बाल बालिकाहरुको शैक्षिक कार्यमा सहयोग पुर्याउन, प्राकृतिक दैविक प्रकोपबाट क्षतिग्रस्त दयनिय सामाजिक भौतिक संरचनाहरुको पुनः निर्माणमा सहयोग गर्ने उद्देश्यले गोरखा सेवा समाज कतारले स्थापना गरेको अक्षयकोषका लागी ५०१५१(पचास हजार १ सय एकाउन्न)रूपयाँ सहयोग गर्नु हुने थुमी ,४ गोरखाकी जानु थापा मगर ज्यूलाई हार्दिक धन्यवाद दिन चाहान्र्छौ।
गोरखा सेवा समाज कतार परिवार ।